Washington DC, US : July 30, 2025, Wednesday 04:07 PM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपालीभाषी समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार
|रूसमा ८.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प, अमेरिकाको पश्चिमी तटदेखि जापान, हवाई, फिलिपिन्स, मेक्सिकोसम्मका सुनामीको असर|Breaking News : बेलायतमा नेपाली विद्यार्थीहरूको आत्महत्या र असामयिक मृत्युदर बढ्दै, साबधान अभिभाबकहरु !|तेस्रो बच्चा जन्माउनेलाई विशेष अनुदान, थप बच्चा जन्माउन प्रेरित गर्ने|प्रधानमन्त्री ओली रवि लामिछानेप्रति कडा : ‘ठगी गरेपछि त अदालतले थुन्छ, सरकारले के गर्ने ?’|अमेरिकामा बन्दुक हिंसा नियन्त्रण बाहिर, सातो जाने तथ्याङ्क|पुस्ता – टेलिसिरियलको Trailer सार्बजनिक|युक्रेनको जेलमा रुसी हवाई आक्रमण, १७ बन्दीको मृत्यु, ४२ घाइते|Breaking News : न्युयोर्कको गगनचुम्बी भवनमा आक्रमण, चार जनाको ज्यान गयो, बंगलादेशी मूलका प्रहरी अधिकारी समेत मारिए|अमेरिकाको नेभाडा क्यासिनोमा गोलीकाण्ड, थुप्रै घाइते, एक पक्राउ|सिन्धुलीबाट बेपत्ता हायू परिवार पोखरामा सकुशल फेला !

अन्तर्राष्ट्रिय

‘कम्युनिस्टसँग सम्बन्ध छ ?’ भन्दै अमेरिकाले सोध्यो ३६ प्रश्न, कम्युनिस्टहरु प्रति झन कडा बन्दै अमेरिका !

संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्रसङ्घका निकायहरूलाई "अमेरिका विरोधी" आस्था वा सम्बद्धता भए नभएको खुलाउन आग्रह गर्दै पत्र पठाएको छ। अमेरिकाको..

पुरा पढ्नुहोस »

‘सगरमाथा संवाद’ मा विश्वका ३ सय ५० भन्दा बढी राष्ट्र प्रमुखहरुलाई निमन्त्रणा

‘सगरमाथा संवाद’ मा विश्वका ३ सय ५० भन्दा बढी राष्ट्र प्रमुखहरुलाई निमन्त्रणा गरिने भएको छ ।  सगरमाथा संवाद हुन करिव दुई महिना बढीको समय बाँकी रहँदा..

पुरा पढ्नुहोस »

सिरियामा पछिल्लो २ दिनमा भएको झडपमा परि १ हजार बढी नागरिकको मृत्यु

सिरियामा पछिल्लो २ दिनमा भएको झडपमा परि १ हजार बढी नागरिकको मृत्यु भएको छ । सिरियाली सुरक्षा बलहरू र अपदस्थ राष्ट्रपति बसर अल असद पक्षधरबीच भएको झडप र..

पुरा पढ्नुहोस »

देशको वर्तमान अवस्था, समस्या र यसको सम्भावित निकास बारेमा समसामयिक विशेष कार्यक्रम

स्वतन्त्र मान्छेका स्वतन्त्र कुरा, कम्मेन्ट गर्नु अघि हेर्नुस है पुरा ! एभेन्युज खबर टेलिभिजनमा देशको वर्तमान अवस्था, समस्या र यसको सम्भावित निकास..

पुरा पढ्नुहोस »

यूके, फ्रान्स र अन्य देशहरू पनि “इच्छुकहरूको गठबन्धन”मा सहभागी हुने र युक्रेनको समर्थनमा अमेरिकालाई समेत सहभागी गराउन प्रयास

यूकेका प्रधानमन्त्री सर किअर स्टार्मरले युक्रेन युद्ध अन्त्य गर्न र उक्त युद्धग्रस्त देशलाई रुसी अतिक्रमणबाट जोगाउने भन्दै चारबुँदे योजना घोषणा..

पुरा पढ्नुहोस »

“जेलेन्स्कीले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ओभल अफिसमा भएको बैठकलाई “विफलता” मा परिणत गरेको भन्दै माफी माग्नुपर्ने “

देश ध्वस्त जस्तै छ, खण्डहरमा परिणत भएको छ । त्यहाँ युद्धमा कति मरे लेखा जोखा छैन, करोड भन्दा बढी जनता देश छोडेर भागे, शरणार्थी बने, विदेशी बन्दुक, अनुदान र..

पुरा पढ्नुहोस »

“हामी एउटा गोल्ड कार्ड बेच्न गइरहेका छौँ” : अमेरिकी राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँ बस्न, काम गर्न र नागरिकता लिन चाहने धनी विदेशीहरूको लागि नयाँ अफरको घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले..

पुरा पढ्नुहोस »

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले यदि उनको देशमा शान्ति ल्याउन सक्ने भए आफू “राजीनामा दिन तयार” रहेको बताए

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यदि यसले उनको देशमा शान्ति ल्याउन सक्ने भए आफू "राजीनामा दिन तयार" रहेको बताएका छन्। उनले यो पद नाटो..

पुरा पढ्नुहोस »

अमेरिकाले नेपाल लगायतका देशलाई उपलब्ध गराउँदै आएको एक खर्ब तीन अर्ब रुपैयाँ सहायता रोक्ने निर्णय

अमेरिकाले नेपाल लगायतका देशलाई उपलब्ध गराउँदै आएको ७५ करोड अमेरिकी डलर (लगभग एक खर्ब तीन अर्ब रुपैयाँ) सहायता रोक्ने निर्णय गरेको छ । अमेरिकी..

पुरा पढ्नुहोस »

राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय फौजदारी अदालत (ICC) का कर्मचारीहरूमाथि प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर

अन्तर्राष्ट्रिय फौजदारी अदालत (ICC) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसको कर्मचारीहरूमाथि प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेपछि पनि आफ्नो..

पुरा पढ्नुहोस »

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ह्वाइट हाउसमा संयुक्त प्रेस सम्मेलन आयोजना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ह्वाइट हाउसमा संयुक्त प्रेस सम्मेलन आयोजना गरेका छन्। ट्रम्पले..

पुरा पढ्नुहोस »

एल साल्भाडोरले हिंस्रक अमेरिकी अपराधीहरूलाई राख्न र कुनै पनि राष्ट्रियताका निर्वासित व्यक्तिहरूलाई स्वीकार गर्न सहमति जनायो

एल साल्भाडोरले हिंस्रक अमेरिकी अपराधीहरूलाई राख्न र कुनै पनि राष्ट्रियताका निर्वासित व्यक्तिहरूलाई स्वीकार गर्न सहमति जनाएको छ भनी अमेरिकी..

पुरा पढ्नुहोस »

अमेरिकाले झुकायो क्यानाडा र मेक्सिको लाई पनि, चीन पनि अमेरिकाकै शर्त मान्न तयार हुँदै ! ब्यापार युद्ध रोकिनु, समझदारी बन्नु सकारात्मक

अमेरिकाले आज क्यानाडा र मेक्सिकोलाई आफ्नो लाइनमा ल्याउन सफल भएको र उनीहरु आफ्ना शर्त मान्न तयार भएको अमेरिकाले पुस्टि गरेको छ Avenues Khabar Television : News..

पुरा पढ्नुहोस »

अमेरिका सामु झुक्यो मेक्सिको पनि, ट्र्म्प र मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शिनबाउम बिच बार्ता, दुई देशबीच नयाँ ‘सम्झौता’का लागि आधार तयार गरिंदै !

अन्तत मेक्सिकोले पनि अमेरिका सामु घुँडा टेकेको छ । भर्खरै अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्प र मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शिनबाउम बिच फोन..

पुरा पढ्नुहोस »