Washington DC, US : August 23, 2026, Sunday 12:21 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|ट्रम्प प्रशासनलाई ठूलो कानुनी झट्का|गम्भीर बिरामी नूरराज बश्यालको उपचारका लागि सहयोगको अपिल|नेपाल सरकार र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच १४ बुँदे सहमति|बेलायतका राजा चार्ल्स तृतीयले मृत्यु कति नजिक आएको थियो भन्ने बताए|बजेट थपेर होइन, काम गर्ने शैली बदलेर ३० दिनभित्र सरकारी सेवा सुधार्ने सरकारको अभियान|हराउँदै गएका आफ्ना पनहरू र स्वार्थी मनहरू देख्दा र भोग्दा !|विदेशी हतियारमाथिको निर्भरता घटाउँदै युक्रेन, आफ्नै ‘Equalizer’ ग्लाइड बम !|ट्रम्पको इतिहासकै ठुलो धम्की पछि इरानको जबाफ, चीनले गर्यो बिरोध, अब के हुन्छ ?|न्यायको खोजीमा दुई महिना नेपाल बसेर फेरि अमेरिका फर्किए धुर्मुस|ट्रम्पको ‘आर्थिक युद्ध’ असफल हुने तेहरानको दाबी

सरकारका ७ प्रमुख निर्णयहरू यस्ता, नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्की नियुक्त

  NepalMother.com | २५ कार्तिक २०८२, सोमबार ०८:५७

नेपाल सरकारले नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) मा अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी संगठनको सर्वोच्च पदमा बढुवा गर्ने निर्णय गरेको जानकारी सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सार्वजनिक गरे।

कार्कीको नियुक्ति कात्तिक २७ गतेदेखि लागू हुनेछ। अहिले कायम रहेका आईजीपी चन्द्रकुवेर खापुङले प्रहरी नियमावलीअनुसार ३० वर्षे सेवा अवधि पूरा भएपछि मंसिर २५ गते मध्यरातदेखि अनिवार्य अवकाशमा जाने भएकाले रिक्त हुने पदमा कार्कीलाई जिम्मेवारी दिइएको हो।

कार्की नेपाल प्रहरीका ३३औँ आईजीपी हुन्। उनले यसअघि काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको प्रमुखका रूपमा काम गरेका थिए। त्यसअघि उनी मानव संसाधन विभाग, लुम्बिनी प्रदेश प्रहरी कमाण्ड, र काठमाडौं प्रहरी परिसर लगायत संवेदनशील जिम्मेवारीमा रहेर नेतृत्व सम्हालिसकेका छन्। काठमाडौंमा कार्यरत रहँदा भुटानी शरणार्थी प्रकरणका मुद्दाहरू सम्हाल्नु उनका लागि चुनौतीपूर्ण मानिन्थ्यो। उनी इमानदार, अनुशासित र संगठनभित्र कुनै ठूलो विवादमा नजोडिएको अधिकारीका रूपमा चिनिन्छन्।

फिल्ड कमाण्डदेखि आईजीपी सचिवालयसम्मको अनुभव, विदेशमा प्राप्त तालिमहरू, र नेपाल प्रहरीका प्रवक्ताका रूपमा सेवाकालले उनको प्रशासनिक र सार्वजनिक कार्य क्षमता सुदृढ गरेको मानिन्छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अन्य केही महत्वपूर्ण निर्णयहरू पनि गरेको छ। सरकारका ७ प्रमुख निर्णयहरू यसप्रकार छन्

१) नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्कीलाई नियुक्त गर्ने।
२) राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण दोस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने।
३) भदौ २३ र २४ का घटनासम्बन्धी जाँचबुझ आयोगका लागि ४ निजामती र ११ प्रहरी थप उपलब्ध गराउने।
४) भारतको नयाँ दिल्लीमा नेपाल–भारत समन्वय समितिको ९औँ बैठकमा सशस्त्र प्रहरी प्रमुख राजु अर्याल नेतृत्वको टोलीलाई स्वीकृति प्रदान गर्ने।
५) भू–उपयोग तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने।
६) फागुन १ देखि ७ सम्म कर्णाली प्रदेशमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति दिने।
७) मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरी नयाँ प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने।

यससँगै नेपाल प्रहरीमा नेतृत्व परिवर्तनको प्रक्रिया औपचारिक रूपमा पूरा भएको छ।

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor