अमेरिकाले झुकायो क्यानाडा र मेक्सिको लाई पनि, चीन पनि अमेरिकाकै शर्त मान्न तयार हुँदै ! ब्यापार युद्ध रोकिनु, समझदारी बन्नु सकारात्मक डोनाल्ड ट्रम्प उग्र छन, अराजक छन, मुर्ख जस्तो पनि लाग्छ तर बार्गेनिङ गर्न र डिल गर्न खप्पिस रहेछन, यिनी सम्हालिन जरुरी छ, समय बलवान हुन्छ !
NepalMother.com | २१ माघ २०८१, सोमबार २१:५०
अमेरिकाले आज क्यानाडा र मेक्सिकोलाई आफ्नो लाइनमा ल्याउन सफल भएको र उनीहरु आफ्ना शर्त मान्न तयार भएको अमेरिकाले पुस्टि गरेको छ
प्रतिक्रिया