Washington DC, US : October 23, 2025, Thursday 09:42 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)
                                                                  Old Archive > 

ताजा समाचार
|BREAKING NEWS : उत्तर कोरियाले मिसाइल प्रणालीको सफल परीक्षण, कोरियाली प्रायद्वीप फेरि एकपटक उच्च सैन्य तनावको घेरामा|गाजामा युद्धविरामपछि अब इजरायल वेस्ट बैंक कब्जा गर्ने तयारीमा, अमेरिका र भेनेजुएलाबीचको सम्बन्ध फेरि एकपटक द्वन्द्वपूर्ण|राजधानीको माइतीघर मण्डलमा शहीदहरूको सम्झनामा आयोजित सामूहिक भाइटीका कार्यक्रममा एकताको सन्देश|Breaking News : अमेरिका र रूसबीच हुने भनिएको उच्चस्तरीय नेतृत्व शिखर बैठक अनिश्चितकालका लागि स्थगित|Breaking News : युक्रेनमाथि रूसले गरेको ड्रोन र मिसाइल आक्रमणमा कम्तीमा सात जनाको मृत्यु, विद्यालयमा क्षेप्यास्त्र|२० बर्ष अघिनै खण्डन गरेको कुरा फेरि खण्डन गर्नु पर्दा !|आहा यी फूल मालाहरु हेर्दा मन नेपालमै पुग्यो, तिहार सम्झायो|From Kathmandu to New York|अब जाग्नु पर्छ : हेम सरिता पाठक फाउन्डेसन|अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियालाई दिँदै आएको सबै प्रकारको अमेरिकी सहयोग र अनुदान बन्द गर्ने घोषणा गरे

समाचार

Breaking News : मुलुकका सर्वोच्च, उच्च अदालतदेखि जिल्ला अदालतसम्मका संवेदनशील फाइलहरू योजनाबद्ध रूपमा नष्ट

अदालतका हाई प्रोफाइल फाइल ध्वस्त : ऐतिहासिक अभिलेख खरानी काठमाडौं / जेन–जी आन्दोलनको उग्र प्रदर्शनका क्रममा मुलुकका सर्वोच्च, उच्च अदालतदेखि जिल्ला..

पुरा पढ्नुहोस »

एमालेभित्र बैठक नबोलाउने ओलीको अडान, विदेशी षड्यन्त्रको आरोप, र नेताहरूको असन्तोषले पार्टीलाई थप अन्यौलतर्फ धकेल्दै

एमाले अध्यक्ष ओलीले बैठक टार्दै व्यक्तिगत भेटघाटमा सीमित काठमाडौं / जेन–जी आन्दोलनका कारण सत्ताबाट बाहिरिएर दुई हप्ता नपुग्दै पनि नेकपा (एमाले)का..

पुरा पढ्नुहोस »

Breaking News : पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारस्थित कार्यालय पुगेर पदभार ग्रहण गरे नवनियुक्त चार मन्त्रीले

नवनियुक्त चार मन्त्रीले पदभार ग्रहण गरेका छन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन,..

पुरा पढ्नुहोस »

चार्ली कर्कको सार्वजनिक श्रद्धाञ्जली : उनकी पत्नी एरिका कर्कले भावुक सम्बोधन गर्दै हत्यारालाई माफी दिएको घोषणा

ग्लेनडेल, एरिजोना / टर्निङ प्वाइन्ट यूएसए (Turning Point USA) का संस्थापक चार्ली कर्कको स्मृतिमा आइतबार स्टेट फार्म स्टेडियममा आयोजित सार्वजनिक श्रद्धाञ्जली..

पुरा पढ्नुहोस »

हिन्दूहरूको महान् पर्व बडादसैँ आज घटस्थापना सहित सुरु

काठमाडौं / हिन्दूहरूको महान् पर्व बडादसैँ आज घटस्थापनासहित सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइने यो पर्व असत्यमाथि सत्य..

पुरा पढ्नुहोस »

उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन, विद्युत प्राधिकरणबाट हितेन्द्र हटाइए, आए मनोज सिलवाल, सीआईबी प्रमुखमा डा. केसी

सरकारले गत भदौ २३ र २४ गते भएका घटनाहरूको विस्तृत छानबिनका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले..

पुरा पढ्नुहोस »

गाजामा रहेका इजरायली बन्दीहरूबारे नयाँ विवाद उत्पन्न, इजरायल र बन्दीका परिवारमाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्ने प्रयास

गाजामा रहेका इजरायली बन्दीहरूबारे नयाँ विवाद उत्पन्न भएको छ। हमासको सशस्त्र शाखा कस्साम ब्रिगेड्सले शनिबार सार्वजनिक गरेको ‘बिदाइ तस्वीर’मा ४८ जना..

पुरा पढ्नुहोस »

युरोपका प्रमुख विमानस्थलहरूमा साइबर आक्रमण

लण्डनको हिथ्रो विमानस्थलले यात्रुहरूलाई उडान अघि आफ्नो एयरलाइनसँग अनिवार्य रूपमा सम्पर्क गर्न आग्रह गरेको छ । युरोपका प्रमुख विमानस्थलहरूको..

पुरा पढ्नुहोस »

Breaking News : “ट्रम्प गोल्ड कार्ड” घोषणा, अमेरिकामा एच–१ बी भिसा प्रणालीमा ठूला परिवर्तन गर्ने कार्यकारी आदेशमा हस्ताक्षर

Updated .... ट्रम्पद्वारा एच–१बी भिसामा वार्षिक १ लाख डलर शुल्कको घोषणा, प्रविधि क्षेत्र र विदेशी सरकारहरू स्तब्ध राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार..

पुरा पढ्नुहोस »

राजनीतिक निकाश के हुन सक्ला अब ? रबीन्द्र मिश्रको तर्क यस्तो छ !

हेर्नुस यो तलको भिडियोमा तपाईंले पढ्नु भो रबीन्द्र मिश्रको यो कृति ?..

पुरा पढ्नुहोस »

आफुले रातभर राष्ट्रपति, प्रधानसेनापति र विभिन्न दलका नेतासँग छलफल गरेर अन्तरिम सरकारको सहमति बनाएको प्रचण्डको दाबी

झुठ बोल्न, कुरा फेर्न, जनता बेकुफ बनाउन, फोहोरी राजनीतिका खेल खेल्न माहिर प्रचण्डले फेरि जनतालाई चुना लगाउने प्रयास गर्न थालेका छन् । यिनका कुरा..

पुरा पढ्नुहोस »

Breaking News : देशभरका कारागारबाट हजारौँ कैदीबन्दी भागे, अहिलेसम्म ५,४९५ कैदी र २४४ बालबन्दी फिर्ता ८,८१६ अझै फरार

भदौ २४ गतेको जेन–जी आन्दोलन हिंसात्मक बनेपछि आन्दोलनकारीको समूहले शेरबहादुर देउवाको निवासमै घुसपैठ गरी देउवा दम्पतीमाथि धारिलो हतियारले आक्रमण..

पुरा पढ्नुहोस »

ट्रम्पले अफगानिस्तानको बाग्राम एयर बेस फिर्ता बारे टिप्पणी गरेपछि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानको बाग्राम एयर बेस फिर्ता ल्याउने सम्भावनाबारे सार्वजनिक टिप्पणी गरेपछि तालिबानले उक्त प्रस्ताव..

पुरा पढ्नुहोस »

राष्ट्रपति डोनाल्ड ट्रम्पका ४८ नियुक्ति एकैपटक अनुमोदन

वासिङ्टन /अमेरिकी सेनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पका ४८ नियुक्ति लाई एकैपटक अनुमोदन गरेको छ। डेमोक्र्याटहरूले लामो समयदेखि अवरोध गर्दै आएका..

पुरा पढ्नुहोस »