Washington DC, US : July 18, 2026, Saturday 11:37 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|क्यानडाको डढेलोको धुवाँ अमेरिकामा फैलिँदा ….|इरानमाथि अमेरिकाको लगातार सातौँ रात हवाई आक्रमण|आज साँझदेखि देशभर मुसलधारे वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम उच्च, ६ प्रमुख राजमार्ग प्रभावित|साउनदेखि बैंक ब्याजदर थप घट्यो : निक्षेपकर्तालाई झट्का, ऋणीका लागि भने अवसर|माओवादीका पूर्वलडाकु रहेका एक व्यक्तिमाथि वैदेशिक रोजगारीका नाममा करोडौं रुपैयाँ ठगी गरेको आरोप|न्यायपरिषद्ले उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको सरुवा|अविरल वर्षाले देशभर जनजीवन प्रभावित, कम्तीमा ६ जनाको मृत्यु, २१ घाइते|ट्रम्पको चेतावनी : ‘आज राति इरानमाथि फेरि ठूलो आक्रमण हुन्छ’|संयुक्त अरब इमिरेट्स (यूएई) ले सोमबार आफ्ना दुईवटा तेल ट्यांकरमाथि इरानले क्रुज मिसाइल आक्रमण गरेको आरोप|आधुनिक कतारका निर्माता तथा विश्व राजनीतिमा सानो खाडी राष्ट्रलाई प्रभावशाली शक्ति बनाउने कतारका पूर्व अमिर (फादर अमिर) शेख हमद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन

समाचार

प्रधानमन्त्री बालेन्द्र शाहको ‘अचानक प्रश्नोत्तर’ प्रस्तावले संसदमा तरंग, नियमावलीमाथि चर्कियो बहस

काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले अप्रत्याशित रूपमा  बोल्न खोजेपछि केही समय सदन नै अन्योल र बहसको..

पुरा पढ्नुहोस »

ट्रम्प–इरान सम्झौता अझै अनिश्चित, ह्वाइट हाउसमा उच्चस्तरीय बैठकपछि पनि अन्तिम निष्कर्ष निस्किएन

वासिङ्टन डीसी । अमेरिका र इरानबीच युद्धविरामलाई थप लम्ब्याउने तथा दीर्घकालीन शान्ति सम्झौताका लागि भइरहेको प्रयास निर्णायक मोडमा पुगेको देखिए पनि..

पुरा पढ्नुहोस »

ट्रम्पको निर्णायक घडी : इरानसँग सम्झौता कि थप तनाव ?

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्भावित शान्ति सम्झौताबारे आफूले चाँडै नै अन्तिम निर्णय लिने संकेत दिएका छन्।..

पुरा पढ्नुहोस »

बजेट २०८३/८४ मा गैरआवासीय नेपालीलाई ऐतिहासिक सम्बोधन, एनआरएनएको स्वागत : ‘एक पटकको नेपाली, सधैँको नेपाली’ नाराले पायो नीतिगत आधार

काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको बजेटले गैरआवासीय नेपाली (एनआरएन), वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक तथा..

पुरा पढ्नुहोस »

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट समग्र रूपमा हेर्दा

समग्र रूपमा हेर्दा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले नेपाल अर्थतन्त्रलाई परम्परागत राज्य-निर्भर संरचनाबाट उत्पादनमुखी, निजी क्षेत्रमैत्री तथा..

पुरा पढ्नुहोस »

नयाँ सोचसहित स्वर्णिमको बजेटः कर सुधारदेखि एआई फ्याक्ट्रीसम्म, ‘टेक हब’ नेपाल बनाउने महत्वाकांक्षी घोषणा

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेट परम्परागत ढाँचाभन्दा फरक र सुधारमुखी देखिएको छ।..

पुरा पढ्नुहोस »

Breaking News : २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट, आगामी आर्थिक वर्षको बजेट – पूर्णपाठ

सरकारले आगामी आर्थिक वर्षको लागि २१ खर्ब २४ अर्बको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार (जेठ १५) आर्थिक वर्ष २०८३/८४ को..

पुरा पढ्नुहोस »

Breaking News : इरान र अमेरिकाबीच फेरि तनाव

इरान र अमेरिकाबीचको तनाव फेरि चुलिएको छ । अमेरिकी सेनाले दक्षिणी इरानमा पुनः हवाई कारबाही गरेपछि Islamic Revolutionary Guard Corps (आईआरजीसी) ले मध्यपूर्वस्थित अमेरिकी..

पुरा पढ्नुहोस »

अमेरिकी सेनाले तेहरानविरुद्ध थप “आत्मरक्षात्मक” सैन्य कारबाही

अमेरिकी अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार अमेरिकी सेनाले तेहरानविरुद्ध थप “आत्मरक्षात्मक” सैन्य कारबाही गरेको छ । अमेरिकी सेनाले..

पुरा पढ्नुहोस »

इरानसँगको युद्धमा अमेरिकी राष्ट्रपति Donald Trump ले अपेक्षित सफलता हासिल गर्न नसकेको निष्कर्ष

इरानसँगको युद्धमा अमेरिकी राष्ट्रपति Donald Trump ले अपेक्षित सफलता हासिल गर्न नसकेको निष्कर्ष अमेरिकी जनमत सर्वेक्षणहरूले देखाउन थालेका छन् । युद्ध सुरु..

पुरा पढ्नुहोस »

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व, लाइसेन्स नवीकरण र सेयर संरचनालाई लिएर फेरि गम्भीर विवाद सतहमा

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व, लाइसेन्स नवीकरण र सेयर संरचनालाई लिएर फेरि गम्भीर विवाद सतहमा आएको छ । कम्पनीलाई २०२९ पछि..

पुरा पढ्नुहोस »

European Union ले नेपाली वायुसेवालाई आफ्नो आकाशमा लगाएको प्रतिबन्ध तत्काल हट्ने सम्भावना नरहेको स्पष्ट संकेत

European Union ले नेपाली वायुसेवालाई आफ्नो आकाशमा लगाएको प्रतिबन्ध तत्काल हट्ने सम्भावना नरहेको स्पष्ट संकेत दिएको छ । नेपालले हवाई सुरक्षाको क्षेत्रमा..

पुरा पढ्नुहोस »

डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले स्थायी बसोबास अनुमति अर्थात् ‘ग्रीन कार्ड’ आवेदन प्रक्रियामा ठूलो परिवर्तन गर्दै नयाँ कडा नियम लागू

वाशिङ्टन डीसी । डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले स्थायी बसोबास अनुमति अर्थात् ‘ग्रीन कार्ड’ आवेदन प्रक्रियामा ठूलो परिवर्तन गर्दै..

पुरा पढ्नुहोस »

ट्रम्प जुनियरको विवाह समारोहमा सहभागी हुने कि नहुने भन्ने दुविधामा डोनाल्ड ट्रम्प

डोनाल्ड ट्रम्प अहिले एकैसाथ अन्तर्राष्ट्रिय संकट र पारिवारिक जिम्मेवारीबीच फसेका देखिएका छन् । इरानसँग बढ्दो तनाव, सम्भावित शान्ति वार्ता र..

पुरा पढ्नुहोस »
slot gacor