Washington DC, US : August 29, 2026, Saturday 04:16 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|रामप्रसाद खनालको बाढी सम्बन्धी शोक गीत|नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन|Breaking News : होर्मुजमा अमेरिकी सैन्य दबाब थप कडा|Breaking News : मृतकको संख्या ६०० नाघ्यो, अझै २००० सम्पर्कविहीन; माथिल्लो क्षेत्रमा नयाँ जोखिम कायमै|आजको गीत – नेपाल फेरि रुनु रोयो !|Breaking News : बाढीमा मृतक संख्या ३८९ पुग्यो, ४६६ घाइतेको उद्धार; चितवनमा मात्रै १३७ शव फेला|साहित्यिक संस्थाहरूको संयुक्त शोक वक्तव्य|सम्पादकीय : हाम्रो मानवता कहाँ छ ? हाम्रो संवेदना कहाँ हरायो ?|नुवाकोट पुगेर बाढीपहिरो प्रभावित क्षेत्रको अवस्था स्वयं अवलोकन गरी काठमाडौं फर्किए पछि बालेनको यस्तो स्टाटस आयो|के हामी साँच्चै मान्छे पनि हौँ ??

समाचार

Breaking News : अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धसम्बन्धी अधिकार सीमित गर्ने द्विदलीय प्रयास अन्तत विफल

अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धसम्बन्धी अधिकार सीमित गर्ने द्विदलीय प्रयास अन्ततः विफल भएको छ। केही प्रमुख रिपब्लिकन..

पुरा पढ्नुहोस »

Breaking News : कम्तीमा २ हजार ४ सयभन्दा बढी प्रदर्शनकारी मारिए, दशौँ हजार मानिस घाइते, इरानमा सरकारविरोधी आन्दोलन तीव्र, गम्भीर मानवीय र राजनीतिक संकट

इरानमा सरकारविरोधी आन्दोलन तीव्र गतिमा फैलिँदै जाँदा देशको समग्र अवस्था गम्भीर मानवीय र राजनीतिक संकटतर्फ धकेलिएको छ। राजधानी तेहरानदेखि..

पुरा पढ्नुहोस »

Breaking News : ‘सहकारी ठगीको मुद्दा यथावत् हो, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिनेगरी मात्रै आरोपपत्र संशोधन गर्ने स्वीकृत दिइएको हो’

काठमाडौँ / रवि लामिछाने विरुद्ध विभिन्न जिल्ला अदालतमा दायर भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने प्रक्रियामा..

पुरा पढ्नुहोस »

बिभिन्न बिधामा योगदान गर्नेलाई सम्मान

साउदीमा ‘देशको लागि केही गरौँ’ भन्ने मूल नाराका साथ स्थापित नेपाली साझा मञ्च,को दशौं वार्षिकोत्सव, चौथो अधिवेशनबाट सर्वसहमतीमा अन्जान गुभाजु लाई..

पुरा पढ्नुहोस »

Breaking News : इरानमा सरकारविरोधी आन्दोलनमाथि सुरक्षा निकायले गरेको कडा दमनका क्रममा दुई हजारभन्दा बढी मानिस मारिए

इरानमा सरकारविरोधी आन्दोलनमाथि सुरक्षा निकायले गरेको कडा दमनका क्रममा दुई हजारभन्दा बढी मानिस मारिएको मानवअधिकार संस्थाहरूले बताएका छन् । यसैबीच..

पुरा पढ्नुहोस »

Breaking News : इरानमा सरकारविरोधी आन्दोलनमाथि भइरहेको कडा दमनका क्रममा कम्तीमा ६४८ जना प्रदर्शनकारी मारिए

इरानमा सरकारविरोधी आन्दोलनमाथि भइरहेको कडा दमनका क्रममा कम्तीमा ६४८ जना प्रदर्शनकारी मारिएको एक मानवअधिकार संस्थाले जनाएको छ । नर्वेमा आधारित..

पुरा पढ्नुहोस »

पृथ्वीनारायण शाह : आधुनिक नेपालको निर्माता र राष्ट्रिय एकताको प्रतीक

नेपाल राष्ट्रको इतिहासमा पृथ्वीनारायण शाहको नाम केवल एउटा राजाको रूपमा होइन, आधुनिक नेपालको निर्माता, दूरदर्शी रणनीतिकार र राष्ट्रिय एकताको..

पुरा पढ्नुहोस »

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा अपेक्षाभन्दा ठूलो सहभागिता

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा अपेक्षाभन्दा ठूलो सहभागिता देखिएको छ । आयोजक समितिका अनुसार कुल महाधिवेशन प्रतिनिधिमध्ये ६२.४ प्रतिशतले..

पुरा पढ्नुहोस »

अमेरिकी राष्ट्रपति ट्रम्पलाई एकै दिन दुईवटा अदालतबाट कानुनी झट्का

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकै दिन दुईवटा छुट्टाछुट्टै मुद्दामा अदालतबाट कानुनी झट्का भोग्नुपरेको छ । निर्वाचनको संघीय अनुदान र सामाजिक..

पुरा पढ्नुहोस »

Breaking News : ओली, देउबा, प्रचण्ड देखि जनतासम्म सबैलाई सचेत गराउदै राजा ज्ञानेन्द्रले दिएको अर्थपूर्ण सन्देश

 पूर्वराजा ज्ञानेन्द्र शाहले देशको वर्तमान अवस्था गम्भीर मोडमा पुगेको भन्दै अब मुलुक जोगिन्छ कि जोगिँदैन भन्ने स्तरको निराशा पैदा भएको बताएका..

पुरा पढ्नुहोस »

देशका ७५३ स्थानीय तहमध्ये ३०९ वटामा गरिबीको दर राष्ट्रिय औसतभन्दा कम, ४४४ वटा मा राष्ट्रिय औसतभन्दा बढी गरिबी

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको गरिबीको लघु क्षेत्र अनुमान २०२३ ले देशभर गरिबीको अवस्था असमान रहेको स्पष्ट पारेको छ।..

पुरा पढ्नुहोस »

प्रदर्शनमा कम्तीमा ४८ जना प्रदर्शनकारीको ज्यान गयो, इरानमा सरकार विरुद्धको आन्दोलन लगातार १३ औँ दिन पनि जारी

Updated... इरानमा सरकारविरुद्धको आन्दोलन थप चर्किँदै गएको छ । मानवअधिकारसम्बन्धी दुई संस्थाका अनुसार २८ डिसेम्बरदेखि सुरु भएको प्रदर्शनयता कम्तीमा ४८ जना..

पुरा पढ्नुहोस »

“सबल र स्वाधीन नेपालको लागि नेपाली सेनाको अपरिहार्यता र नागरिकको कर्तव्य” : ‘सत्य र न्यायको खोजी अभियान’

 ‘सत्य र न्यायको खोजी अभियान’ ले उसकै शब्दमा "तथाकथित अवैध अन्तरिम सरकार", संवैधानिक निकाय र राज्य संयन्त्रहरू कानूनले निर्धारण गरेको प्रक्रिया र..

पुरा पढ्नुहोस »

अमेरिकालाई ६६ वटा अन्तर्राष्ट्रिय संस्थाबाट बाहिर निकाल्ने निर्णय

अमेरिकी राष्ट्रपति ट्रम्पले आगामी सन् २०२६ को मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले बहुमत जोगाउन नसके आफूविरुद्ध पुनः महाभियोगको प्रयास हुनसक्ने..

पुरा पढ्नुहोस »

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक गरेका तीन समाचार

अमेरिकी राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले हालै सार्वजनिक गरेका कूटनीतिक, आर्थिक र सुरक्षा नीतिसम्बन्धी अभिव्यक्तिहरूले अमेरिका र ल्याटिन अमेरिकी..

पुरा पढ्नुहोस »
slot gacor