नेपालमा पेशागत फोटो ग्राफर रुपमा कार्यरत बद्री थापा आज देखि नेपाल मदर डट कम र अमेरिका एण्ड वर्ल्ड डट कमका लागि फोटो पत्रकार नियुक्त भएका छन् । अब देखि बद्रीले नेपालका सान्दर्भिक तस्विरहरु समाचारका रुपमा प्रस्तुत गर्ने छन् । नेपालका लागि हाम्रो फोटो पत्रकार नियुक्त भएकोमा बद्री थापा लाई हार्दिक बधाई र शुभकामना ।
– प्रधान सम्पादक
नेपाल मदर डट कम
अमेरिका एण्ड वर्ल्ड डट कम
अमेरिका














प्रतिक्रिया