Washington DC, US : July 30, 2025, Wednesday 07:59 AM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपालीभाषी समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार
|Breaking News : बेलायतमा नेपाली विद्यार्थीहरूको आत्महत्या र असामयिक मृत्युदर बढ्दै, साबधान अभिभाबकहरु !|तेस्रो बच्चा जन्माउनेलाई विशेष अनुदान, थप बच्चा जन्माउन प्रेरित गर्ने|प्रधानमन्त्री ओली रवि लामिछानेप्रति कडा : ‘ठगी गरेपछि त अदालतले थुन्छ, सरकारले के गर्ने ?’|अमेरिकामा बन्दुक हिंसा नियन्त्रण बाहिर, सातो जाने तथ्याङ्क|पुस्ता – टेलिसिरियलको Trailer सार्बजनिक|युक्रेनको जेलमा रुसी हवाई आक्रमण, १७ बन्दीको मृत्यु, ४२ घाइते|Breaking News : न्युयोर्कको गगनचुम्बी भवनमा आक्रमण, चार जनाको ज्यान गयो, बंगलादेशी मूलका प्रहरी अधिकारी समेत मारिए|अमेरिकाको नेभाडा क्यासिनोमा गोलीकाण्ड, थुप्रै घाइते, एक पक्राउ|सिन्धुलीबाट बेपत्ता हायू परिवार पोखरामा सकुशल फेला !|थाइल्याण्ड र कम्बोडिया दुबै देश बिना सर्त युद्धविराममा सहमत

अन्तर्राष्ट्रिय

मेक्सिको, क्यानडा र चीनलाई अमेरिकाले दियो ठुलो झड्का

हेर्नुस यो भिडियो पनि...... एउटा आदेश जारी गर्दै आज राष्ट्रपति डोनाल्ड ट्रम्पले भने "आज, मैले मेक्सिको र क्यानडाबाट आयात हुने सामानहरूमा २५% शुल्क..

पुरा पढ्नुहोस »

युक्रेनी सेनामा भर्ती भएका अमेरिकी नागरिकको मृत्यु हुने संख्या पनि निरन्तर बढ्दै, फेरि २० अमेरिकी बेपत्ता

युक्रेन/ युक्रेन युद्धमा अमेरिकाले पनि ठुलो क्षति ब्यहोरीरहेको छ । फेरि सेनामा भर्ती भएका २० अमेरिकी बेपत्ता भएका छन् । युक्रेनी सेनामा भर्ती भएका..

पुरा पढ्नुहोस »

नासाका फसेका दुई अन्तरिक्ष यात्रीले एकसाथ पहिलो पटक अन्तरिक्ष भ्रमण (स्पेस वाक) गरे

नासाका फसेका दुई अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा प्रवेश गरेको लगभग आठ महिनापछि बाहिर निस्किएर बिहीबार एकसाथ पहिलो पटक..

पुरा पढ्नुहोस »

भारतको कुम्भमेला, संसारकै सबैभन्दा ठूलो भेलामा घातक भागदौड भएपछि मृत्यु हुनेको संख्या दर्जनौं, हराइरहेका मानिसहरूको खोजी जारी

महाकुम्भमेलामा भागदौडबाट मृत्यु हुनेको संख्या दर्जनौं नाघेको छ । घाइते हुनेको संख्या २०० भन्दा बढी पुगेको भारतीय प्रहरीलाई उद्धृत गर्दै..

पुरा पढ्नुहोस »

आज ट्रम्प सँग लामो फोन बार्ता गरेका मोदीले बार्ता पछि आफु र आफ्नो देश भारत अमेरिकासँग मिलेर काम गर्न तयार भएको बताए

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफु र आफ्नो देश भारत अमेरिकासँग मिलेर काम गर्न तयार भएको बताएका छन । आज ट्रम्प सँग लामो फोन बार्ता गरेका मोदीले..

पुरा पढ्नुहोस »

नाकाबन्दी गर्ने ट्रम्पको घोषणा लगत्तै कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेत्रो १ घण्टामै गले, ट्रम्प र अमेरिकाका सबै शर्त मान्न तयार

अमेरिकाबाट देश निकाला गरिएका दुई जहाज अबैधानिक आप्रबासीहरु बोकेर उडेका दुई अमेरिकी सेनाका जहाज कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेत्रोले अबतरण..

पुरा पढ्नुहोस »

शान्ति स्थापनाका लागि झन्डै ११ सय ५० नेपाली शान्ति सैनिक समेत खटिएको कङ्गोमा विद्रोहीद्वारा १३ विदेशी शान्ति सैनिकको हत्या

नेपालको जस्तै जस्तै, कुशासन, भ्रस्टाचार, अनियमितता, अन्यायमा चुर्लुम्म डुबेको, सिमित केही नेता कार्यकर्ता मालामाल रहेको, सँसारका असफल देश मध्येको एक..

पुरा पढ्नुहोस »

विश्वमा सबै भन्दा बढी मानवीय सहायता र विकास आयोजनामा सहयोग गर्दै आएको अमेरिकाले हालका लागि सम्पूर्ण वैदेशिक सहायता रोक्का

हेर्नुस यो भिडियो पुरा बिबरणका लागि...  विश्वमा सबै भन्दा बढी मानवीय सहायता र विकास आयोजनामा सहयोग गर्दै आएको अमेरिकाले हालका लागि सम्पूर्ण वैदेशिक..

पुरा पढ्नुहोस »

भारतको विदेश मन्त्रालय र उत्तर प्रदेश सरकारको संयुक्त आयोजनामा गत १३ जनवरीमा सुरू भएको महाकुम्भ मेला २६ फेब्रुअरीसम्म चल्ने

भारतको उत्तर प्रदेशस्थित प्रयागराजको त्रिवेणी संगममा यतिबेला महाकुम्भ मेला चलिरहेको छ। भारतको विदेश मन्त्रालय र उत्तर प्रदेश सरकारको संयुक्त..

पुरा पढ्नुहोस »

अमेरिकालाई फेरि महान् बनाउनका लागि इश्वरले मलाई बचाए भन्दै ‘सबै गैर कानुनी प्रवेश रोकिने’, ‘दशौँ लाखलाई देशनिकाला गरिने’ ट्रम्पको घोषणा, अमेरिका मात्रै होइन संसार भर तरङ्ग

अमेरिकाको ईतिहासमा, अमेरिकामा आज सम्म कुनै पनि राष्ट्रपतिले यस्तो गरेका थिएनन जुन ट्रम्पले पहिलो दिनमै शुरुवात गरे । बिसौं हजार मान्छेका अगाडि..

पुरा पढ्नुहोस »