Washington DC, US : October 23, 2026, Friday 05:31 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|युद्धको खतरा बढ्यो, वेस्ट बैंकमा इजरायली सैन्य कारबाही तीव्र, इरानमाथि दबाबसँगै विश्व बजारमा तेलको मूल्य उकालो|ट्रम्पको दोस्रो कार्यकालमा झन्डै १० लाख आप्रवासी देश निकाला, धरपकड तीव्र तर वार्षिक लक्ष्य पूरा हुन सकेन|इरानमाथि थप आक्रमण गर्ने ट्रम्पको संकेत, अमेरिकी सैन्य अड्डामाथि हमला गर्ने इरानको चेतावनी|हिंसात्मक प्रदर्शनले फ्रान्स अशान्त, पेरिसमा कर्फ्यु लम्ब्याइयो, मार्से र लियोनमा प्रदर्शनमाथि प्रतिबन्ध, हजारौँ पक्राउ|अद्भुत प्रतिभाका धनी हास्यव्यङ्ग्यकार शैलेन्द्र सिम्खडा दम्पती बेलायतमा सम्मानित|यमनमा १,५७४ को मृत्यु, साउदीका विमानस्थल र तेल केन्द्रमा हुथी हमला, अमेरिकी सैन्य अखडामाथि आक्रमण गर्ने इरानको चेतावनी|आहा कति राम्रो नेपाल : माछापुच्छ्रे गाउँपालिका-४ लाहाचोक|विश्वव्यापी साइबर सुरक्षा संकट : बेलायतका ३२ सरकारी सेवा बन्द|बडा दशैं बिशेष : धर्मका नाममा निर्दोष पशुपन्छीको रगत कहिलेसम्म ? अब हिन्दू संस्कारभित्रै सुधारको अभियान थालौँ !|टेस्ला र स्पेसएक्स गाभ्ने तयारीमा इलन मस्क, संयुक्त कम्पनीको मूल्य ३५ खर्ब डलर पुग्न सक्ने

अमेरिका

अमेरिकामा जन्मिने सबै बालबालिकाले नागरिकता पाउने संवैधानिक अधिकार कायमै

अमेरिकाको सर्वोच्च अदालतले अमेरिकामा जन्मिने सबै बालबालिकाले जन्मकै आधारमा अमेरिकी नागरिकता पाउने संवैधानिक व्यवस्था यथावत् रहने ऐतिहासिक फैसला..

पुरा पढ्नुहोस »

अमेरिका र इरानबीच नयाँ चरणको वार्ता स्विट्जरल्याण्डमा सुरु

मध्यपूर्वमा जारी तनाव र युद्धविराम कार्यान्वयनको विषयलाई केन्द्रमा राख्दै अमेरिका र इरानबीच नयाँ चरणको वार्ता स्विट्जरल्याण्डमा सुरु भएको छ।..

पुरा पढ्नुहोस »

अमेरिका इरान युद्धविराम सम्झौता लागू, अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य,६० दिने निर्णायक वार्ताको ढोका खुल्यो

वाशिङ्टन/तेहरान । मध्यपूर्वमा महिनौँदेखि जारी तनाव र सैन्य द्वन्द्व अन्त्य गर्ने उद्देश्यसहित अमेरिका र इरानबीच भएको बहुप्रतीक्षित सम्झौता..

पुरा पढ्नुहोस »

अमेरिका र इरानबीच चार महिनादेखि जारी युद्ध तथा तनाव अन्त्य गर्ने उद्देश्यले भएको १४ बुँदे समझदारीपत्र (एमओयू) सार्वजनिक भएपछि…

अमेरिका र इरानबीच चार महिनादेखि जारी युद्ध तथा तनाव अन्त्य गर्ने उद्देश्यले भएको १४ बुँदे समझदारीपत्र (एमओयू) सार्वजनिक भएपछि विश्व राजनीतिक तथा..

पुरा पढ्नुहोस »

 महिनौँदेखि जारी अमेरिका–इरान द्वन्द्व अन्त्य गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा दुवै देशबीच प्रारम्भिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर

वाशिङ्टन डीसी / तेहरान । महिनौँदेखि जारी अमेरिका–इरान द्वन्द्व अन्त्य गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा दुवै देशबीच प्रारम्भिक समझदारीपत्र..

पुरा पढ्नुहोस »

Breaking News : अमेरिकामा चिनियाँ आप्रवासनबारे नयाँ विवाद

वाशिङ्टन डीसी । अमेरिकाकी पूर्व गृह सुरक्षा सचिव (Department of Homeland Security – DHS) क्रिस्टी नोएमले चीनसँग सम्बन्धित केही समूहहरूले चिनियाँ नागरिकलाई व्यवस्थित रूपमा..

पुरा पढ्नुहोस »

इरान अमेरिका तनावमा नयाँ मोड : ट्रम्पले आक्रमण रोकेको दाबी गर्दै युद्ध अन्त्य सम्झौता नजिक पुगेको घोषणा

Updating ....वाशिङ्टन/ मध्यपूर्वमा महिनौँदेखि जारी अमेरिका–इरान तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रत्याशित रूपमा इरानमाथि नियोजित सैन्य..

पुरा पढ्नुहोस »

अमेरिकामा मुद्रास्फीति तीन वर्षयताकै उच्च स्तरमा, इरान युद्धको असरले मूल्यवृद्धि तीव्र, मे महिनामा वार्षिक मुद्रास्फीति दर ४.२ प्रतिशत

अमेरिकामा उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) मे महिनामा अप्रत्याशित रूपमा बढ्दै तीन वर्षयताकै उच्च स्तरमा पुगेको छ। अमेरिकी श्रम तथ्यांक ब्यूरो (BLS)..

पुरा पढ्नुहोस »

अमेरिका–इरान तनाव फेरि चर्कियो : ट्रम्पको चेतावनी, तेहरानको प्रतिउत्तर, मध्यपूर्वमा युद्धको जोखिम अझ गहिरिँदै

मध्यपूर्वमा जारी अमेरिका–इरान तनाव फेरि खतरनाक मोडमा पुगेको छ। दुवै पक्षले एकअर्कामाथि सैन्य कारबाही गरेपछि अमेरिकी राष्ट्रपति Donald Trump र इरानका..

पुरा पढ्नुहोस »

ट्रम्पमाथि आफ्नै पार्टीको दबाब बढ्यो : इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको ऐतिहासिक कदम, नेतन्याहूसँग सम्बन्धमा पनि दरार

वाशिङ्टन । इरानसँग जारी युद्धका विषयमा अमेरिकी राष्ट्रपति Donald Trump माथि राजनीतिक दबाब तीव्र बन्दै गएको छ। अमेरिकी प्रतिनिधिसभाले राष्ट्रपति ट्रम्पलाई..

पुरा पढ्नुहोस »

इरान-अमेरिका तनाव फेरि चुलियो : होर्मुज क्षेत्रमा मिसाइल आक्रमण, वार्ता स्थगित

तेहरान/वाशिङ्टन । मध्यपूर्वमा जारी इरान–अमेरिका तनाव फेरि खतरनाक मोडमा पुगेको छ। होर्मुज जलडमरूमध्य आसपास इरान र अमेरिकी सेनाबीच भएको पछिल्लो सैन्य..

पुरा पढ्नुहोस »

अमेरिका–इरानबीच फेरि हवाई आक्रमण, होर्मुज नजिक तनाव चर्कियो; शान्ति सम्झौता अझै अन्योलमा

वासिङ्टन/तेहरान । युद्धविराम लागू भएको चार महिनाभन्दा बढी समय बितिसक्दा पनि अमेरिका र इरानबीचको तनाव पूर्ण रूपमा अन्त्य हुन सकेको छैन। पछिल्लो..

पुरा पढ्नुहोस »

ट्रम्पको निर्णायक घडी : इरानसँग सम्झौता कि थप तनाव ?

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्भावित शान्ति सम्झौताबारे आफूले चाँडै नै अन्तिम निर्णय लिने संकेत दिएका छन्। होर्मुज..

पुरा पढ्नुहोस »

अमेरिकी सेनाले तेहरानविरुद्ध थप “आत्मरक्षात्मक” सैन्य कारबाही

अमेरिकी अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार अमेरिकी सेनाले तेहरानविरुद्ध थप “आत्मरक्षात्मक” सैन्य कारबाही गरेको छ । अमेरिकी सेनाले होर्मुज..

पुरा पढ्नुहोस »

इरानसँगको युद्धमा अमेरिकी राष्ट्रपति Donald Trump ले अपेक्षित सफलता हासिल गर्न नसकेको निष्कर्ष

इरानसँगको युद्धमा अमेरिकी राष्ट्रपति Donald Trump ले अपेक्षित सफलता हासिल गर्न नसकेको निष्कर्ष अमेरिकी जनमत सर्वेक्षणहरूले देखाउन थालेका छन् । युद्ध सुरु..

पुरा पढ्नुहोस »