Washington DC, US : October 23, 2026, Friday 05:19 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|युद्धको खतरा बढ्यो, वेस्ट बैंकमा इजरायली सैन्य कारबाही तीव्र, इरानमाथि दबाबसँगै विश्व बजारमा तेलको मूल्य उकालो|ट्रम्पको दोस्रो कार्यकालमा झन्डै १० लाख आप्रवासी देश निकाला, धरपकड तीव्र तर वार्षिक लक्ष्य पूरा हुन सकेन|इरानमाथि थप आक्रमण गर्ने ट्रम्पको संकेत, अमेरिकी सैन्य अड्डामाथि हमला गर्ने इरानको चेतावनी|हिंसात्मक प्रदर्शनले फ्रान्स अशान्त, पेरिसमा कर्फ्यु लम्ब्याइयो, मार्से र लियोनमा प्रदर्शनमाथि प्रतिबन्ध, हजारौँ पक्राउ|अद्भुत प्रतिभाका धनी हास्यव्यङ्ग्यकार शैलेन्द्र सिम्खडा दम्पती बेलायतमा सम्मानित|यमनमा १,५७४ को मृत्यु, साउदीका विमानस्थल र तेल केन्द्रमा हुथी हमला, अमेरिकी सैन्य अखडामाथि आक्रमण गर्ने इरानको चेतावनी|आहा कति राम्रो नेपाल : माछापुच्छ्रे गाउँपालिका-४ लाहाचोक|विश्वव्यापी साइबर सुरक्षा संकट : बेलायतका ३२ सरकारी सेवा बन्द|बडा दशैं बिशेष : धर्मका नाममा निर्दोष पशुपन्छीको रगत कहिलेसम्म ? अब हिन्दू संस्कारभित्रै सुधारको अभियान थालौँ !|टेस्ला र स्पेसएक्स गाभ्ने तयारीमा इलन मस्क, संयुक्त कम्पनीको मूल्य ३५ खर्ब डलर पुग्न सक्ने

अमेरिका

ट्रम्पको दोस्रो कार्यकालमा झन्डै १० लाख आप्रवासी देश निकाला, धरपकड तीव्र तर वार्षिक लक्ष्य पूरा हुन सकेन

वासिङ्टन डीसी, अक्टोबर २३, २०२६। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएको पहिलो १८ महिनामा करिब ९ लाख ८० हजार आप्रवासीलाई..

पुरा पढ्नुहोस »

इरानमाथि थप आक्रमण गर्ने ट्रम्पको संकेत, अमेरिकी सैन्य अड्डामाथि हमला गर्ने इरानको चेतावनी

वासिङ्टन/तेहरान/रियाद, अक्टोबर २२, २०२६। अमेरिका र इरानबीचको तनाव पुनः खतरनाक मोडमा पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप सैन्य..

पुरा पढ्नुहोस »

अमेरिकामा हिन्दू मन्दिरमा सामूहिक नरसंहार गर्ने योजना विफल

शिकागो, अमेरिका / अमेरिकाको इलिनोइस राज्यमा रहेको एक प्रसिद्ध हिन्दू मन्दिरमा सामूहिक गोलीकाण्ड मच्चाउने कथित योजना प्रहरीले विफल पारेको छ।..

पुरा पढ्नुहोस »

अमेरिकाको ओरेगनस्थित प्राथमिक विद्यालयमा गोलीकाण्ड

ओरेगन, अमेरिका, अक्टोबर १५, २०२६। अमेरिकाको ओरेगन राज्यस्थित बेन्ड सहरको एक प्राथमिक विद्यालयमा बिहीबार भएको गोलीकाण्डमा तीन बालबालिकासहित कम्तीमा..

पुरा पढ्नुहोस »

अमेरिकामा महँगी फेरि उकालो, मुद्रास्फीति ३.७ प्रतिशत पुग्यो

वासिङ्टन डीसी, अक्टोबर १४। अमेरिकामा महँगी पुनः बढेको छ। अमेरिकी श्रम मन्त्रालयअन्तर्गतको ब्युरो अफ लेबर स्टाटिस्टिक्सले सार्वजनिक गरेको भनिएको..

