Washington DC, US : August 21, 2026, Friday 09:14 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|बजेट थपेर होइन, काम गर्ने शैली बदलेर ३० दिनभित्र सरकारी सेवा सुधार्ने सरकारको अभियान|हराउँदै गएका आफ्ना पनहरू र स्वार्थी मनहरू देख्दा र भोग्दा !|विदेशी हतियारमाथिको निर्भरता घटाउँदै युक्रेन, आफ्नै ‘Equalizer’ ग्लाइड बम !|ट्रम्पको इतिहासकै ठुलो धम्की पछि इरानको जबाफ, चीनले गर्यो बिरोध, अब के हुन्छ ?|न्यायको खोजीमा दुई महिना नेपाल बसेर फेरि अमेरिका फर्किए धुर्मुस|ट्रम्पको ‘आर्थिक युद्ध’ असफल हुने तेहरानको दाबी|इरान विरुद्ध ‘इतिहासकै सबैभन्दा कठोर आर्थिक अभियान’ घोषणा गर्दै ट्रम्प|अमेरिकी B1/B2 भिसामा नेपालीमाथि बढ्दो कडाइ|अमेरिका,क्यानडा व्यापार सम्झौता अन्तिम चरणमा|रबि भन्छन ‘बालेनसंग कुनै मतभेद छैन, मन्त्री फेरबदलको कुनै तयारी छैन, रास्वपाभित्र गुटबन्दी छैन’

Breaking News : सरकारले परराष्ट्र मन्त्रालयमा हाजिर गराउन बोलाएका ११ नेपाली राजदूतमध्ये चारजनाले पदबाट राजीनामा दिए

  NepalMother.com | २६ कार्तिक २०८२, मंगलवार १५:०३

काठमाडौं । सरकारले परराष्ट्र मन्त्रालयमा हाजिर गराउन बोलाएका ११ नेपाली राजदूतमध्ये चारजनाले पदबाट राजीनामा दिएका छन्। परराष्ट्र मन्त्रालयमा स्रोतले जनाएको अनुसार, बेलायत, अमेरिका, कतार र चीनका लागि कार्यरत नेपाली राजदूतहरूले आफ्नो राजीनामा पत्र मन्त्रालयमा बुझाइसकेका छन्।

राजीनामा दिनेहरूमा

  • चन्द्रकुमार घिमिरे (बेलायत)

  • कृष्णप्रसाद ओली (चीन)

  • रमेशचन्द्र पौडेल (कतार)

  • लोकदर्शन रेग्मी (अमेरिका)
    समावेश छन्।

प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेसँगै कात्तिक १७ गते ११ देशमा कार्यरत नेपाली राजदूतहरूलाई कात्तिक २० भित्र काठमाडौं फर्केर परराष्ट्र मन्त्रालयमा हाजिर हुन निर्देश गरेकी थिइन्।

उक्त निर्देशनपछि राजदूतहरूको पद फिर्तीबारे सर्वोच्च अदालतमा रिट परेको थियो। कात्तिक १६ गते सर्वोच्चले राजदूत फिर्ता नगर्न अन्तरिम आदेश जारी गरे पनि त्यसको भोलिपल्ट सरकारले उनीहरूलाई मन्त्रालयमै बसेर काम गर्न बोलाएको थियो।

यसरी बोलाइएका ११ मध्ये रुसका लागि राजदूत जंगबहादुर चौहान भने बिरामी परेकाले रुसमै बिदा स्वीकृत गराई बसेका छन्। बाँकी राजदूतहरू नेपाल फर्केका छन्।
तर, राजनीतिक कोटामा नियुक्त गरिएका भएकाले परराष्ट्र मन्त्रालयले उनीहरूलाई कुनै कार्य–जिम्मेवारी दिएको छैन

उक्त सूचिमा रहेका अन्य राजदूतहरू—
डुघ्राबहादुर सुवेदी (जापान), शाहिल रुपाखेती (जर्मनी), धनप्रसाद पण्डित (इजरायल), नेत्रप्रसाद तिम्सिना (मलेसिया), डा. नरेशविक्रम ढकाल (साउदी अरब), शनिल नेपाल (स्पेन)—परराष्ट्रमा हाजिर हुँदै फर्कने तयारीमा छन्।

बेलाबेला सरकार परिवर्तनसँगै राजदूत फिर्ता राजनीतिक हस्तक्षेपको संवेदनशील विषय बन्दै आएको छ।
गत जेनजी आन्दोलनपछि बनेको कार्की नेतृत्वको सरकारको निर्णयअनुसार राजनीतिक कोटामा नियुक्त राजदूतहरू फिर्ता बोलाउने प्रक्रिया अघि बढाइएको हो।

स्रोतका अनुसार, राजीनामा दिने चारजना राजदूतहरूको राजीनामा पत्र स्वीकृति प्रक्रियामा छ।

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor