काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको गोलीकाण्डपछि उत्पन्न तनाव अन्त्य गर्ने उद्देश्यले नेपाल सरकार र पीडित परिवारबीच सात बुँदे सहमति भएको छ। लामो छलफलपछि शुक्रबार बिहान भएको उक्त सहमतिसँगै पीडित पक्षले जारी आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ।
प्रतिक्रिया