Washington DC, US : July 27, 2026, Monday 02:28 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|सुनसरीको कप्तानगञ्ज हिंसा : मृतक संख्या दुई पुग्यो, सामुदायिक सद्भावमा गम्भीर चोट|अमेरिका : फुड फेस्टिभलमा तीनको मृत्यु, दुई वर्षीय बालकसहित चार घाइते, एक पक्राउ, अर्कोको खोजी जारी|प्रहरीको गोलीबाट युवाको मृत्यु, कर्फ्यु उल्लंघनपछि सेना परिचालन|सर्वोच्च अदालतमा महाअभियोगको तयारीले नयाँ राजनीतिक तरंग|अब फेरि स्वर्ग गए पनि, नर्क गए पनि संगै जाने सहमति भएछ, ल बधाई छ !|प्रतिनिधि सभाका सदस्यहरूका लागि स्वकीय सचिवको सङ्ख्या थप गर्ने विषयलाई लिएर ‘राष्ट्रिय जेन–जी नागरिक अभियान’ को बिरोध प्रदर्शन|विकास कि विस्थापन ? राज्य किन मानव अधिकार उल्लङ्घनतर्फ उन्मुख हुँदैछ ?|गीत : प्रेम नशा रहेछ भुल्न सक्दिनँ|भूमिकाको पीडा !|इरान समर्थित यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको दक्षिणी सहर जिजानमा मिसाइल आक्रमण

अमेरिका

Breaking News : अमेरिकी संसदमा जारी सरकार बन्द अन्त्य गर्नको पहलसँग सम्बन्धित एउटा नयाँ राजनीतिक चलखेल

अमेरिकी संसदमा जारी सरकार बन्द अन्त्य गर्नको पहलसँग सम्बन्धित एउटा नयाँ राजनीतिक चलखेल देखापरेको छ। सेनेटका रिपब्लिकन सांसदहरू केही डेमोक्र्याट..

पुरा पढ्नुहोस »

गम्भीर आर्थिक जोखिम : तल्लो अदालतको निर्णयलाई रोक

अमेरिकी सर्वोच्च अदालतले सरकार बन्द लम्बिँदै जाँदा ट्रम्प प्रशासनलाई SNAP (खाद्यान्न सहायता कार्यक्रम) का लागि आवश्यक सबै रकम तुरुन्त उपलब्ध गराउन आदेश..

पुरा पढ्नुहोस »

४० ठूला विमानस्थलहरूमा हवाई उडानमा १० प्रतिशतसम्म कटौती

अमेरिकामा हाल चलेको सरकार बन्द (Government Shutdown) निरन्तर रहँदा आगामी दिनहरूमा ४० ठूला विमानस्थलहरूमा हवाई उडानमा १० प्रतिशतसम्म कटौती गर्नुपर्ने भएको छ। यसका..

पुरा पढ्नुहोस »

माइकी शेरेल न्युजर्सीको गभर्नर, डेमोक्र्याटको पकड पुनः सुदृढ

डेमोक्र्याट माइकी शेरेल न्युजर्सीको गभर्नर चुनीएकी छन्। यससँगै न्युजर्सीमा डेमोक्र्याट पार्टीले सत्ताको निरन्तरता कायम राखेको छ त्यो पनि ५०..

पुरा पढ्नुहोस »

Breaking News : जोह्रान ममदानी न्यूयोर्क सहरका मेयर निर्वाचित, अमेरिकाको सबैभन्दा ठूलो सहरको इतिहासमै पहिलो मुस्लिम मेयर

न्यूयोर्क/ जोह्रान ममदानी ३४ वर्षको उमेरमा न्यूयोर्क सहरका मेयर निर्वाचित भएका छन्। उनी अमेरिकाको सबैभन्दा ठूलो सहरको इतिहासमै पहिलो मुस्लिम मेयर..

पुरा पढ्नुहोस »

Breaking News : डेमोक्र्याटहरूको ‘क्लिन स्वीप’, एबिगेल स्पानबर्गर भर्जिनियाको पहिलो महिला गभर्नर, गजाला हस्मी उप–गभर्नर

भर्जिनिया/ पूर्व डेमोक्र्याट सांसद तथा सीआईए अफिसर एबिगेल स्पानबर्गर भर्जिनियाको नयाँ गभर्नर चुनिएकी छन्। यससँगै उनी भर्जिनियाको पहिलो महिला..

