Washington DC, US : December 11, 2025, Thursday 10:53 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|“हामीले भेनेजुएलाको तटमा एउटा विशाल ट्यांकर जफत गरेका छौँ, यो अहिलेसम्मकै सबैभन्दा ठूलो हो” : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प|भारतका अतिरिक्त विदेश सचिव चारदिने नेपाल भ्रमण सकेर नयाँदिल्ली फर्किए|जेनजी आन्दोलनका प्रतिनिधि र सरकारबीच सम्झौता सम्पन्न|पोखरा एयरपोर्ट भ्रस्टाचार : कसले, कसरी, कति र कहिले खाए ?|भूषिता वशिष्ठको संस्कृत, जीवन र अध्यात्म मोह|About US ( Nepalmother.com)|गृहमन्त्री भन्छन “यो सरकार कारबाहीका मामलामा डगमगाउने छैन” |लाखौँ बालबालिका इंस्टाग्राम, फेसबुक, थ्रेड्स, टिकटक, युट्युब, स्न्यापच्याट, रेडिट, एक्स, ट्विच र किक जस्ता प्लेटफर्मबाट बाहिरिए|रोयल क्यारिबियनको क्रुजमा ३३ गिलास मदिरा पिलाए पछि !|नेपाली समाज नटिङ्घमको अधिवेशन सम्पन्न

४० ठूला विमानस्थलहरूमा हवाई उडानमा १० प्रतिशतसम्म कटौती यात्रुहरूले ठूलो असर भोग्नुपर्ने अमेरिकी यातायात सचिव सन डफीले चेतावनी दिए

  NepalMother.com | २१ कार्तिक २०८२, बिहीबार २०:०७

अमेरिकामा हाल चलेको सरकार बन्द (Government Shutdown) निरन्तर रहँदा आगामी दिनहरूमा ४० ठूला विमानस्थलहरूमा हवाई उडानमा १० प्रतिशतसम्म कटौती गर्नुपर्ने भएको छ। यसका कारण धेरै हजार उडान रद्द हुनुका साथै यात्रुहरूले ठूलो असर भोग्नुपर्ने अमेरिकी यातायात सचिव सन डफीले चेतावनी दिएका छन्।

फेडरल बजेटमा सहमति नजुटेका कारण १.४ मिलियनभन्दा बढी संघीय कर्मचारीहरू तलब बिना काम गर्न वा घरमै बस्न बाध्य छन्। त्यसमा एयर ट्राफिक कन्ट्रोलर देखि राष्ट्रिय पार्ककर्मी सम्म परेका छन्। तलब रोकिनु र लामो समयसम्म अतिरिक्त कामको दबाबका कारण एयर ट्राफिक कन्ट्रोलरहरू थकित र मानसिक तनावग्रस्त बनेका छन्, जसले उडान सुरक्षामा खतरा बढाएको फेडरल एभियसन प्रशासन (FAA) ले बताएको छ।

FAA प्रमुख ब्रायन बेडफोर्डका अनुसार उडान कटौती क्रमशः लागू हुनेछ— शुक्रबारदेखि ४% कटौती, शनिबार ५%, आइतबार ६%, र अर्को हप्तादेखि १०% कटौती।

यसको सूची बिहीबार औपचारिक रूपमा सार्वजनिक हुनेछ, तर अमेरिकी सञ्चारमाध्यमले प्रभाव पर्ने प्रमुख विमानस्थलहरूमा अटलान्टा हर्ट्सफिल्ड–ज्याक्सन, न्युयोर्क JFK, शिकागो ओ’हेयर, वाशिङ्टन नेशनल, लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थल लगायतका भीडभाडयुक्त केन्द्रहरू रहेको जनाएको छ।

उडान रद्द तथा ढिलाइको संख्याले दैनिक ३,५०० देखि ४,००० उडान प्रभावित पार्न सक्छ। यसले मुख्यतः घरेलु उडानलाई असर गर्नेछ भने अन्तर्राष्ट्रिय उडानहरू फिलहाल सामान्य रहने बताइएको छ।

कति कर्मचारीहरू तनावका कारण बिरामी परेका छन् भने कति जीवन धान्न दोस्रो काम गर्न बाध्य छन्। एक कन्ट्रोलरले भने—“मसँग काममा जान कारमा पेट्रोल हाल्ने पैसा पनि छैन।”

कति कन्ट्रोलरहरूले दिनभरी उडान नियन्त्रणको काम गरी रातमा DoorDash जस्ता डेलिभरी काम गर्दै दुई-दुई घण्टा मात्र सुतिरहेको बताएको छ।

डकफीले केही दिन अघि चेतावनी दिएका थिए कि स्टाफ कमी का कारण धेरै विमानस्थलमा उडान रोकावट देखिन सक्ने अवस्था झनै गम्भीर हुँदै गएको छ।  विमान कम्पनीहरूले भने यात्रुलाई आफू बस्ने उडानबारे अद्यावधिक विवरण चाँडै उपलब्ध गराइने बताउँदै सम्भव भएसम्म यात्रा परिवर्तन वा फिर्ता बिना शुल्क गर्न मिल्ने व्यवस्था गर्ने बताएका छन्।

सरकार बन्द जारी रहे हवाई सेवा थप अस्तव्यस्त हुने र आर्थिक क्षति बढ्ने निश्चित देखिएको छ। समाधान भने कांग्रेसमा बजेट सम्झौतामा निर्भर छ — जुन हालसम्म टाढैको विषय जस्तै देखिएको छ।

 

 

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।