Washington DC, US : November 7, 2026, Saturday 02:03 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयपछि ट्रम्पद्वारा ह्वाइट हाउसको नेतृत्व परिवर्तन|विश्व तापक्रममा नयाँ कीर्तिमान, सन् २०२६ इतिहासकै दोस्रो तातो वर्ष बन्ने सम्भावना, जलवायु परिवर्तनले विश्व थप चिन्तित|अमेरिकी शेयर बजारमा ठूलो गिरावट, लगानीकर्ता त्रसित|आमरण अनशनको नवौँ दिनमा डा. केसीको स्वास्थ्य अवस्था जटिल|धुर्मुस-सुन्तली, शतीले सरापेको देश र चक्र ब्यूहको खेल !|‘पूर्णबहादुरको सारङ्गी’ पछि सरोज पौडेलको अर्को चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर १८ गते प्रदर्शनमा आउने|दीपक आचार्य निर्देशित चलचित्र ‘चिरञ्जीवी भव’ माघ १ गतेदेखि प्रदर्शनमा आउने|Breaking News: शव टुक्र्याएर फालेको नरेशको स्वीकारोक्ति|अदालतमा ममता काफ्ले भट्टका हत्यारा आरोपी पति नरेश भट्टले के के भनेर बयान दिए ? हेर्नुस भिडियोहरु !|Breaking News : सुन्न पनि गाह्रो हुने हृदय बिदारक समाचार – ममता काफ्ले भट्ट प्रकरणमा सनसनीपूर्ण मोड

अमेरिका

इरानसँगको युद्धमा अमेरिकी राष्ट्रपति Donald Trump ले अपेक्षित सफलता हासिल गर्न नसकेको निष्कर्ष

इरानसँगको युद्धमा अमेरिकी राष्ट्रपति Donald Trump ले अपेक्षित सफलता हासिल गर्न नसकेको निष्कर्ष अमेरिकी जनमत सर्वेक्षणहरूले देखाउन थालेका छन् । युद्ध सुरु..

पुरा पढ्नुहोस »

डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले स्थायी बसोबास अनुमति अर्थात् ‘ग्रीन कार्ड’ आवेदन प्रक्रियामा ठूलो परिवर्तन गर्दै नयाँ कडा नियम लागू

वाशिङ्टन डीसी । डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले स्थायी बसोबास अनुमति अर्थात् ‘ग्रीन कार्ड’ आवेदन प्रक्रियामा ठूलो परिवर्तन गर्दै नयाँ..

पुरा पढ्नुहोस »

ट्रम्प जुनियरको विवाह समारोहमा सहभागी हुने कि नहुने भन्ने दुविधामा डोनाल्ड ट्रम्प

डोनाल्ड ट्रम्प अहिले एकैसाथ अन्तर्राष्ट्रिय संकट र पारिवारिक जिम्मेवारीबीच फसेका देखिएका छन् । इरानसँग बढ्दो तनाव, सम्भावित शान्ति वार्ता र..

पुरा पढ्नुहोस »

अमेरिकी विदेशमन्त्री मार्को रुबियो ले युरोपमा अमेरिकी सैनिक तैनाथीबारे सहयोगी राष्ट्रहरूलाई आश्वस्त पार्ने प्रयास

स्वीडेनमा आयोजित नेटो विदेशमन्त्रीहरूको बैठकपछि अमेरिकी विदेशमन्त्री मार्को रुबियो ले युरोपमा अमेरिकी सैनिक तैनाथीबारे सहयोगी राष्ट्रहरूलाई..

पुरा पढ्नुहोस »

अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशकको जिम्मेवारी सम्हालिरहेकी तुलसी ग्याबार्डले पदबाट राजीनामा दिने घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनमा राष्ट्रिय गुप्तचर निर्देशकको जिम्मेवारी सम्हालिरहेकी तुलसी ग्याबार्ड ले पदबाट राजीनामा..

पुरा पढ्नुहोस »

डोनाल्ड ट्रम्प ले इरानविरुद्ध युद्धसम्बन्धी अधिकार प्रयोग गरिरहेको विषयमा अमेरिकी सिनेटमा ठूलो राजनीतिक चुनौती

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानविरुद्ध युद्धसम्बन्धी अधिकार प्रयोग गरिरहेको विषयमा अमेरिकी सिनेटमा ठूलो राजनीतिक चुनौती सामना..

पुरा पढ्नुहोस »

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवान र चीन दुवैलाई स्पष्ट सन्देश दिँदै ताइपेईले अमेरिकाको सैन्य समर्थनलाई ‘खुला चेक’ का रूपमा नलिन चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवान र चीन दुवैलाई स्पष्ट सन्देश दिँदै ताइपेईले अमेरिकाको सैन्य समर्थनलाई ‘खुला चेक’ का रूपमा नलिन चेतावनी..

पुरा पढ्नुहोस »

अमेरिकी राष्ट्रपति दुई दिने उच्चस्तरीय भ्रमणका लागि बेइजिङ, विश्वका दुई शक्तिशाली राष्ट्र अमेरिका र चीनबीचको सम्बन्ध महत्वपूर्ण मोडमा

अमेरिकी राष्ट्रपति Donald Trump दुई दिने उच्चस्तरीय भ्रमणका लागि बेइजिङ पुगेका छन् । यो भ्रमणलाई विश्वका दुई शक्तिशाली राष्ट्र अमेरिका र चीनबीचको सम्बन्धमा..

पुरा पढ्नुहोस »

Beaking News : अमेरिका र इरानबीच जारी तनावपूर्ण अवस्थाबीच युद्ध अन्त्य गर्ने सहमतितर्फ उल्लेखनीय प्रगति भएको संकेत

अमेरिका र इरानबीच जारी तनावपूर्ण अवस्थाबीच युद्ध अन्त्य गर्ने सहमतितर्फ उल्लेखनीय प्रगति भएको संकेत देखिएको छ। क्षेत्रीय स्रोतहरूका अनुसार दुवै..

पुरा पढ्नुहोस »

तेलको मूल्य घट्दा विश्वभरका शेयर बजार उकालो लागे

अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमतिनजिक पुगेको संकेत देखिएसँगै अन्तर्राष्ट्रिय बजारमा ठूलो उतारचढाव देखिएको छ। तेलको मूल्य घट्दा विश्वभरका..

पुरा पढ्नुहोस »

अमेरिकामा भएको White House Correspondents’ Dinner बाहिरको गोलीकाण्डपछि !

अमेरिकामा भएको White House Correspondents' Dinner बाहिरको गोलीकाण्डपछि घटनाको कारण अझै स्पष्ट नभएको पूर्वराष्ट्रपति Barack Obama ले बताएका छन्। अनुसन्धानकर्ताहरूले शंकास्पद..

पुरा पढ्नुहोस »

Breaking News : अमेरिकाको लुइसियानामा एक व्यक्तिले आठ बालबालिकाको गोली हानी हत्या गरे

अमेरिकाको लुइसियानामा भीषण गोलीकाण्ड Louisiana राज्यको Shreveport सहरमा एक व्यक्तिले आठ बालबालिकाको गोली हानी हत्या गरेका छन्। मृतकमध्ये सातजना आरोपितकै..

पुरा पढ्नुहोस »

Breaking News : ट्रम्पले सिधै बेइजिङसँग कूटनीतिक संवाद अघि बढाए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सि जिनपिङलाई इरानलाई हतियार आपूर्ति नगर्न आग्रह गर्दै पत्र पठाएको बताएका छन्। इरानलाई चीनले..

पुरा पढ्नुहोस »

Breaking News : आगामी दिनहरूमा विश्व राजनीति र सुरक्षाको दिशा नै बदल्न सक्ने जोखिम

Updated .... मध्यपूर्वमा तनाव चरम अवस्थामा पुग्दै गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले हर्मुजमा पूर्ण नाकाबन्दी घोषणा गरेका छन्। उनले सामाजिक..

पुरा पढ्नुहोस »

Breaking News : अमेरिका–इरानबीचको बढ्दो तनावबीच अन्ततः अस्थायी सहमतितर्फ, इरानले दुई हप्ताको युद्धविराम स्वीकार गरेको घोषणा, अमेरिका–इरानबीच भएको दुई हप्ते युद्धविराममा इजरायलले पनि समर्थन

Updated .....अमेरिका–इरानबीच भएको दुई हप्ते युद्धविराममा इजरायलले पनि समर्थन जनाएको छ, तर केही महत्वपूर्ण सर्तहरू स्पष्ट पार्दै आफ्ना हित सुरक्षित राख्ने..

पुरा पढ्नुहोस »