Washington DC, US : August 30, 2026, Sunday 07:26 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|पहिचान नभएका शवहरू ‘जमिनमुनि व्यवस्थापन’ गरिएको विषय र यसको वैज्ञानिक यथार्थ|कीभनजिक रुसी ड्रोन आक्रमणपछि हतियार गोदाममा भीषण विस्फोट, कम्तीमा ३७ जनाको मृत्यु|रसुवा,भोटेकोशी बाढी अपडेट : मृतकको संख्या ७०० नाघ्यो, २५०० भन्दा बढी अझै बेपत्ता, खोज, उद्धार र शव पहिचान चुनौतीपूर्ण|रामप्रसाद खनालको बाढी सम्बन्धी शोक गीत|नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन|Breaking News : होर्मुजमा अमेरिकी सैन्य दबाब थप कडा|Breaking News : मृतकको संख्या ६०० नाघ्यो, अझै २००० सम्पर्कविहीन; माथिल्लो क्षेत्रमा नयाँ जोखिम कायमै|आजको गीत – नेपाल फेरि रुनु रोयो !|Breaking News : बाढीमा मृतक संख्या ३८९ पुग्यो, ४६६ घाइतेको उद्धार; चितवनमा मात्रै १३७ शव फेला|साहित्यिक संस्थाहरूको संयुक्त शोक वक्तव्य

समाचार

२०२५ मा १७ हजार ५ सयभन्दा बढी अवैध आप्रवासीहरू पक्राउ

अमेरिकाका राष्ट्रपति Donald Trump को दोस्रो कार्यकालमा हस्ताक्षर भएको पहिलो कानुन लेकन राइली ऐन कार्यान्वयनपछि सन् २०२५ भित्र मात्रै १७ हजार ५ सयभन्दा बढी..

पुरा पढ्नुहोस »

राजनीतिक घटनाक्रमले मुलुक झनै अन्योल र अस्थिरतातर्फ उन्मुख

काठमाडौँ । नेपालमा पछिल्ला दिनहरूमा विकसित हुँदै गएका राजनीतिक घटनाक्रमले मुलुक झनै अन्योल र अस्थिरतातर्फ उन्मुख भएको संकेत देखिएको छ । तोकिएकै..

पुरा पढ्नुहोस »

केपी शर्मा ओली निवासमै पुगेर देउवालाई हौस्याएपछि….

काठमाडौँ । एमालेको अध्यक्षमा लगातार तेस्रो कार्यकाल (ह्याट्रिक) जितेपछि केपी शर्मा ओलीले दिएको कडा वक्तव्यले नेपाली राजनीति फेरि तनावपूर्ण मोडमा..

पुरा पढ्नुहोस »

ओली यति असंयमित र गैरजिम्मेवार कसरी हुन सक्छन हँ ??

“५ मिनेट ढिलो भएको भए मलाई मार्थे” भन्ने वाक्य स्वयं **केपी शर्मा ओली**ले भदौ २३–२४ पछाडि सार्वजनिक रूपमा स्वीकार गरेको कुरा हो । यो वाक्य सामान्य..

पुरा पढ्नुहोस »

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यदि रुसलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मानजनक व्यवहार गरियो भने युक्रेनपछि अर्को कुनै युद्ध नहुने दाबी गरे

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यदि रुसलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मानजनक व्यवहार गरियो भने युक्रेनपछि अर्को कुनै युद्ध नहुने दाबी..

पुरा पढ्नुहोस »

रवि, हर्क, प्रचण्ड, माधब, विप्लब र रिमाले के के भने आज ?

काठमाडौँ । पछिल्ला दिनहरूमा देशको राजनीतिक वृत्त अत्यन्तै तरंगित बनेको छ । विभिन्न दलका शीर्ष नेताहरूका अभिव्यक्ति, चेतावनी र दाबीहरूले आगामी..

पुरा पढ्नुहोस »

पुराना राजनीतिक दलहरूले आफूमाथि मात्र नभई सिंगो देशमाथि अन्याय गरे, त्यसको हिसाबकिताब गर्न बाँकी : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले थुनामुक्त भए पनि न्यायको लडाइँ अझै बाँकी रहेको बताएका छन्। जिल्ला अदालत..

पुरा पढ्नुहोस »

आजका नेपालका प्रमुख समाचारहरु : ओलीले जिते, रवि र छबि छुट्ने भए, जाँचबुझ आयोगको कार्यावधि एक महिना थप

काठमाडौँ । सरकारले भदौ २३ र २४ गते भएका घटनासम्बन्धी जाँचबुझ आयोगको कार्यावधि एक महिना थप गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको..

पुरा पढ्नुहोस »

Breaking News : ट्रम्पले भेनेजुएला आउने जाने सबै तेल ट्याङ्करमाथि पूर्ण नाकाबन्दीको आदेश दिए, यो घेराबन्दी अझै विस्तार हुँदै जाने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलासँगको टकरावलाई अभूतपूर्व स्तरमा पुर्‍याउँदै त्यहाँ आउने–जाने सबै तेल ट्याङ्करमाथि पूर्ण..

पुरा पढ्नुहोस »

सन्दर्भ एमाले महाधिवेशन र ओलीको : अहिलेको यस्तो AI युगमा एमाले कहाँ पुर्याउनु भो “बा” ? यो पाराले एमाले अझै कहाँ पुग्ने होला !

हुन त महेश बस्नेत भए पछि के चिन्ता, त्यस माथि ज्योति मगरहरुको पनि साथ मिले पछि दुनियाँ भाँड मे जाए कि कसो ? बिद्या, अष्टलक्ष्मी, वृन्दाहरु जे सुकै गरुन के..

पुरा पढ्नुहोस »

Breaking News : नेपाल राष्ट्र बैंक भन्छ – चार महिनामा नेपालीहरू विदेश जाँदा देशबाट ७५ अर्ब ७४ करोड रुपैयाँ बाहिरियो

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा नेपालीहरू विदेश जाँदा देशबाट ७५ अर्ब ७४ करोड रुपैयाँ बाहिरिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको..

पुरा पढ्नुहोस »

BBC विरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिटिश प्रसारक बीबीसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेका छन्। बीबीसीले सन्..

पुरा पढ्नुहोस »

अमेरिका, युरोप र युक्रेनबीच विस्तृत छलफल : २० बुँदे शान्ति योजनाको खाका, युक्रेनका लागि सुरक्षा प्रत्याभूतिको दस्तावेज, र युद्धपछिको पुनर्निर्माणसम्बन्धी योजना

बर्लिन/ युक्रेन युद्ध अन्त्यका लागि भइरहेको कूटनीतिक प्रयास निर्णायक मोडमा पुगेका बेला बर्लिनमा सुरु भएका शान्ति वार्ता दोस्रो दिन पनि जारी रहने..

पुरा पढ्नुहोस »

यस्ता छन नेपालका आजका प्रमुख समाचारहरु

काठमाडौँ । सरकारले विभिन्न राजनीतिक दल तथा सरोकारवालासँग संवाद अघि बढाउन उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय गरेको छ। सोमबार..

पुरा पढ्नुहोस »

एमालेको महाधिबेशन : जसो जसो केपी ओली र महेश बस्नेत, उसै उसै स्वाहा, हर कुरामा ओली ग्याङ नै हाबी, पार्टीभित्रको दरार थप गहिरिंदै

काठमाडौँ । नेकपा (एमाले) को महाधिवेशन उद्घाटनदेखि हालसम्मको घटनाक्रमले पार्टीभित्र पुरानै शक्ति संरचना अझै बलियो रूपमा हाबी रहेको संकेत गरेको छ।..

पुरा पढ्नुहोस »
slot gacor