पुरा पढ्नुहोस »

अमेरिकाको सिक्स फ्ल्याग्समा भयानक दुर्घटना

जर्जिया, अमेरिका, अक्टोबर १४। अमेरिकाको जर्जिया राज्यस्थित प्रसिद्ध मनोरञ्जन पार्क ‘सिक्स फ्ल्याग्स ओभर जर्जिया’मा तीव्र गतिमा गुडिरहेको रोलर..

पुरा पढ्नुहोस »

अमेरिकाको पेन्सिलभेनियामा विभत्स सामूहिक गोलीकाण्ड

पेन्सिलभेनिया, अमेरिका, अक्टोबर १०। अमेरिकाको पेन्सिलभेनिया राज्यको एरी सहरमा शुक्रबार साँझ भएको विभत्स सामूहिक गोलीकाण्डमा दुई साना बालबालिका र आठ..

पुरा पढ्नुहोस »

अन्तर्राष्ट्रिय फौजदारी अदालतविरुद्ध अमेरिकाको कठोर प्रतिबन्ध

वासिङ्टन, अमेरिका, अक्टोबर ९। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) विरुद्ध व्यापक आर्थिक तथा..

पुरा पढ्नुहोस »

अमेरिकामा १३ सैनिकको हत्या गर्ने पूर्वसैनिक अधिकृतलाई गोली हानेर मृत्युदण्ड दिइने, संसारभर प्रत्यक्ष प्रसारण गर्ने सरकारको घोषणा

अमेरिका, अक्टोबर ९, २०२६। अमेरिकाको इतिहासमै असाधारण र विवादास्पद मानिएको एउटा निर्णयले अन्तर्राष्ट्रिय चर्चा पाएको छ। सन् २००९ मा टेक्सासस्थित..

पुरा पढ्नुहोस »

मदुरो र पत्नीविरुद्ध अमेरिकी नागरिकलाई यातना दिएको आरोपमा थप मुद्दाको तयारी

न्यूयोर्कका संघीय अभियोजकहरूले भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसविरुद्ध अमेरिकी नागरिकलाई गैरकानुनी रूपमा..

पुरा पढ्नुहोस »

अमेरिकामा दादुरा संक्रमण तीव्र, न्यूयोर्कमा राज्यव्यापी आपतकाल घोषणा

अमेरिकामा अत्यन्त संक्रामक रोग दादुरा अर्थात् मिजल्सको संक्रमण तीव्र रूपमा फैलिँदै गएपछि न्यूयोर्क राज्यले राज्यव्यापी आपतकाल घोषणा गरेको छ।..

पुरा पढ्नुहोस »

इरानसँगको छ महिनाभन्दा लामो द्वन्द्वमा १८ अमेरिकी सैनिकको मृत्यु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छ महिनाभन्दा लामो समयदेखि जारी द्वन्द्वमा अहिलेसम्म १८ जना अमेरिकी सैनिकको ज्यान गएको बताएका छन्।..

पुरा पढ्नुहोस »

Breaking News : ‘सबै हतियार’ प्रयोग गर्न सकिने पुटिनको चेतावनी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धका कारण पश्चिमी मुलुकहरूसँग बढ्दो तनावबीच रुसको भूभाग, विशेषगरी बाल्टिक क्षेत्रमा रहेको रणनीतिक..

पुरा पढ्नुहोस »

अमेरिकी सर्वोच्च अदालतले ट्रम्प प्रशासनलाई दियो यस्तो राहत

अमेरिकी सर्वोच्च अदालतले ट्रम्प प्रशासनलाई आप्रवासीहरूलाई उनीहरूको आफ्नै देशबाहेक अन्य ‘तेस्रो देश’मा पठाउने कार्यक्रम तत्कालका लागि पुनः..

पुरा पढ्नुहोस »

विश्वव्यापी अनलाइन ठगीविरुद्ध FBI को ‘Operation Blackout’: वृद्ध अमेरिकीको जीवनभरको बचत निशानामा

अमेरिकी नागरिक, विशेषगरी ज्येष्ठ नागरिकको जीवनभरको बचत हडप्न विश्वका विभिन्न भागमा ‘सहर’ वा ‘गाउँ’ जस्तै संरचना बनाएर सञ्चालन भइरहेका विशाल अनलाइन..

पुरा पढ्नुहोस »