Washington DC, US : November 12, 2026, Thursday 07:12 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|Breaking News : इरानसँगको युद्ध छिट्टै अन्त्य हुने ट्रम्पको घोषणा|अमेरिका र इजरायलको आक्रमणपछि इरानले देखायो भूमिगत ‘मिसाइल सिटी’|देशविदेशमा उल्लास पूर्वक भाइटीका मनाइँदै|Breaking News : ममता काफ्ले भट्ट हत्या प्रकरणमा ऐतिहासिक फैसला, पति नरेश भट्ट तीनवटै अभियोगमा दोषी ठहर|“यो भारत होइन, अमेरिका हो ! सभ्य बनौँ, सुध्रौँ, आफ्नो संस्कृतिको सम्मान गरौँ तर अरूलाई दुःख नदिऔँ !”|आजका संसारभरका मुख्य मुख्य समाचारहरु यस्ता छन !|११८औँ देवकोटा जयन्तीमा ‘हिमालको आवाज’ लोकार्पण|अमेरिकाको ओहायोमा BCC को ‘दसैँ–तिहार साँझ २०२६’ सम्पन्न|देउसी-भैलो कार्यक्रम २४ घण्टा सञ्चालन गर्न गृह मन्त्रालयको निर्देशन, शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न विशेष आग्रह|मध्यावधि निर्वाचनमा रिपब्लिकनको हारको मुख्य कारण इरान युद्ध भएको ट्रम्पद्वारा स्वीकार

समाचार

युरोपेली मुलुक सर्बियामा करिब १४ वर्षदेखिको राजनीतिक सत्ता उल्टाईदिए विद्यार्थीले !

बेलग्रेड, सर्बिया, अक्टोबर २५, २०२६। युरोपेली मुलुक सर्बियामा करिब १४ वर्षदेखि राजनीतिक सत्तामा प्रभुत्व जमाउँदै आएका अलेक्सान्डर भुचिच र उनको..

पुरा पढ्नुहोस »

लाज, शरम, नैतिकता र मानवता हराएको राजनीति

रामप्रसाद खनाल लाज शरम, घिन, बोलीको ठेगान, अनुशासन, नैतिकता र मानवता हुने मान्छेहरूले गर्नै नसक्ने चिज नै रहेछ राजनीति। जता हेर्नुस् उस्तै हाल !..

पुरा पढ्नुहोस »

‘दीपक–दीपाको फिल्मले दशैँ नै रमाइलो पार्छ’ भन्छन् दर्शक

काठमाडौं, अक्टोबर २३, २०२६। नेपाली चलचित्र क्षेत्रमा निरन्तर सफलताको स्वाद चखाउँदै आएका लोकप्रिय कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाको..

पुरा पढ्नुहोस »

‘गौँथली’को ऐतिहासिक सय दिनको यात्रा, निर्देशक डा. कपिल रिजालद्वारा आभार व्यक्त

डा. भोला रिजालको मौलिक कथा, छोरा डा. कपिल रिजालको सिर्जनशील निर्देशन, कलाकारहरूको जीवन्त अभिनय र सम्पूर्ण निर्माण टोलीको मेहनतले नेपाली चलचित्र..

पुरा पढ्नुहोस »

मध्यावधि निर्वाचन नजिकिँदै गर्दा ट्रम्पलाई ग्रामीण अमेरिकाबाट राहत, राष्ट्रिय जनमतमा ठूलो धक्का, डेमोक्र्याटहरू अगाडि

वासिङ्टन डीसी, अक्टोबर २३, २०२६। अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचन नजिकिँदै गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको रिपब्लिकन पार्टीका..

पुरा पढ्नुहोस »

युद्धको खतरा बढ्यो, वेस्ट बैंकमा इजरायली सैन्य कारबाही तीव्र, इरानमाथि दबाबसँगै विश्व बजारमा तेलको मूल्य उकालो

वासिङ्टन, जेरुसेलम, इस्तानबुल, अक्टोबर २३, २०२६। मध्यपूर्वमा जारी सैन्य तनाव थप जटिल बन्दै गएको छ। इजरायलले प्यालेस्टाइनको कब्जामा रहेको वेस्ट बैंकमा..

पुरा पढ्नुहोस »

ट्रम्पको दोस्रो कार्यकालमा झन्डै १० लाख आप्रवासी देश निकाला, धरपकड तीव्र तर वार्षिक लक्ष्य पूरा हुन सकेन

वासिङ्टन डीसी, अक्टोबर २३, २०२६। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएको पहिलो १८ महिनामा करिब ९ लाख ८० हजार आप्रवासीलाई..

पुरा पढ्नुहोस »

इरानमाथि थप आक्रमण गर्ने ट्रम्पको संकेत, अमेरिकी सैन्य अड्डामाथि हमला गर्ने इरानको चेतावनी

वासिङ्टन/तेहरान/रियाद, अक्टोबर २२, २०२६। अमेरिका र इरानबीचको तनाव पुनः खतरनाक मोडमा पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप सैन्य..

पुरा पढ्नुहोस »

हिंसात्मक प्रदर्शनले फ्रान्स अशान्त, पेरिसमा कर्फ्यु लम्ब्याइयो, मार्से र लियोनमा प्रदर्शनमाथि प्रतिबन्ध, हजारौँ पक्राउ

पेरिस, फ्रान्स, अक्टोबर २२। बढ्दो महँगी, इन्धनको मूल्यवृद्धि, कमजोर सार्वजनिक सेवा र शिक्षा क्षेत्रको समस्याविरुद्ध सुरु भएको जनआन्दोलन हिंसात्मक..

पुरा पढ्नुहोस »

अद्भुत प्रतिभाका धनी हास्यव्यङ्ग्यकार शैलेन्द्र सिम्खडा दम्पती बेलायतमा सम्मानित

एक्लै मञ्च तताउन र दर्शकलाई मन्त्रमुग्ध पार्न सक्ने विलक्षण कलाकारको सम्मान बेलायत/ नेपाली हास्यव्यङ्ग्य, साहित्य र मञ्चीय प्रस्तुतिको क्षेत्रमा..

पुरा पढ्नुहोस »

यमनमा १,५७४ को मृत्यु, साउदीका विमानस्थल र तेल केन्द्रमा हुथी हमला, अमेरिकी सैन्य अखडामाथि आक्रमण गर्ने इरानको चेतावनी

अन्तर्राष्ट्रिय समाचार, अक्टोबर २२, २०२६। मध्यपूर्वमा जारी युद्ध र तनाव थप खतरनाक मोडमा पुगेको छ। यमनमा सरकारी सेना र इरान समर्थित हुथी विद्रोहीबीच..

पुरा पढ्नुहोस »

विश्वव्यापी साइबर सुरक्षा संकट : बेलायतका ३२ सरकारी सेवा बन्द

कृत्रिम बुद्धिमत्ता (एआई) को सहयोगमा पत्ता लागेको गम्भीर सुरक्षा कमजोरीले विश्वभर हलचल मच्चाएको छ। बेलायतसहित विभिन्न देशका सरकारी तथा निजी अनलाइन..

पुरा पढ्नुहोस »

बडा दशैं बिशेष : धर्मका नाममा निर्दोष पशुपन्छीको रगत कहिलेसम्म ? अब हिन्दू संस्कारभित्रै सुधारको अभियान थालौँ !

अहिले दशैँको माहोल छ। मठ मन्दिर देखि घर सम्म भएका पशुपंक्षी हत्याका फोटो, भिडियोहरु हेर्दा लाग्छ - हामी मानिसहरु किन यति निष्ठुर भयौं होला ? भगवानले पनि..

पुरा पढ्नुहोस »

टेस्ला र स्पेसएक्स गाभ्ने तयारीमा इलन मस्क, संयुक्त कम्पनीको मूल्य ३५ खर्ब डलर पुग्न सक्ने

अमेरिका, अक्टोबर २०। अमेरिकी अर्बपति तथा विश्वकै धनाढ्य व्यवसायीमध्येका एक इलन मस्कले आफ्ना दुई प्रमुख कम्पनी टेस्ला र स्पेसएक्सलाई एउटै व्यावसायिक..

पुरा पढ्नुहोस »

कविता : शुभकामना छ है बडा दशैंको !

आफन्तजन र साथीभाईहरुलाई, शुभचिन्तक तथा मित्रहरुलाई, श्रोता, दर्शक, पाठकहरुलाई, देश बिदेशमा बस्ने सबै सबैलाई शुभकामना छ है बडा दशैंको ! सम्झिनेलाई..

पुरा पढ्नुहोस »