Washington DC, US : October 9, 2026, Friday 10:04 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|अमेरिकाबाट धुर्मुस-सुन्तलीको शानदार पुनरागमन|मध्य अमेरिकी मुलुक पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, भवनहरू भत्किए, दर्जनौँ परकम्पले त्रास|अन्तर्राष्ट्रिय फौजदारी अदालतविरुद्ध अमेरिकाको कठोर प्रतिबन्ध|Breaking News : गोप्य सूचना चुहावटमा एआईजी बर्खास्त|अमेरिकामा १३ सैनिकको हत्या गर्ने पूर्वसैनिक अधिकृतलाई गोली हानेर मृत्युदण्ड दिइने, संसारभर प्रत्यक्ष प्रसारण गर्ने सरकारको घोषणा|पद्म राज ढकालका केही रचना र उनको परिचय|अमेरिकामा चर्चित ममता काफ्ले भट्ट हत्या प्रकरण: शव अझै बेपत्ता, प्रमाण नष्ट गरिएको आशंका|Breaking News : युक्रेनमा रुसको भीषण हवाई आक्रमण|बेलायतका पूर्वराजकुमार एन्ड्र्युको घरमा प्रहरीले गरेको छापा गैरकानुनी ठहर|अब विवादित हुन के नै बाँकी रह्यो र ? यो चालाले देश कता जाला ??

अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका, साउदी शाखाद्वारा दूतावासमा परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

  NepalMother.com | २८ कार्तिक २०८२, बिहीबार ०७:५९

 

अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका साउदी शाखाद्वारा दूतावासमा परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाको भेटघाट कार्यक्रममा कार्यसमितिमा आबद्ध पदाधिकारीको परिचय, संस्था स्थापनाको उदेश्य, दूतावाससँगको सहकार्य र श्रमिक नेपाली समस्या समाधानमा सहजीकरण तथा बिबिध बिषयमा छलफल भएको छ ।

नियोग उप-प्रमुख तथा कार्यवाहक राजदूत सृजना अधिकारी,लेबर काउन्सेलर कविराज उप्रेति, द्वितीय सचिव दिनेश सिवाकोटीको उपस्थितमा कार्यक्रम गरिएको थियो ।
संस्थाका अध्यक्ष बिष्णु घिमिरेले संस्थागत बिषयबस्तुको जानकारी सहित साउदी अरेबियामा नेपाली श्रमिकले भोग्नु परेको समस्या, नेपालीली समुदायबीच र संघ संस्थाबीचको सहकार्य बारेमा ध्यानाकर्षण गराउनु भएको थियो भने उपस्थित संघका प्रमुख सल्लाहकार अमर सापकोटा, महासचिव राजु खनाल, सञ्चार तथा अनुशासन संयोजक राज चेम्जोङ लिम्बू, प्रवक्ता लोकेन्द्र खड्का, सदस्य एल.बी. सिर्पाली लगायतका पदाधिकारीहरूले दुतावासले खेलेको भुमिका र थप आवश्यक कार्यमा संघमा आबद्ध मिडीयाले गर्नु पर्ने सहयोगको बारेमा ध्यानाकर्षण गराएका थिए भने दुताबासले गरेको कार्य र श्रमिकहरूको गुनासोलाई तत्काल दुतावास लगाएत सम्बन्धित निकायसँग पुर्याई आवश्यक सहयोग गर्नेबारेमा ध्यानाकर्षण गराएका थिए।

कार्यवाहक राजदूत सिर्जना अधिकारीले साउदीमा छरिएर रहेका बिभिन्न मिडीयालाई गोलबद्ध बनाएर संस्था स्थापना गरेकोमा खुसी गदै धन्यवाद व्यक्त गर्नुभएको थियो भने हाल दुतावासले गरेका कार्य र भाबि योजनाको बारेमा जानकारी दिदै दुतावास सदैव नेपाली श्रमिकको हकहित र अधिकारको लागी काम गर्ने र साउदीमा रहेका नेपाली समुदाय संघ संस्थासँग सहकार्य गरि अगाडी बढ्नेछ प्रतिबद्धता व्यक्त गर्नु भएको थियो भने चाडै नै दुई देशबीच श्रम सम्झौता हुने र नेपाली श्रमिकहरूलाई केही राहत मिल्ने बताउनु भयो ।

श्रम काउन्सेलर कविराज उप्रेतिले नेपाली श्रमिकहरूको अवस्था अलि जटिल बन्दै गएकोकोले साउदीमा आबद्ध संघ संस्थाको भुमिका , सहकार्यमा थप सहयोग रहेको बताए भने कम्पनीबाट भाग्नुको पिडा, समस्या, सम्झौता बिपरीत कम्पनीमा काम , आत्महत्या, सडक दुर्घटना, भिषा प्रमाणीकरण, मेनपावरको काम, कानुनविपरीत गरिने कार्यको सजाय , सेल्टर समस्या,समुदाय बीच गरिने गलत सुचना लगायतका बिषयबस्तु बारेमा जानकारी दिदै संघले खेल्नुपर्ने भुमिका बारेमा जानकारी गरेका थिए । साथै द्वितीय सचिव दिनेश सिवाकोटीले दुतावास नेपालीको अभिभावक रहेकोले श्रमिकहरूको हितमा गर्नुपर्ने कार्य र जिम्मेवारी सदैव गर्ने र दुतावासले संचालनमा ल्याएको हाते पुस्तिका साउदीमा रहेको नेपाली श्रमिकहरू सम्म पुर्याउन संघ तथा समुदायका नेतृत्वलाई आग्रह समेत गरेका थिए।

 

 

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
[email protected]
[email protected]
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – [email protected],
[email protected]

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।