पुरा पढ्नुहोस »

UPS कार्गो विमान उडान भर्ने क्रममा दुर्घटनाग्रस्त, कम्तिमा सात जनाको मृत्यु, ११ घाइते, FAA र NTSB ले संयुक्त रूपमा अनुसन्धान सुरु गरे

लुइसभिल, केन्टकी / इन्धनले भरिएको UPS कार्गो विमान Louisville Muhammad Ali International Airport मा मंगलबार बेलुकी उडान भर्ने क्रममा दुर्घटनाग्रस्त भयो। दुर्घटना भएको केही क्षणमै..

पुरा पढ्नुहोस »

विश्वव्यापी ट्यारीफ : ह्वाइट हाउसको दुई ट्रयाकको योजना

सुप्रीम कोर्टको ट्यारीफ मुद्दा: ‘प्लान ए’ जित्ने आत्मविश्वास, ‘प्लान बी’ तयारीसहित ह्वाइट हाउसमा़ रणनीति अमेरिकी सुप्रीम कोर्टले राष्ट्रपति..

पुरा पढ्नुहोस »

अमेरिकाका पूर्व उपराष्ट्रपति डिक चेनीको ८४ वर्षको उमेरमा निधन

अमेरिकाका पूर्व उपराष्ट्रपति तथा “वार अन टेरर” (आतंकविरुद्धको युद्ध) का प्रमुख योजनाकार डिक चेनीको ८४ वर्षको उमेरमा निधन भएको छ। उनको परिवारले..

पुरा पढ्नुहोस »

Breaking News : राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी “कम्युनिस्ट उम्मेदवारले जिते न्यूयोर्क सिटी डुब्नेछ”

अमेरिकाका विभिन्न राज्यमा मंगलबार भइरहेको निर्वाचनले देशको राजनीतिक माहौलमा नयाँ सन्देश दिने अपेक्षा गरिएको छ। न्यूयोर्क सिटी, न्युजर्सी,..

पुरा पढ्नुहोस »

“यदि ममदानी जिते भने यो सहर अहिलेको रूपमा बाँकी रहने छैन, र लामो समयसम्म उभिन सक्ने छैन।” : पूर्व गभर्नर एन्ड्र्यू कुमो

 न्यूयोर्क सिटीको मेयर निर्वाचन नजिकिँदै गर्दा पूर्व गभर्नर एन्ड्र्यू कुमोले फक्स न्युजमा अन्तिम प्रचार भाषण गर्दै आफ्नो प्रतिद्वन्द्वीबारे..

पुरा पढ्नुहोस »

राष्ट्रपति ट्रम्पको “सत्तावादी प्रवृत्ति” विरुद्ध अमेरिकाभर शनिबार “नो किङ्स” नामक विशाल प्रदर्शनमा करिब सात मिलियन मानिस सडकमा

अमेरिकाभर शनिबार “नो किङ्स” नामक विशाल प्रदर्शनमा करिब सात मिलियन मानिस सडकमा उत्रिए। राष्ट्रपति डोनाल्ड ट्रम्पको “सत्तावादी प्रवृत्ति” विरुद्ध..

पुरा पढ्नुहोस »

अमेरिकी संघीय सरकार बन्द (shutdown) लगातार तेस्रो हप्तामा प्रवेश

वाशिङ्टन / अमेरिकी संघीय सरकार बन्द (shutdown) लगातार तेस्रो हप्तामा प्रवेश गर्दा हाउस रिपब्लिकन नेताहरू एकजुट देखिएका छन्। यद्यपि सन् २०२६ का चुनावमा..

पुरा पढ्नुहोस »

Breaking News : ट्रम्पको मध्यस्थतामा इजरायल र हमासबीच सहमति, गाजाको युद्ध अन्त्यका लागि ऐतिहासिक शान्ति सम्झौता

 वाशिङ्टन / करिब दुई वर्ष लामो भीषण युद्धपछि गाजामा अन्ततः शान्तिको ढोका खुलेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा तयार भएको २०-बुँदे..

पुरा पढ्नुहोस »
slot gacor