Washington DC, US : August 14, 2026, Friday 02:38 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|खेलाडीहरू दिल्लीमा उत्रिन थालेका बेला बाँदर, परेवा, छाडा कुकुरलाई नियन्त्रणमा राख्न विशेष तयारी|जापानमा ‘अभूतपूर्व’ वर्षा : आठ जनाको मृत्यु|१० जनाको मृत्यु, तीन बेपत्ता, दुई घाइते, १३ संरचना बगायो|अमेरिकाबाट ‘America & World’ अन्तर्राष्ट्रिय अनलाइन अंग्रेजी न्युज म्यागेजिन सञ्चालनमा आउँदै|कोलम्बियामा ७.४ म्याग्निच्युडको विनाशकारी भूकम्प : २७३ को मृत्यु|बीपीको कांग्रेस बचाउने कि देउवा – आरजुको बाटो हिँडेर सिध्याउने ? – 4|बीपीको कांग्रेस बचाउने कि देउवा – आरजुको बाटो हिँडेर सिध्याउने ? – 3|बीपीको कांग्रेस बचाउने कि देउवा – आरजुको बाटो हिँडेर सिध्याउने ? -2|बीपीको कांग्रेस बचाउने कि देउवा – आरजुको बाटो हिँडेर सिध्याउने ? -1|२०४२ सालको काठमाडौं नेपाल हेर्नुहोस !

अमेरिकाबाट ‘America & World’ अन्तर्राष्ट्रिय अनलाइन अंग्रेजी न्युज म्यागेजिन सञ्चालनमा आउँदै ‘America & World’ International Online News Magazine to Launch soon from the United States.

  NepalMother.com | २८ श्रावण २०८३, बिहीबार १८:०३

संयुक्त राज्य अमेरिकाबाट अंग्रेजी भाषाको नयाँ अन्तर्राष्ट्रिय अंग्रेजी अनलाइन न्युज म्यागेजिन ‘America & World’ (AmericaandWorld.com) प्रकाशनमा आउने भएको छ। पूर्ण रूपमा स्वतन्त्र पत्रकारिताको अवधारणामा सञ्चालन हुने उक्त सञ्चारमाध्यमले अमेरिका तथा विश्वभरका महत्त्वपूर्ण समाचार, घटना, गतिविधि, प्रवृत्ति र समसामयिक विषयलाई प्राथमिकताका साथ समेट्ने लक्ष्य राखेको छ।

‘America & World’ ले पत्रकारिताको नैतिकता, धर्म, मूल्य–मान्यता, सिद्धान्त, अनुशासन, जिम्मेवारी र व्यावसायिक सीमालाई कडाइका साथ पालना गर्दै विश्वसनीय, तथ्यपरक, सन्तुलित र जिम्मेवार पत्रकारिता गर्ने प्रतिबद्धता जनाएको छ।

समाचार र विचारबीच स्पष्ट भिन्नता कायम गर्ने, तथ्यको पुष्टि गर्ने, निष्पक्षता र सन्तुलनलाई महत्त्व दिने तथा पाठकप्रति जवाफदेही रहने नीतिलाई यस अनलाइन प्रकाशनले आफ्नो पत्रकारिताको मूल आधार बनाउने बताइएको छ।

‘America & World’ को प्रधान सम्पादकमा वरिष्ठ पत्रकार रामप्रसाद खनाल रहनेछन्। झन्डै चार दशकदेखि पत्रकारितामा सक्रिय खनालले छापा पत्रकारिता, रेडियो, टेलिभिजन तथा पछिल्लो समय विकसित अनलाइन र डिजिटल पत्रकारितामा समेत लामो अनुभव हासिल गरेका छन्।

नेपालबाट पत्रकारिता सुरु गरेका खनालले समाचार लेखन, सम्पादन, रिपोर्टिङ, प्रसारण तथा सञ्चारमाध्यमको नेतृत्व तहमा रहेर काम गर्दै आएका छन्। उनी हाल NepalMother.com का प्रधान सम्पादक समेत हुन्।

अमेरिकाको भर्जिनियामा आधारित International Media and Entertainment House US LLC ले ‘America & World’ को प्रकाशकको भूमिका निर्वाह गर्नेछ।

नयाँ अन्तर्राष्ट्रिय समाचार पोर्टलले अमेरिकी राजनीति र समाज, अन्तर्राष्ट्रिय राजनीति, कूटनीति, अर्थतन्त्र, व्यापार, आप्रवासन, प्रविधि, संस्कृति, सामाजिक विषय तथा विश्वव्यापी महत्त्वका घटनाक्रमलाई प्राथमिकताका साथ समेट्ने योजना बनाएको छ।

वाशिङ्टन, डी.सी.बाट अमेरिका र विश्वलाई नजिकबाट नियाल्दै अन्तर्राष्ट्रिय घटनाक्रमलाई स्वतन्त्र पत्रकारिताको दृष्टिकोणबाट प्रस्तुत गर्नु ‘America & World’ को प्रमुख उद्देश्य रहनेछ।

स्वतन्त्रता, विश्वसनीयता, सत्यता, निष्पक्षता, सन्तुलन, पत्रकारिताको नैतिकता र व्यावसायिक जिम्मेवारीलाई मूल आधार बनाउँदै AmericaandWorld.com ले अमेरिका र विश्वलाई जोड्ने एउटा भरपर्दो अन्तर्राष्ट्रिय डिजिटल समाचार माध्यमका रूपमा आफूलाई स्थापित गर्ने लक्ष्य लिएको छ।

****

A new English-language international online English news magazine, “America & World” (AmericaandWorld.com), is set to begin publication from the United States, with a commitment to independent journalism and professional media standards.

The publication will operate as an international news portal covering major developments, issues and perspectives from across the United States and around the world. It aims to provide readers with credible, balanced, responsible and in-depth journalism while maintaining complete editorial independence.

According to the publication’s founding vision, America & World will strictly follow the ethics, principles, discipline, responsibilities and professional boundaries of journalism. The platform will seek to distinguish facts from opinions, respect accuracy and fairness, encourage responsible public debate and remain accountable to its readers.

Veteran journalist Ram Prasad Khanal will serve as the Editor-in-Chief of America & World. Khanal has been active in journalism for nearly four decades and has extensive experience across print journalism, radio, television and digital media. His long career has included reporting, writing, editing, broadcasting and media leadership in Nepal and the United States.

Khanal is also the Editor-in-Chief of NepalMother.com, an online news and opinion platform, and has remained actively involved in journalism while adapting to the rapidly changing technologies and practices of modern digital media.

International Media and Entertainment House US LLC, based in Virginia, United States, will serve as the publisher of America & World.

The new publication plans to focus on American affairs, international politics, diplomacy, economy, business, society, culture, migration, technology, global developments and other issues of public importance. Its broader mission is to observe America and the world from an independent journalistic perspective and to connect readers with developments from Washington, D.C. and beyond.

America & World says its editorial foundation will be guided by independence, credibility, accuracy, fairness, journalistic ethics and respect for the fundamental principles of professional journalism.

With its planned launch, AmericaandWorld.com aims to establish itself as an independent international digital news platform providing informed coverage and thoughtful perspectives on America and the wider world.

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor