Washington DC, US : July 27, 2026, Monday 02:33 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|सुनसरीको कप्तानगञ्ज हिंसा : मृतक संख्या दुई पुग्यो, सामुदायिक सद्भावमा गम्भीर चोट|अमेरिका : फुड फेस्टिभलमा तीनको मृत्यु, दुई वर्षीय बालकसहित चार घाइते, एक पक्राउ, अर्कोको खोजी जारी|प्रहरीको गोलीबाट युवाको मृत्यु, कर्फ्यु उल्लंघनपछि सेना परिचालन|सर्वोच्च अदालतमा महाअभियोगको तयारीले नयाँ राजनीतिक तरंग|अब फेरि स्वर्ग गए पनि, नर्क गए पनि संगै जाने सहमति भएछ, ल बधाई छ !|प्रतिनिधि सभाका सदस्यहरूका लागि स्वकीय सचिवको सङ्ख्या थप गर्ने विषयलाई लिएर ‘राष्ट्रिय जेन–जी नागरिक अभियान’ को बिरोध प्रदर्शन|विकास कि विस्थापन ? राज्य किन मानव अधिकार उल्लङ्घनतर्फ उन्मुख हुँदैछ ?|गीत : प्रेम नशा रहेछ भुल्न सक्दिनँ|भूमिकाको पीडा !|इरान समर्थित यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको दक्षिणी सहर जिजानमा मिसाइल आक्रमण

प्रधानमन्त्री ओली रवि लामिछानेप्रति कडा : ‘ठगी गरेपछि त अदालतले थुन्छ, सरकारले के गर्ने ?’

  NepalMother.com | १४ श्रावण २०८२, मंगलवार १०:५१

कैलाली, साउन १३ / प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई लक्षित गर्दै ठगी वा आपराधिक क्रियाकलापमा संलग्न जोकोही व्यक्तिमाथि कानुनी प्रक्रिया चल्ने स्पष्ट सन्देश दिएका छन्। कैलालीमा आयोजित रानी जमरा कुलरिया सिँचाइ आयोजना को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अदालत स्वतन्त्र भएको र सरकारले हस्तक्षेप गर्न नसक्ने बताएका हुन्।

“सरकार अदालत होइन, अदालतले थुन्छ, छोड्छ, सरकारको हातमा हुँदैन। अब ठगी गरेपछि त अदालतले थुन्छ, हामीले के गर्ने?” — प्रधानमन्त्री केपी शर्मा ओली

प्रतिशोधको आरोपको खण्डन

प्रधानमन्त्री ओलीले रवि लामिछानेमाथि ‘राजनीतिक प्रतिशोध’ लिएको भन्ने आरोप अस्वीकार गरे। उनले लामिछानेलाई आफूले गृहमन्त्री बनाएको, राजनीतिमा ल्याएको स्मरण गर्दै भने,

“लौ म प्रतिशोध… के को प्रतिशोध? रविलाई मैले बनाइदिएको गृहमन्त्री, मैले ल्याएको राजनीतिमा। के को प्रतिशोध?”

भ्रष्टाचार र अपराधविरुद्ध सरकारको अडान

प्रधानमन्त्री ओलीले आफ्नो सरकार कानुनी शासन र सुशासनमा दृढ रहेको दाबी गरे। उनले आफूले सुरु गरेको ‘भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ’ नारालाई दोहोर्याउँदै अपराधीहरू पत्ता लागेपछि कारबाही अनिवार्य हुने चेतावनी दिए।

“अपराध गर्नेहरू लुकीचोरी पत्ता लागेका दिन जेल जानैपर्ने हो।”

रास्वपाको हस्ताक्षर अभियानप्रति कटाक्ष

प्रधानमन्त्री ओलीले रवि लामिछाने नेतृत्वको रास्वपाले चलाएको हस्ताक्षर अभियानप्रति व्यंग्य गर्दै भने,

“मलाई डर लाग्या छ, ३ करोडभन्दा माथि हस्ताक्षर गयो भने… म उहाँहरूलाई अलिकति सचेत गराउन चाहन्छु, हस्ताक्षर अभियान ३ करोडभन्दा माथि नपुगोस् है, त्यसभित्रै राख्नुहोला।”

विकासका परियोजनाबारे प्रतिबद्धता

कार्यक्रममा ओलीले रानी जमरा कुलरिया जस्ता राष्ट्रिय गौरवका आयोजनाहरूले देशको विकासमा ठूलो योगदान पु¥याउने उल्लेख गरे। साथै, उनले आफैले सुरु गरेका सुनकोशी–मरिन डाइभर्सनभेरी–बबई डाइभर्सन जस्ता आयोजनाहरू ढिलासुस्तीको शिकार भएकोप्रति असन्तुष्टि जनाउँदै ती कार्य शीघ्र सम्पन्न गर्ने सरकारको प्रतिबद्धता व्यक्त गरे।

लोकतन्त्र र व्यवस्था प्रतिको चेतावनी

प्रधानमन्त्री ओलीले आफ्नो पुस्ताले लोकतन्त्रका लागि गरेको संघर्षको स्मरण गर्दै हाल केही शक्तिहरूले ‘व्यवस्था र लोकतन्त्रविरुद्ध’ भ्रम फैलाउने काम गरिरहेको आरोप लगाए।

“विभिन्न बहानामा व्यवस्था र लोकतन्त्रविरोधी अभियान चलाउनेहरूबाट सचेत रहनुपर्छ,” उनले भने।

प्रधानमन्त्री ओलीको यो अभिव्यक्ति स्पष्ट रूपमा रवि लामिछाने र रास्वपा विरुद्धको राजनीतिक सन्देशको रूपमा देखिएको छ। उनले कानुनी प्रक्रिया स्वाभाविक भएको र सरकार हस्तक्षेपमा नलाग्ने बताए पनि, वक्तव्यको लहजा निकै राजनीतिक रूपमा आक्रमणकारी देखिएको छ। सत्ता र प्रतिपक्षबीचको यो ध्रुवीकरण आगामी दिनमा झन् चर्किने संकेत देखिएको छ।

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor