Washington DC, US : August 5, 2026, Wednesday 11:52 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|इरानमा मृत्युदण्ड बढेको भन्दै राष्ट्रसंघको चिन्ता|आशाको सरकारमाथि निराशाको बादल|चार टन तौलको रकेट अवशेष चन्द्रमामा ठोक्किएको अनुमान|आधा सिलिन्डरको चारमहिने चक्रले वितरण प्रणाली अस्तव्यस्त|भेडेटारको पर्यटनमा नयाँ उचाइ|सरसापटी, साथ र सहयोगको अर्थ नै हराउँदै गएको हो र ?|इन्डोनेसियामा समुद्रको बीचमा यात्रुवाहक फेरीमा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना अझै बेपत्ता|इरानसँग सम्झौताको संकेतपछि ट्रम्पले आक्रमण रोके|कांग्रेस विभाजनको संघारमा, संस्थापनइतर समूहद्वारा ५५१ सदस्यीय मूल आयोजक समिति गठन|अमेरिकाले ‘भिसा धरौटी’ व्यवस्था स्थायी बनायो, नेपाली आवेदकले १० देखि २० हजार डलरसम्म धरौटी राख्नुपर्ने

खेलकुद

स्पेन विश्व विजेता, अतिरिक्त समयमा अर्जेन्टिनालाई १–० ले हराउँदै दोस्रोपटक जित्यो फिफा विश्वकप

स्पेनले उत्कृष्ट प्रदर्शन गर्दै अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। न्यू जर्सीमा सम्पन्न..

पुरा पढ्नुहोस »

विश्वकप फुटबलको गौरवशाली इतिहास

काठमाडौं । विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता FIFA World Cup ले झण्डै एक शताब्दीको इतिहास पार गरिसकेको छ। सन् १९३० मा पहिलो पटक आयोजना भएको..

पुरा पढ्नुहोस »

मेस्सी कीर्तिमानको खोजीमा हिँडिरहेका छैनन्, बरु कीर्तिमानहरू नै उनको प्रतीक्षामा बसेका छन

विश्व फुटबलको इतिहासमा केही खेलाडी केवल उत्कृष्ट प्रदर्शनका कारण अमर हुन्छन् भने केही खेलाडी आफैं इतिहासको पर्याय बन्छन्। अर्जेन्टिनाका कप्तान..

पुरा पढ्नुहोस »

विश्व कप चलिरहदा `भकुण्डो´बाल गीत सार्वजनिक

‘बालबालिकाका निम्ति बालगीत’अभियानअन्तर्गत किताब- चरो नेपाल, स्वस्तिश्री गुरुकुल स्कुल र त्रियोग हाइस्कुलको सहकार्यमा निर्माण भएको बालगीत ‘भकुण्डो..

पुरा पढ्नुहोस »

२०२६ फिफा विश्वकप : तीन देशमा फैलिएको विश्व फुटबलको महासंग्राम

 विश्व खेलकुदकै सबैभन्दा लोकप्रिय प्रतियोगिता मानिने फिफा विश्वकप २०२६ बिहीबार, जुन ११ देखि औपचारिक रूपमा सुरु हुँदैछ। आगामी जुलाई १९ सम्म चल्ने यो..

पुरा पढ्नुहोस »

फिफा विश्वकप २०२६ : ४८ राष्ट्रका अन्तिम टोली सार्वजनिक

 विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव FIFA World Cup 2026 सुरु हुन अब केही दिन मात्र बाँकी रहँदा सहभागी ४८ वटै राष्ट्रले आफ्नो अन्तिम टोली (स्क्वाड) घोषणा..

पुरा पढ्नुहोस »

नेपालले अमेरिकालाई १२२ रनको फराकिलो अन्तरले पराजित

आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत शुक्रबार सम्पन्न खेलमा नेपालले अमेरिकालाई १२२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । र्कीतिपुरस्थित..

पुरा पढ्नुहोस »

भारतले क्रिकेट इतिहासमा नयाँ सफलता हासिल

भारतले आईसीसी टी–२० विश्वकपको उपाधि फेरि आफ्नो नाममा दर्ता गर्दै क्रिकेट इतिहासमा नयाँ सफलता हासिल गरेको छ। फाइनल खेलमा न्युजिल्यान्डलाई ९६ रनले..

पुरा पढ्नुहोस »

प्रधानमन्त्री निवास बालुवाटारमा विशेष रूपमा सम्मान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता बनेर स्वदेश फिर्ता भएको नेपाली..

पुरा पढ्नुहोस »

कतारमाथि ५ रनको रोमाञ्चक जित

स्पिनर सन्दीप लामिछानेको अन्तिम ओभरमा शानदार बलिङ प्रदर्शनसँगै नेपालले आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनल सुपर–६ अन्तर्गत..

पुरा पढ्नुहोस »

नाल्टी सुट आउटमा तमोरलाई उपाधि

- कृष्णराज खनाल नर्थ क्यारोलाइना । पेनाल्टी सुट आउटमा तमोरले त्रिशुलीलाई पराजित गर्दै दसैँ कपको उपाधि चुमेको छ । शनिवार राति सम्पन्न फाइनल खेलमा..

पुरा पढ्नुहोस »

नेपालले वेस्ट इन्डिजलाई हराउँदै युनिटी कप टी–२० शृंखला जित्यो

नेपालले ऐतिहासिक प्रदर्शन गर्दै वेस्ट इन्डिजविरुद्धको युनिटी कप टी–२० क्रिकेट शृंखलाको उपाधि जितेको छ। सोमबार (भदौ १३) राति संयुक्त अरब इमिरेट्स..

पुरा पढ्नुहोस »

नेपाल उत्तर कोरियासँग ११-० को अन्तरले पराजित

एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा नेपाल बलियो प्रतिद्वन्द्वी उत्तर कोरियासँग ११–० को फराकिलो अन्तरले पराजित भएको छ।..

पुरा पढ्नुहोस »

फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई

पीएसजी ३–० ले पराजित अमेरिकाको मेटलाइफ स्टेडियममा आइतबार सम्पन्न फिफा क्लब विश्वकपको फाइनलमा इङ्लिस क्लब चेल्सी एफसी ले फ्रान्सेली च्याम्पियन..

पुरा पढ्नुहोस »

एएफसी एसियन कप छनोटबाट नेपाल बाहिरियो

नेपालको महिला राष्ट्रिय फुटबल टोली एएफसी एसियन कप छनोटको समूह चरणमै रोकिएको छ। समूह चरणको अन्तिम खेलमा उज्बेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४–२ को..

पुरा पढ्नुहोस »
  1. 1
  2. 2
slot gacor