Washington DC, US : June 24, 2026, Wednesday 06:00 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|प्रधानमन्त्री तथा लेबर नेता सर कीर स्टार्मरले पार्टी नेतृत्वबाट राजीनामा दिने घोषणा गरेपछि….|अन्तर्राष्ट्रिय निगरानीमा नेपाल फेल, ‘ग्रे लिस्ट’ बाट हट्न सकेन, चेतावनी सहित एक बर्ष अर्को मौका|मेस्सी कीर्तिमानको खोजीमा हिँडिरहेका छैनन्, बरु कीर्तिमानहरू नै उनको प्रतीक्षामा बसेका छन|Breaking News : विष्णु पौडेल पक्राउपछि एमालेमा तरंग|राजालाई लखेटनेहरु आफै कसरी लखेटिए ?|बालेन र रबिहरुलाई असफल हुने छुट छैन, भए देश ३० बर्ष फेरि पछाडी धकेलिने !|विश्व कप चलिरहदा `भकुण्डो´बाल गीत सार्वजनिक|रास्वपाको महाधिवेशनतर्फ देशको ध्यान, पुराना दलहरू भने नेतृत्व संकट र आन्तरिक कलहमा|अमेरिका र इरानबीच नयाँ चरणको वार्ता स्विट्जरल्याण्डमा सुरु|रास्वपा महाधिवेशनमा प्रधानमन्त्री बालेनको आक्रामक सम्बोधन

कला / मनोरञ्जन

चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ को औपचारिक घोषणा

काठमाडौं । नेपाली चलचित्र उद्योगमा नयाँ उत्साह थप्ने उद्देश्यसहित निर्माण हुन लागेको चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ को औपचारिक घोषणा गरिएको..

पुरा पढ्नुहोस »

मंसिर ४ मा प्रदर्शनमा आउने ‘सिन्दुरे जात्रा’ प्रति बढ्दै अपेक्षा

काठमाडौं । नेपाली चलचित्र उद्योगमा पछिल्लो समय निर्माणकै चरणदेखि चर्चा बटुल्न सफल चलचित्र ‘सिन्दुरे जात्रा’ले आफ्नो आधिकारिक प्रदर्शन मिति..

पुरा पढ्नुहोस »

सांस्कृतिक संस्थानद्वारा वरिष्ठ स्रष्टा रामप्रसाद खनाल अभिनन्दित

काठमाडौं, असार ५ । नेपाली लोकसंगीत, दोहोरी, भजन, तीजगीत, देउसी–भैलो, साहित्य, पत्रकारिता तथा सांस्कृतिक क्षेत्रका बहुआयामिक व्यक्तित्व राम प्रसाद खनाल..

पुरा पढ्नुहोस »

राष्ट्रिय चलचित्र पुरस्कार–२०८३ भव्य र सभ्य रूपमा सम्पन्न

काठमाडौं, असार ५ (१९ जुन २०२६) । नेपाली चलचित्र क्षेत्रका अग्रज कलाकार, सर्जक, प्राविधिक तथा सञ्चारकर्मीहरूको योगदानलाई सम्मान गर्दै राष्ट्रपति भवन..

पुरा पढ्नुहोस »

म्यूजिक खबर म्यूजिक अवार्ड : १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । अवार्डमा..

पुरा पढ्नुहोस »

‘सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३’ बुधबार राष्ट्रिय नाचघर, जमलमा भव्य समारोहका बीच उद्घाटन

काठमाडौं  / नेपाली लोकसंस्कृति, लोकसंगीत तथा मौलिक कला संरक्षणको उद्देश्यसहित सांस्कृतिक संस्थानले आयोजना गरेको ‘सांस्कृतिक संस्थान राष्ट्रिय..

पुरा पढ्नुहोस »

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

काठमाडौं । नेपाली लोकसंगीत, दोहोरी, भजन, तीजगीत, देउसी–भैलो तथा सांस्कृतिक संगीतका क्षेत्रमा लामो समयदेखि सक्रिय वरिष्ठ गायक, संगीतकार, गीतकार, कवि,..

पुरा पढ्नुहोस »

किरण बाबु पुनको नेतृत्वमा सांस्कृतिक संस्थानको ऐतिहासिक फड्को

सांस्कृतिक संस्थानमा किरण बाबु पुनको नेतृत्व : ‘सही व्यक्तिलाई सही जिम्मेवारी’ को उदाहरण काठमाडौं । नेपालको कला, संस्कृति, संगीत र सांस्कृतिक..

पुरा पढ्नुहोस »

मदनकृष्ण र देविकाको नयाँ गीत ‘तिमीसँग बिहे भो…’

 काठमाडौं । नेपाली कला, संगीत तथा मनोरञ्जन क्षेत्रमा दशकौँदेखि सक्रिय वरिष्ठ कलाकार, गीतकार तथा गायक मदनकृष्ण श्रेष्ठ र चर्चित गायिका देविका..

पुरा पढ्नुहोस »

कला घरको प्रस्तुति “अक्षेता” नाटक हेर्दा सिन्दुरे जात्रा चलचित्र टिमका पनि थामिएनन आँशु !

नाटक हेर्दा धेरै रोए, चलचित्र सिन्दुरे जात्राको टिमकि नायिका अञ्जना बराइली र अन्य कलाकारले पनि आँशु पुछ्दै हेरे नाटक   ..

पुरा पढ्नुहोस »

काठमाडौंमा वरिष्ठ लोकगायक तथा अग्रज पत्रकार रामप्रसाद खनाललाई “लोकगीत, दोहोरी गीत, संगीत, पत्रकारिता र साहित्य क्षेत्रको अति विशिष्ट सम्मान–२०२६” प्रदान

काठमाडौंमा कला, संगीत, सञ्चार, समाजसेवा, शिक्षा, स्वास्थ्य, सौन्दर्य तथा उद्यमशीलता क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टा र प्रतिभाहरूलाई एउटै मञ्चमा..

पुरा पढ्नुहोस »

वरिष्ठ लोकगायक, कलाकार, साहित्यकार तथा पत्रकार रामप्रसाद खनाललाई पोखरामा विशेष सम्मान

पोखरा / नेपाली लोकसंगीत, साहित्य तथा पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका वरिष्ठ लोकगायक, कलाकार, साहित्यकार तथा पत्रकार..

पुरा पढ्नुहोस »

‘सधैं साथमा तिम्रो’ : सुरेश बस्नेत र रेहा पोखरेलको नयाँ अबतार

पेशाले चिकित्सक सुरेश बस्नेत ( सुपेश ) र रेहा पोखरेल बस्नेत दुवै अभिनित म्युजिक भिडियो ‘सधैं साथमा तिम्रो’ रिलिज हुनु अगावै उनीहरुले आफ्नो निवासमा..

पुरा पढ्नुहोस »
slot gacor