Washington DC, US : November 27, 2026, Friday 04:55 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|पञ्चायतदेखि बालेनसम्म : पात्र फेरिए, प्रवृत्ति फेरिएन !|ट्रम्पद्वारा चीन, भारत र युरोपेली सङ्घसहित १४ व्यापारिक साझेदारमाथि नयाँ भन्सार शुल्कको घोषणा, विश्व अर्थतन्त्रमा फेरि तरङ्ग|नेपाल-भारत सम्बन्ध : सभ्यतागत जग र भूराजनीतिक यथार्थ|हास्य कलाकार मात्र होइनन् धुर्मुस, बहुमुखी प्रतिभाका धनी गीतकार र गायक पनि|प्रहरी प्रमुखले नै न्याय नपाउने देशमा सर्वसाधारणको हालत के होला ? सर्वोच्चको आदेशपछि न्यायिक निष्पक्षतामाथि बहस|Cartoon|Breaking News : अमेरिकी गुप्तचर निकाय सीआईए र एफबीआईमाथि साइबर हमला, राष्ट्रिय सुरक्षामा गम्भीर चुनौती|बाबु आमालाई हेला गर्ने, दुख दिने, नहेर्ने तर मृत्यु पछि “देखावटी नाटक” गर्ने पापी छोरा छोरीहरुका नाममा केही कुरा !|सांस्कृतिक संस्थानको स्वर्णकाल !|प्रधानमन्त्री बालेनको भारत भ्रमण सम्पन्न, २ खर्ब ४० अर्बको विकास सहायता, आठ समझदारी र विभिन्न महत्त्वपूर्ण परियोजनामा सहमति

साहित्य

पद्म राज ढकालका केही रचना र उनको परिचय

वसन्त आउँछ भने धरातलको गहिराइमा रहेको समुद्र पानीले टम्म भरिएको छ किनार अनि उँचाइमा रहेका ठाउँहरूमा फोहर मात्रै छरिएको छ भनिन्छ– भुइँचालो तिमी..

पुरा पढ्नुहोस »

मेरो जन्मदिनमा बुवा आमाप्रति समर्पित कविता

आफैमा म केही होइन बुवा । आफैमा म केही होइन आमा । म जे छु, जहाँ छु, जस्तो छु, राम्रो, नराम्रो, त्यसको मूलमा म होइन, तपाईंहरु हुनुहुन्छ, मेरा भगवान रुपी तपाईं..

पुरा पढ्नुहोस »

गद्य कविता- तीज ?

यो तीज होइन यो तीजको खोल ओढेको संस्कृतिको नग्न नृत्य हो कुनै समय यो व्रत थियो जहाँ देहको क्षुधालाई तपले जितिन्थ्यो आज यो व्रतको..

पुरा पढ्नुहोस »

आजको गीत – नेपाल फेरि रुनु रोयो !

कति मरे ठेगान छैन, कति बेघरबार भए, कति मान्छे भेलसँगै, बगे, कति कहाँ गए ?! रुवाबासी जताततै, आँसुको भेल पनि कति ! भगवान् यस्तो किन ? मेरो देशलाई किन क्षति..

पुरा पढ्नुहोस »

के हामी साँच्चै मान्छे पनि हौँ ??

लाशहरूबाट गहना तान्ने हामी नेपाली ! बाढीले बगाएर ल्याएका ग्यास सिलिन्डर, भाँडाकुँडा र सामान ज्यान जोखिममा राखेर हाम फाल्ने र तान्ने हामी नेपाली..

पुरा पढ्नुहोस »

देश नभएको होइन, छ !

देश नभएको होइन, छ ! नक्सामा पनि प्रष्ट छ तर देशमा नेता, नेता जस्ता छैनन्, भाषणमा देश बोकेर हिँड्छन्, व्यवहारमा स्वार्थको भारी बोक्छन्, जनताको नाम..

पुरा पढ्नुहोस »

गीत : प्रेम नशा रहेछ भुल्न सक्दिनँ

प्रेम नशा रहेछ भुल्न सक्दिनँ तिमीलाई छली रहेछ्यौ सकिनँ सम्हाल्न आफैलाई -----------प्रेम नशा रहेछ भुल्न सक्दिनँ---२ वसन्त बितेर जादा जवानी ढल्न थालेछ कसरी..

पुरा पढ्नुहोस »

भूमिकाको पीडा !

साहित्यिक विधा। लघु कथा शीर्षक। भूमिकाको पीडा ! हरदिन सन्तानको लागि किचकिच भै रहन्थ्यो भिमलाल सामाजिक अभियन्ता बनेर एकछिन घर बस्तैनथे भूमिकालाई..

पुरा पढ्नुहोस »

विश्वकप !

टस जित्यौँ हामीले मस्कियौँ तिमी र म कारण– म थिएँ गोलकिपर तिमी थियौ स्ट्राइकर । छिर्‍यौँ मैदानमा हुटिङको हर्षमा तेजिलो भएँ म तिमी भयौ वेगवान्..

पुरा पढ्नुहोस »

कविता : केही “आफ्ना” मान्छेहरू !

प्रिय केही "आफ्ना" मान्छेहरू, अहँ, मलाई दिन केही पर्दैन, तिमीहरूलाई थाहा नै छ, म त सङ्घर्षको मैदानबाट अरू कसै सँग होइन, आफैले आफै सँग सङ्घर्ष..

पुरा पढ्नुहोस »

भत्काऊ, भत्काऊ !

भत्काऊ ती महलहरू जुन ढुंगा इँटाले होइन, तीन दशकको झुट,घोटाला र घोषणाले ठडिएका छन् । घोप्ट्याइदेऊ , त्यों भाँडो जसमा भ्रष्टाचारको खिचडी उमाल्दै ट्रेड..

पुरा पढ्नुहोस »