Washington DC, US : July 19, 2026, Sunday 06:53 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|अमेरिकाद्वारा इरानमाथि लगातार आठौँ रात हवाई आक्रमण|चितवनमा दुई बस र ट्रक ठोक्किँदा ३३ जना घाइते, मुग्लिङ नारायणगढ सडक केहीबेर अवरुद्ध|Cartoon|यो हप्ताका दुइ कविता|प्रदेश सरकारमा फेरि पनि चलखेल, लाज पचेका दलहरु !|क्यानडाको डढेलोको धुवाँ अमेरिकामा फैलिँदा ….|इरानमाथि अमेरिकाको लगातार सातौँ रात हवाई आक्रमण|आज साँझदेखि देशभर मुसलधारे वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम उच्च, ६ प्रमुख राजमार्ग प्रभावित|साउनदेखि बैंक ब्याजदर थप घट्यो : निक्षेपकर्तालाई झट्का, ऋणीका लागि भने अवसर|माओवादीका पूर्वलडाकु रहेका एक व्यक्तिमाथि वैदेशिक रोजगारीका नाममा करोडौं रुपैयाँ ठगी गरेको आरोप

सिन्धुलीबाट बेपत्ता हायू परिवार पोखरामा सकुशल फेला !

  NepalMother.com | १३ श्रावण २०८२, सोमबार १३:३६

May be an image of text

Updated …..सिन्धुलीबाट बेपत्ता भएको भनिएको हायू परिवार पोखरामा सकुशल फेला, “बिरामी हुने डरले नयाँ ठाउँ खोजेका थियौं”

पोखरा/ सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएका उर्मिला हायूको परिवारका १६ जना सदस्य अन्ततः पोखरामा सकुशल फेला परेका छन्।

कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलीयाका अनुसार, उनीहरू पोखरा महानगरपालिका–३० स्थित गगनगौंडा क्षेत्रमा दुई वटा घरमा बाँडिएर बसेको अवस्थामा फेला परेका हुन्।

शनिबारै पोखरा आइपुगेका थिए, तर आइतबारदेखि सम्पर्कविहीन

प्रहरीका अनुसार, उनीहरू गत शनिबार नै पोखरा आएका थिए र लेकसाइडस्थित होटल जननीमा तीन कोठा लिएर बसेका थिए। होटल सञ्चालक सुनिल भूर्तेलका अनुसार, उनीहरू आइतबार बिहानै होटलबाट निस्किएका थिए।

त्यसपछि सोमबार बिहान एकै परिवारका १६ जना सम्पर्कविहीन भएको खबर अनलाइनखबरलगायत विभिन्न माध्यममा प्रकाशित भएपछि प्रहरी, स्थानीय प्रशासन र जनप्रतिनिधिहरूले खोजी तीव्र पारेका थिए।

गगनगौंडामा भेटिए, ज्यामी काम गर्न आएको भन्दै शरण

उनीहरू स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा शरण लिएका थिए। प्रहरीका अनुसार, उनीहरूले ज्यामी काम गर्न आएको भन्दै ती घरमा बस्न थालेका थिए।

एसपी ओलीया भन्छन्, “उनीहरू दुई घरमा बाँडिएर बसेका थिए। ज्यामी काम गर्न आएका हौं भन्दै ती घरमा बसेका रहेछन्।

“हामी बिरामी भइरहन्थ्यौं, त्यसैले पोखरा आएका हौं”

प्रहरीसँगको प्रारम्भिक बयानमा हायू परिवारका सदस्यहरूले भनेका छन् कि, “सिन्धुलीको वातावरणमा बारम्बार बिरामी हुने भएपछि नयाँ ठाउँ खोज्दै पोखरा आएका” हुन्।

हामी त्यहाँ सधैं बिरामी परिरहन्थ्यौं। उपचार गर्न अस्पताल जान पनि समस्या थियो, त्यसैले हिँडेको हौं,” प्रहरीले उद्धृत गर्दै जनाएको छ।

“सिन्धुली फर्किन्नौं, यतै बस्न चाहन्छौं”

प्रहरीका अनुसार, उनीहरूले अहिले सिन्धुली फर्कन अस्वीकार गरेका छन्।
एसपी ओलीया भन्छन्, “उहाँहरू आफूलाई अब सिन्धुली पठाइयोस् भन्ने चाहनुहुन्न। यतै पोखरामा बस्ने व्यवस्था गरिदिन आग्रह गर्नुभएको छ।

प्रहरीले हाल इलाका प्रहरी कार्यालय सिसुवाको सम्पर्कमा राखेर उनीहरूलाई सोधपुछ गरिरहेको छ।

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor