Washington DC, US : September 21, 2026, Monday 12:04 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|एमालेभित्र चरम असन्तुष्टि र नेतृत्व विवाद|AI को विकास र निगरानीका लागि ‘AI Force’ गठन तथा नयाँ ‘AI Czar’ नियुक्त गर्ने ट्रम्पको घोषणा|Breaking News : इरानले अमेरिकालाई युद्ध अन्त्यका सर्त पठायो|संविधान : त्रुटी नै त्रुटीको पुलिन्दा, “प्रचण्ड पथ”को दस्तावेज|चलचित्र ‘सिन्दुरे जात्रा’ले जन्माइदिएकी मेरी अर्की छोरी अर्थात अञ्जना बराइली !|चुनावकै मुखमा अमेरिकामा झन कडा ट्रम्प युग, CNN, MS NOW र Politico लाई White House मा प्रतिबन्ध !|ग्रीनल्यान्ड सुरक्षाबारे अमेरिका, डेनमार्क, ग्रीनल्यान्डबीच नयाँ सम्झौता|Breaking News : ट्रम्पले CNN, MS NOW र Politico लाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने घोषणा|स्याबास शिब प्रकाश : उपभोक्ता अधिकारको लडाइँमा महत्वपूर्ण फैसला|पूर्वसभापति आदरणीय शेरबहादुर दाइलाई विदेशबाट खुलापत्र

बिबिध

जिपी कोईराला फाउन्डेशनकाे रक्तदान कार्यक्रम न्यूयोर्कमा

जिपी कोईराला फाउन्डेशन अमेरिकाकाे न्यूयोर्क च्याप्टरले आयोजना गरेको वृहद रक्तदान कार्यक्रम न्यूयोर्कको क्विन्सस्थित उडसाइडमा रहेको आफ्नै..

पुरा पढ्नुहोस »

संसारले चुन्यो नेपाल, हामी कता हरायौं ?

 For more videos click this link below of GTV- Nepal https://www.youtube.com/@Gtv-Nepal/videos सबैभन्दा पहिला देश, सबैभन्दा माथि देश भन्ने मुल मर्मलाई टेलिभिजन कर्म मार्फत सार्थक बनाउने दीगो मिडिया मिसन..

पुरा पढ्नुहोस »

प्रहरी महानिरीक्षक दान बहादुर कार्की दर्ज्यानी चिन्हबाट सुशोभित, पदबहाली

काठमाडौं / नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ कात्तिक २४ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका दान बहादुर कार्की दर्ज्यानी..

पुरा पढ्नुहोस »

अनमोल मौलिक चित्रकला र पुस्तकहरूको विशाल संग्रह नष्ट

भारतको प्रसिद्ध र पीढी–पीढीलाई प्रभावित पारेको अमर चित्र कथा कॉमिक्स प्रकाशन गृहमा भएको ठूलो आगलागीले अनमोल मौलिक चित्रकला र पुस्तकहरूको विशाल..

पुरा पढ्नुहोस »

विश्वव्यापी ट्यारीफ : ह्वाइट हाउसको दुई ट्रयाकको योजना

सुप्रीम कोर्टको ट्यारीफ मुद्दा: ‘प्लान ए’ जित्ने आत्मविश्वास, ‘प्लान बी’ तयारीसहित ह्वाइट हाउसमा़ रणनीति अमेरिकी सुप्रीम कोर्टले राष्ट्रपति..

पुरा पढ्नुहोस »

आजको गीत – रामप्रसाद खनाल

औँला काटी दिँदा पनि, डुंडुंलोनै तान्छन् मान्छे जसलाई गुन लायो आजकल, उल्टै लात्ती हान्छन् मान्छे "आफन्त" लाई चिन्न गाह्रो, अप्ठ्यारोमा गौड़ो..

पुरा पढ्नुहोस »

प्रहरी हिरासतमा बिताएका ५० दिनका बीचमा लेखेका कविताहरूको संग्रह ‘माथिको आदेश छ’ सार्वजनिक

बहुआयामिक व्यक्तित्वका धनी, राजनीतिक नेता, पत्रकार तथा लेखक रवीन्द्र मिश्रले प्रहरी हिरासतमा बिताएका ५० दिनका बीचमा लेखेका कविताहरूको संग्रह..

पुरा पढ्नुहोस »

जर्मनीको सीप नेपालमा

: स्याङ्जाको वालिङमा गौरव तिवारीद्वारा डिजिटल साक्षरता र कृत्रिम बुद्धिमत्ता तालिम सञ्चालन वालिङ,१२ कार्तिक / जर्मनीमा आधारित डेटा साइन्स र कृत्रिम..

पुरा पढ्नुहोस »

५ पटक प्रधानमन्त्री भइसकेका शेरबहादुर र आरजुको उपचार सिंगापुरमा, आलोचनाको वर्षा

 पाँचपटक प्रधानमन्त्री भइसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी सांसद आरजु देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान..

पुरा पढ्नुहोस »

२० बर्ष अघिनै खण्डन गरेको कुरा फेरि खण्डन गर्नु पर्दा !

हिमाल खबर पत्रिकाको असोज १-१५, २०६२ को अङ्कको भित्र पेजको पाठक प्रतिक्रियामा गोपाल दाहाल सुनसरीका नाममा एउटा पाठक पत्र र त्यस सँगै एका दुई अरू पाठक..

पुरा पढ्नुहोस »

जुट्नुपर्नेहरू फुटेपछि…

‘बाबु बाजेको चितामा आगो ताप्नेहरू घर जलाएर खरानीको थुप्रोमा रमाउनेहरू माटो बेचेर भोक मेटाउनेहरू सीमा भत्काएर स्वाधीनता खोज्नेहरू सकेसम्म जुट..

पुरा पढ्नुहोस »

तिनीहरूलाई पाठ पढाएकै राम्रो !

आफूले राम्रो गर्दा गर्दै विश्वास र भरमा पर्दा पर्दै आफ्नो ठानेर काँध थाप्दा थाप्दै आफ्नै मानेर काखमा राख्दा राख्दै पर्दा हात र साथ दिँदा..

पुरा पढ्नुहोस »

डा. ऋषि बस्ताकोटीको ‘पानीको रंग’ हेर्दा

पानीको रंग नदी जस्तै थिए मान्छेहरु पानी जस्तै सफेद थिए मान्छेहरु मान्छेको मन पनि पानीजस्तै कञ्चन थियो । तर मान्छेको मन मैलिएसँगै अचेल पानीको रंग..

पुरा पढ्नुहोस »