Washington DC, US : November 6, 2026, Friday 08:25 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयपछि ट्रम्पद्वारा ह्वाइट हाउसको नेतृत्व परिवर्तन|विश्व तापक्रममा नयाँ कीर्तिमान, सन् २०२६ इतिहासकै दोस्रो तातो वर्ष बन्ने सम्भावना, जलवायु परिवर्तनले विश्व थप चिन्तित|अमेरिकी शेयर बजारमा ठूलो गिरावट, लगानीकर्ता त्रसित|आमरण अनशनको नवौँ दिनमा डा. केसीको स्वास्थ्य अवस्था जटिल|धुर्मुस-सुन्तली, शतीले सरापेको देश र चक्र ब्यूहको खेल !|‘पूर्णबहादुरको सारङ्गी’ पछि सरोज पौडेलको अर्को चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर १८ गते प्रदर्शनमा आउने|दीपक आचार्य निर्देशित चलचित्र ‘चिरञ्जीवी भव’ माघ १ गतेदेखि प्रदर्शनमा आउने|Breaking News: शव टुक्र्याएर फालेको नरेशको स्वीकारोक्ति|अदालतमा ममता काफ्ले भट्टका हत्यारा आरोपी पति नरेश भट्टले के के भनेर बयान दिए ? हेर्नुस भिडियोहरु !|Breaking News : सुन्न पनि गाह्रो हुने हृदय बिदारक समाचार – ममता काफ्ले भट्ट प्रकरणमा सनसनीपूर्ण मोड

अन्तर्राष्ट्रिय

विश्व तापक्रममा नयाँ कीर्तिमान, सन् २०२६ इतिहासकै दोस्रो तातो वर्ष बन्ने सम्भावना, जलवायु परिवर्तनले विश्व थप चिन्तित

ब्रसेल्स, नोभेम्बर ६, २०२६। विश्वव्यापी जलवायु परिवर्तनका कारण सन् २०२६ को अक्टोबर महिना इतिहासकै सबैभन्दा तातो अक्टोबर बनेको छ। युरोपेली सङ्घको..

पुरा पढ्नुहोस »

अमेरिकी शेयर बजारमा ठूलो गिरावट, लगानीकर्ता त्रसित

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीको विजय, कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी सम्भावित कडा नियमन, प्रविधि क्षेत्रमा अत्यधिक लगानी र..

पुरा पढ्नुहोस »

राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीको ठूलो हार, डेमोक्र्याटहरुले दुवै सदन कब्जा, ट्रम्पद्वारा भिटोको धम्की

राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीको ठूलो हार डेमोक्र्याटहरुले दुवै सदन कब्जा गरे ट्रम्पद्वारा भिटोको धम्की, डेमोक्र्याटले लगाउन सक्छन..

पुरा पढ्नुहोस »

पराजयपछि ट्रम्प आक्रोशित, संसद्लाई भिटोको चेतावनी

वाशिङ्टन डीसी, नोभेम्बर ४, २०२६, बुधबार। अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले संसद्का दुवै सदनमा बहुमत हासिल गरेपछि राष्ट्रपति..

पुरा पढ्नुहोस »

दुवै सदनमा बहुमत गुमाए रिपब्लिकनले, ट्रम्पको भिटो धम्कीले नयाँ राजनीतिक टकरावको सङ्केत, अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्र्याटको ऐतिहासिक जित

वाशिङ्टन डीसी, नोभेम्बर ४, २०२६, बुधबार। अमेरिकामा मंगलबार सम्पन्न मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले ठूलो..

पुरा पढ्नुहोस »

अमेरिकामा मध्यावधि निर्वाचन शुरु : अमेरिकी जनमत, विश्व राजनीति र नेपालमा पर्ने प्रभाव १९ प्रश्न, १९ उत्तर !

वासिङ्टन डीसी, अमेरिका, नोभेम्बर ३, २०२६। आजको निर्वाचनमा अमेरिकी संसद्को तल्लो सदन प्रतिनिधिसभाका सबै ४३५ सदस्य, माथिल्लो सदन सिनेटका ३५ सदस्य र ३६..

पुरा पढ्नुहोस »

मध्यपूर्वमा युद्धको नयाँ तनाव : होर्मुजमा चार तेलवाहक जहाजमा विस्फोट

वाशिङ्टन डीसी/तेहरान, अक्टोबर ३०, २०२६। अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास तीव्र भइरहेका बेला विश्वकै महत्त्वपूर्ण तेल ढुवानी..

पुरा पढ्नुहोस »

विश्वकै ठूलो क्रिप्टोकरेन्सी चोरी : सेयर बजारमा भारी गिरावट

वाशिङ्टन डीसी, अक्टोबर ३०, २०२६। विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी कारोबार गर्ने कम्पनी बाइनान्स (Binance) बाट करिब ६ अर्ब ३० करोड अमेरिकी डलर बराबरको..

पुरा पढ्नुहोस »

अमेरिकामा मध्यावधि निर्वाचनको महासंग्राम : ट्रम्पको राजनीतिक भविष्यमा चुनौती, सर्वेक्षणमा डेमोक्र्याट अगाडि

वाशिङ्टन डीसी, अक्टोबर २९, २०२६। अमेरिकामा आगामी नोभेम्बर ३, मंगलबार हुने मध्यावधि निर्वाचन आउन पाँच दिन बाँकी रहँदा राजनीतिक प्रतिस्पर्धा तीव्र..

पुरा पढ्नुहोस »

Breaking News: स्पेनमा दुई तीव्रगतिका रेल आपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

म्याड्रिड, स्पेन, अक्टोबर २८। युरोपेली मुलुक स्पेनमा बुधबार बिहान दुईवटा तीव्रगतिका यात्रुवाहक रेल आपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ..

पुरा पढ्नुहोस »

अफ्रिकामा झन्डै पाँच हजारको मृत्यु, इबोलाको भयावह प्रकोप, कंगोमा मात्रै १० हजारभन्दा बढी संक्रमित

अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा फैलिएको घातक इबोला महामारीले भयावह रूप लिएको छ। गत मे महिनादेखि फैलिएको संक्रमणका कारण कंगोमा..

पुरा पढ्नुहोस »

ममता काफ्ले हत्या प्रकरणको सुनुवाइ चौथो हप्तामा, नरेश भट्टविरुद्ध ४२ भन्दा बढी साक्षीको बयान

अमेरिकाको भर्जिनिया राज्यमा दुई वर्षभन्दा बढी समयअघि रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली मूलकी नर्स ममता काफ्ले भट्टको हत्या प्रकरणमा उनका पति नरेश..

पुरा पढ्नुहोस »

पहिलो चरणमा अगाडि रहेका बोल्सोनारो दोस्रो चरणमा पराजित, चुनावी परिणाम अस्वीकार गर्दै निर्वाचन रद्द गर्न माग

दक्षिण अमेरिकाको सबैभन्दा ठूलो देश ब्राजिलमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले ऐतिहासिक विजय हासिल..

पुरा पढ्नुहोस »

युरोपेली मुलुक सर्बियामा करिब १४ वर्षदेखिको राजनीतिक सत्ता उल्टाईदिए विद्यार्थीले !

बेलग्रेड, सर्बिया, अक्टोबर २५, २०२६। युरोपेली मुलुक सर्बियामा करिब १४ वर्षदेखि राजनीतिक सत्तामा प्रभुत्व जमाउँदै आएका अलेक्सान्डर भुचिच र उनको..

पुरा पढ्नुहोस »

युद्धको खतरा बढ्यो, वेस्ट बैंकमा इजरायली सैन्य कारबाही तीव्र, इरानमाथि दबाबसँगै विश्व बजारमा तेलको मूल्य उकालो

वासिङ्टन, जेरुसेलम, इस्तानबुल, अक्टोबर २३, २०२६। मध्यपूर्वमा जारी सैन्य तनाव थप जटिल बन्दै गएको छ। इजरायलले प्यालेस्टाइनको कब्जामा रहेको वेस्ट बैंकमा..

पुरा पढ्नुहोस »