Washington DC, US : November 16, 2026, Monday 04:27 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|अमेरिकी नौसेनाका दुई उच्च अधिकारीलाई इरानको धम्की|नेपालमा छठ पर्व यसरी सम्पन्न भयो : फोटो आफै समाचार बोल्छन !|अन्तरिक्ष इतिहासमा स्पेसएक्सको नयाँ कीर्तिमान|म त मर्छु कि क्या हो ? – भाग -१०|अमेरिकामा हवाई उडान अझै अस्तव्यस्त : आज मात्रै ५ हजारभन्दा बढी उडान रद्द, १४ हजार ६ सयभन्दा बढी ढिलाइ, भोलिसम्म सामान्य हुने अपेक्षा|सामाजिक सञ्जालको दुरुपयोग, बाँदरको हातमा नरिवल र पत्रकारिताको दुर्दशा !|विश्व राजनीतिमा ऐतिहासिक मोड : ट्रम्प, पुटिन र सीबीच चीनमा त्रिपक्षीय वार्ता हुँदै|अमेरिकाभर हवाई उडान प्रतिबन्ध हट्यो, हजारौँ उडान रद्द|सरकारी जग्गासम्बन्धी सर्वोच्चको फैसला तत्काल सार्वजनिक गर्न माग|धर्म नै नमान्ने बाबुराम माइतीघरमा कुर्लिए पछि भेटे अधिबक्ता हरि कट्टेलको दनक !

अन्तर्राष्ट्रिय

Breaking News : आजका प्रमुख ५ अन्तर्राष्ट्रिय समाचारहरु

वासिङ्टन/लन्डन/तेहरान/तेल अभिभ/म्याड्रिड, सेप्टेम्बर २७ । विश्वका विभिन्न भागमा सुरक्षा, युद्ध, चरम मौसम र आप्रवासनसँग सम्बन्धित घटनाक्रमले..

पुरा पढ्नुहोस »

हर्मुज खोल्न इरानको सातदिने प्रस्ताव, अमेरिकामाथि निर्णयको दबाब

न्युयोर्क । इरानले रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण हर्मुज सात दिनभित्र सामान्य जहाज आवागमनका लागि खोल्न सकिने प्रस्ताव अमेरिकासमक्ष राखेको छ।..

पुरा पढ्नुहोस »

Breaking News : ट्रम्प,सी वासिङ्टन शिखर वार्ता सम्पन्न

वासिङ्टन डीसी । विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीनबीच व्यापार, कृत्रिम बुद्धिमत्ता, उच्च प्रविधि, दुर्लभ खनिज, ताइवान र अन्तर्राष्ट्रिय..

पुरा पढ्नुहोस »

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच ह्वाइट हाउसमा बहुप्रतीक्षित शिखर वार्ता

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच ह्वाइट हाउसमा सम्पन्न बहुप्रतीक्षित शिखर वार्ताले अमेरिका चीन..

पुरा पढ्नुहोस »

१९३ राष्ट्र सम्मिलित राष्ट्रसंघ किन प्रभावकारी बन्न सकेन ? 

दोस्रो विश्वयुद्धको विनाशबाट संसारले एउटा ठूलो पाठ सिकेको थियो यदि राष्ट्रहरूबीचका विवाद समाधान गर्न साझा अन्तर्राष्ट्रिय संस्था भएन, यदि..

पुरा पढ्नुहोस »

UN : पहिलो दिन कम्तीमा १५ राष्ट्रको सम्बोधन, युद्धदेखि जलवायु र AI सम्म बहस, नेपाल बिहीबार बोल्दै

न्यूयोर्क । विश्वभरका राष्ट्रप्रमुख, सरकार प्रमुख र उच्चस्तरीय प्रतिनिधि न्यूयोर्कमा भेला भएसँगै संयुक्त राष्ट्र महासभाको ८१औँ अधिवेशनको..

