Washington DC, US : October 6, 2026, Tuesday 08:00 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|एमाले भित्र केपी ओलीको जंगे र राणा शैली, चुप लाग, बोले कारवाही ! सच्चिने होइन सकिने मेसो !!|अमेरिकामा दादुरा संक्रमण तीव्र, न्यूयोर्कमा राज्यव्यापी आपतकाल घोषणा|फ्रान्समा शिक्षा संकट चर्कियो, विद्यालय बन्ददेखि पेरिस र मार्सेईमा अश्रुग्याससम्म|एक पटकको नेपाली सधैको नेपाली, हामीलाई हाम्रै देशसँग अलग नबनाऊ|वाशिङ्टनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उच्चस्तरीय भेटवार्ता|cartoon|मस्तिष्कको रहस्य खोल्ने अनुसन्धानलाई २०२६ को चिकित्सा नोबेल पुरस्कार प्रदान|स्पेनमा समय अगावै निर्वाचन, प्रधानमन्त्री सान्चेजको राजनीतिक भविष्य जनताको हातमा|जेनजी आन्दोलनका सबै मुद्दा फिर्ता नहुने|के के भैरहेको छ कांग्रेस महाधिबेशनमा ? पार्टीको संशोधित विधान पारित

विश्व कप चलिरहदा `भकुण्डो´बाल गीत सार्वजनिक प्रस्तुत बालगीत ‘भकुण्डो द फुटबल’ ‘रामबाबु सुवेदी अफिसियल’ नामक युटुब च्यानलमा अंग्रेजी सबटाइट सहित

  NepalMother.com | ८ असार २०८३, सोमबार १०:४१

‘बालबालिकाका निम्ति बालगीत’अभियानअन्तर्गत किताब- चरो नेपाल, स्वस्तिश्री गुरुकुल स्कुल र त्रियोग हाइस्कुलको सहकार्यमा निर्माण भएको बालगीत ‘भकुण्डो द फुटबल’ स्वस्तिश्री गुरुकुल स्कुल, सानोभर्याङ, काठमाडौंमा एक औपचारिक कार्यक्रमका साथ विमोचन गरिएको छ। एक फुटबलप्रेमी बालकको सपना, चाहना र खेलाडी बन्न गर्ने प्रयत्नलाई अभिनय कला र नृत्य कलाको भावद्वारा भिडियोमा प्रस्तुत गरिएको छ।

सिविन नेपालकी पूर्व कार्यकारी निर्देशक तथा बालअधिकारकर्मी सुम्निमा तुलाधरको प्रमुख आतिथ्यमा सम्पन्न भएको यस कार्यक्रमा लेखक तथा समालोचक झलक सुवेदी, स्वस्तिश्री गुरुकुलकी प्रवन्ध निर्देशक मिना महर्जन, त्रियोग हाइस्कुलका कार्यकारी निर्देशक अजित लामालगायत टिम सदस्यहरू गीतकार रामबाबु सुवेदी, सङ्गीतकार टेकेन्द्र नेपाली, भिडियो निर्देशक आचार्य गोपाल, कोरियोग्राफर साहारा कोइराला र सहायक निर्देशक सन्जु नेपाली ‘टाइग्रीस’, मुख्य बालकलाकार साक्षत नेपालसहितका बालबालिकाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुम्निमा तुलाधरले प्रस्तुत बालगीतले बालबालिकाहरूमा भातृत्वप्रेम विकासमा विशेष महत्व दिएको बताइन्। लेखक झलक सुवेदीले बालबालिकामा फुटबलप्रेम र साहित्यप्रेममा लगाब बसाल्न सक्ने क्षमता प्रस्तुत गीतमा पाइने बताउनुभयो। त्रियोग हाइस्कुलका कार्यकारी निर्देशक अजित लामाले बालगीतको हिरा रामबाबु सुवेदी रहेको बताए र बालगीत परियोजनाको निरन्तरताको शुभकामनासमेत दिए।

स्वस्तिश्री गुरुकुलकी प्रिन्सिपल नेहा के.सी.ले हरेक बालबालिकाका लागि फुटबल सिकाउन उपयोगी यो बालगीत साह्रै राम्रो रहेको बताए। संगीतकार टेकेन्द्र नेपालीले विश्वकप चलिरहेको सन्दर्भमा यस फुटवलको गीत समय सान्दर्भिक हुने बताए। निर्देशक आचार्य गोपालले भने,’यस भिडियोमार्फत हरेक बालबालिकामा विश्वकप फुटबल खेल्ने सपना जगाओस् र भविष्यमा हरेक नेपालीमा पनि विश्वकप फुटबल खेल्ने प्रेरणा मिलोस्।’

प्रस्तुत बालगीत ‘भकुण्डो द फुटबल’ ‘रामबाबु सुवेदी अफिसियल’ नामक युटुब च्यानलमा अंग्रेजी सबटाइटसहित संसारभरका बालबालिका र फुटबल प्रेमीहरूले हेर्नेछन्।

 

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
[email protected]
[email protected]
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – [email protected],
[email protected]

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।