स्वतन्त्र मान्छेका स्वतन्त्र कुरा, कम्मेन्ट गर्नु अघि हेर्नुस है पुरा !
एभेन्युज खबर टेलिभिजनमा देशको वर्तमान अवस्था, समस्या र यसको सम्भावित निकास बारेमा समसामयिक विशेष कार्यक्रम । धेरै धेरै धन्यवाद वरिष्ठ अधिवक्ता, सत्य र न्यायको खोजी अभियानका संयोजक, देश र जनताको लागि कानुनी र मानव अधिकारका क्षेत्रमा अत्यन्त क्रियाशील ध्रुव लाल श्रेष्ठ र प्रखर वक्ता, अधिवक्ता, पत्रकार, लेखक, साहित्यकार, जन जनको आवाज बोल्ने स्वागत नेपाल । तपाईंहरुका ब्यक्त भाव र बिश्लेसणका लागि टेलिभिजनका तर्फबाट र मेरो ब्यक्तिगत तर्फबाट पनि । – रामप्रसाद खनाल
प्रतिक्रिया