पुरा पढ्नुहोस »

संयुक्त राष्ट्रसंघबाट इरानलाई ट्रम्पको कडा चेतावनी, वार्ता असफल भए अमेरिकाले इरानविरुद्ध थप कठोर सैन्य कारबाही गर्न सक्ने

न्यूयोर्क, सेप्टेम्बर २२, २०२६ / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै इरानसँग अझै पनि सम्झौताको..

पुरा पढ्नुहोस »

रुसी तानाशाह पुटिनले फेरि पनि आफैलाई जिताउने प्रपन्च

मस्को, सेप्टेम्बर २१, २०२६ / रुसमा निर्वाचन हुन्छ तर त्यहाँ बिपक्षीहरु माथि यसरी रुसी तानाशाह पुटिनले दमन गर्छन कि त्यहाँ उनि बाहेक अर्कोले चुनाब..

पुरा पढ्नुहोस »

टोकियो नजिकै शक्तिशाली टाइफुन ‘दुजुआन’, १६ लाखभन्दा बढीलाई सुरक्षित स्थानमा जान आदेश

टोकियो, सेप्टेम्बर २१, २०२६ / शक्तिशाली टाइफुन दुजुआन (Typhoon Dujuan/जापानमा टाइफुन नं. २५) जापानको प्रशान्त तटीय क्षेत्र हुँदै टोकियो नजिक पुगेसँगै..

पुरा पढ्नुहोस »

Breaking News : इरानले अमेरिकालाई युद्ध अन्त्यका सर्त पठायो

तेहरान/रियाद, सेप्टेम्बर १९, २०२६ / इरानले अमेरिकासँग जारी युद्ध अन्त्य गर्न आफ्ना सर्तहरू कतारमार्फत वासिङ्टन पठाएको जनाएको छ। यही बेला यमनको..

पुरा पढ्नुहोस »

ग्रीनल्यान्ड सुरक्षाबारे अमेरिका, डेनमार्क, ग्रीनल्यान्डबीच नयाँ सम्झौता

वासिङ्टन/कोपेनहेगन, सेप्टेम्बर १८, २०२६ / अमेरिका, डेनमार्क र ग्रीनल्यान्डले आर्कटिक तथा उत्तर अटलान्टिक क्षेत्रको सुरक्षा थप मजबुत बनाउने नयाँ..

पुरा पढ्नुहोस »

Breaking News : अमेरिकी राष्ट्रपतिलाई अधिकार दिने विधेयक अमेरिकी कांग्रेसबाट पारित भएपछि…..

नयाँदिल्ली/वासिङ्टन, सेप्टेम्बर १७, २०२६/ रूसबाट तेल तथा ग्यास खरिद गर्ने प्रमुख देशमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउन अमेरिकी राष्ट्रपतिलाई अधिकार..

पुरा पढ्नुहोस »

क्यानडा-ईयू सम्बन्ध नयाँ चरणमा : ‘एसोसिएट सदस्य’ बन्ने प्रस्तावलाई कार्नीको स्वागत, ट्रम्पको ट्यारिफ चेतावनी

स्ट्रासबर्ग, सेप्टेम्बर १७, २०२६ / क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले युरोपेली संघ (EU) सँग क्यानडाको सम्बन्धलाई नयाँ स्तरमा लैजाने तथा सम्भावित..

पुरा पढ्नुहोस »

AI गलत हातमा परे मानव अस्तित्वमै खतरा हुन सक्छ : राजा चार्ल्स

लन्डन, सेप्टेम्बर १७, २०२६ / बेलायतका राजा चार्ल्स तृतीयले कृत्रिम बुद्धिमत्ता (AI) गलत हातमा परे मानव समाजका लागि गम्भीर र सम्भावित रूपमा “अस्तित्वगत..

पुरा पढ्नुहोस »

Breaking News : ट्रम्पको १५९ इरानी युद्धपोत डुबाएको दाबी, तेल र ग्यासको मूल्यमा थप दबाब

वासिङ्टन, सेप्टेम्बर १७, २०२६ / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धका क्रममा अमेरिकी सेनाले इरानी नौसेनाका १५९ वटा जहाज डुबाएको..

पुरा पढ्नुहोस »