Washington DC, US : August 15, 2025, Friday 02:10 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)
                                                                  Old Archive > 

ताजा समाचार
|लक्जेम्बर्गका मानार्थ वाणिज्यदूत तथा मानार्थ वाणिज्यदूत जनरलहरूको ऐतिहासिक बैठक सम्पन्न|Breaking News : नक्कली मदिरा सेवनका कारण कुवेतमा १६ भन्दा बढी नेपालीको मृत्यु, ३५ जना अस्पतालमा|ट्रम्प र पुटिनबीचको ऐतिहासिक शिखर बैठक आज अलास्कामा हुँदै|विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’|मनोज गजुरेलको ‘बेडरुममा बिचौलिया’ सार्वजनिक|निजी विद्यालयहरूले प्रस्तावित विद्यालय शिक्षा विधेयकको केही प्रावधान अस्वीकार गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरे|‘माग्ने बुढा’ : नेपाली हास्यव्यङ्ग्य र चलचित्र क्षेत्रको अमूल्य सम्पत्ति|“पुस्ता” को नयाँ र तेश्रो भाग हेर्नुहोस|अमेरिका–रूस शिखर वार्ताको पूर्वसन्ध्यामा ह्वाइट हाउस भन्छ – राष्ट्रपति ट्रम्प युक्रेन युद्ध अन्त्य गर्न उपलब्ध सबै विकल्पहरू प्रयोग गर्ने|“बुझे तुरुन्तै ४० खर्वको अर्थतन्त्र बनाइदिन्छौँ”

समाचार

हामीले न्यायपालिकामा निर्मम पुनर्संरचना गरिनु पर्छ त्यसै भनेका होइनौँ

- बरिस्ठ अधिबक्ता ध्रुबलाल श्रेष्ठ ब्यानर आफै वोल्छ कि वित्तीय संस्थाहरूको कर्जा असुली र अदालती दृष्टिकोण शीर्षकमा एउटा कार्यक्रम सर्वोच्च वारले..

पुरा पढ्नुहोस »

‘सगरमाथा संवाद’ मा विश्वका ३ सय ५० भन्दा बढी राष्ट्र प्रमुखहरुलाई निमन्त्रणा

‘सगरमाथा संवाद’ मा विश्वका ३ सय ५० भन्दा बढी राष्ट्र प्रमुखहरुलाई निमन्त्रणा गरिने भएको छ ।  सगरमाथा संवाद हुन करिव दुई महिना बढीको समय बाँकी रहँदा..

पुरा पढ्नुहोस »

लोकतन्त्र र गणतन्त्रको खिल्ली यसरी उडाइँदैछ नेपालमा !

नेपालमा अचम्म अचम्मका घटना घट्न थालेका छन । लोकतान्त्रिक गणतन्त्र छ भन्ने मुलुकले मान्छेलाई जुलुश धर्ना वा बिरोध प्रदर्शनका कार्यक्रममा रोक लगाएर..

पुरा पढ्नुहोस »

निसेलढोर प्राकृतिक रूपमा जति मनमोहक छ, त्यहाँको जनजीवन उति नै कष्टकर छ !

- रामकृष्ण बोहरा बागलुङ, चैत ३ गते । बागलुङको पश्चिमीक्षेत्र निसीखोला गाउँपालिका–५ मा पर्ने निसेलढोर प्राकृतिक रूपमा जति मनमोहक छ, त्यहाँको जनजीवन..

पुरा पढ्नुहोस »

“पानी लिन जाँदा खेरी” रामप्रसाद खनालले ल्याए अर्को लोकदोहोरी गीत फरक शैलीमा !

काठमाडौँ / सर्जक, वरिष्ठ लोक तथा दोहोरी गायक रामप्रसाद खनालले भर्खरै आफ्नो अर्को नयाँ गीत "पानी लिन जाँदा खेरी" रिलिज गरेका छन् । पाँच हप्ताको नेपाल..

पुरा पढ्नुहोस »

राजा फर्किन अब सम्भब छ र ? राजनीतिक निकास के ?

हामीले वहाँलाई सोध्यौं - राजा फर्किन अब सम्भब छ र ? के हो त अबको राजनीतिक निकास ?, कानून बिद, बरिस्ठ अधिबक्ता बिष्णु प्रसाद भट्टराईले हाम्रो प्रश्नको..

पुरा पढ्नुहोस »

अब २ महिना सम्म जुलुस निकाल्न नपाईने, ५ जना भन्दा बढी ब्यक्ति भेला हुन पनि नपाईने आदेश

राजतन्त्र पुनर्स्थापित गरिएका इतिहासका केही पन्नाहरू ! इतिहासमा कतिपय देशहरूले राजा (राजतन्त्र) लाई पुनर्स्थापना गरेका उदाहरणहरू पाइन्छन्।..

पुरा पढ्नुहोस »

राजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं उत्रिँदा चर्को नाराबाजी गर्दै स्वागत

पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ । राजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं उत्रिँदा त्रिभुवन विमानस्थलबाहिर हजारौँ..

पुरा पढ्नुहोस »

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ? कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था..

पुरा पढ्नुहोस »

आज काठमाडौंको जुलुशमा सहभागीहरुले खिच्नुभएका तस्विरहरु, जो आफै समाचार बोल्छन !

धेरै जसो तस्विरहरु सहभागीहरुले खिचेर पठाउनुभएको हो भने केही तस्विरहरु बिभिन्न मिडियाहरुबाट लिएका हौं । धन्यवाद सबै सबैमा प्रेसित तस्विरहरुको लागि..

पुरा पढ्नुहोस »

लडेर, भिडेर होइन, मिलेर, विगतका असफलताहरूबाट पाठ सिकेर, देश र जनतालाई केन्द्रमा राखेर नयाँ समझदारीमा जानु आजको आवश्यकता

बुझ्ने लाई यत्ति नै काफी छ ! लडेर, भिडेर होइन, मिलेर, विगतका असफलताहरूबाट पाठ सिकेर, देश र जनतालाई केन्द्रमा राखेर नयाँ समझदारीमा जानु आजको आवश्यकता हो !..

पुरा पढ्नुहोस »

सरकारले घिसिङलाई कार्यकारी निर्देशकबाट बर्खास्त गर्ने योजनासहित स्पष्टीकरण

ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको छ..

पुरा पढ्नुहोस »

महालेखा परीक्षक कार्यालयमा दुई लाख पृष्ठभन्दा बढी बेरुजुका चाङ

महालेखा परीक्षक तोयम रायले कार्यालयमा दुई लाख पृष्ठभन्दा बढी बेरुजुका चाङ रहेको बताउनुभएको छ । बिहीवार महालेखा परीक्षकको कार्यालयमा आयोजित पत्रकार..

पुरा पढ्नुहोस »

चलचित्र कलाकार सङ्घले खनाललाई मानार्थ सदस्यता दिंदै गर्‍यो सम्मान

नेपाल चलचित्र कलाकार सङ्घले वरिष्ठ लोक तथा दोहोरी गायक, चलचित्रकर्मी एवम् पत्रकार रामप्रसाद खनाललाई मानार्थ सदस्यता सहित सम्मान गरेको छ । नेपाल..

पुरा पढ्नुहोस »

“हेमराज पहारी स्मृति पुरस्कार-२०८१” प्रदान

पोखरा । यस बर्षको हेमराज पहारी स्मृति पुरस्कार-२०८१ कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ३ घाचोकस्थित सिर्जना साहित्य सदनलाई प्रदान गरिएको छ..

पुरा पढ्नुहोस »