Washington DC, US : November 7, 2026, Saturday 12:44 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयपछि ट्रम्पद्वारा ह्वाइट हाउसको नेतृत्व परिवर्तन|विश्व तापक्रममा नयाँ कीर्तिमान, सन् २०२६ इतिहासकै दोस्रो तातो वर्ष बन्ने सम्भावना, जलवायु परिवर्तनले विश्व थप चिन्तित|अमेरिकी शेयर बजारमा ठूलो गिरावट, लगानीकर्ता त्रसित|आमरण अनशनको नवौँ दिनमा डा. केसीको स्वास्थ्य अवस्था जटिल|धुर्मुस-सुन्तली, शतीले सरापेको देश र चक्र ब्यूहको खेल !|‘पूर्णबहादुरको सारङ्गी’ पछि सरोज पौडेलको अर्को चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर १८ गते प्रदर्शनमा आउने|दीपक आचार्य निर्देशित चलचित्र ‘चिरञ्जीवी भव’ माघ १ गतेदेखि प्रदर्शनमा आउने|Breaking News: शव टुक्र्याएर फालेको नरेशको स्वीकारोक्ति|अदालतमा ममता काफ्ले भट्टका हत्यारा आरोपी पति नरेश भट्टले के के भनेर बयान दिए ? हेर्नुस भिडियोहरु !|Breaking News : सुन्न पनि गाह्रो हुने हृदय बिदारक समाचार – ममता काफ्ले भट्ट प्रकरणमा सनसनीपूर्ण मोड

साहित्य

पैसाको मुख कालो !

पैसो सापट माग्छन् भने छैन भन्नु पर्ने रहेछ सापट दिए सम्बन्धमा ठुलो असर गर्ने रहेछ नाता गोता साथी भाइ भन्यो गर्‍यो साथ सहयोग त्यही मान्छे पराइ बनी..

पुरा पढ्नुहोस »

कविता : “बा” शहरकाहरू

छन्दः शार्दूलविक्रीडित -स्पन्दन विनोद केरा पालन गर्न थाल मनुवा, के हुन्छ खेती गरि बाख्रा रोप र नस्ल पालन गरौँ, डाडा र पाखा भरि चढ्दा त्यो रुख लड्दछौ..

पुरा पढ्नुहोस »

भुइँचालो गयो ?

"भुइँचालो" भुइँचालो गयो ? ज्यान जोगाउने कि सत्ता अब ? गणतन्त्र बालिग हो कि नाबालक ? गणतन्त्रको नागरिकता बम्सज को हो कि अंगिकृत ? भुइँचालो कहाँ गयो..

पुरा पढ्नुहोस »

ज़िन्दगी संगको गुनासो – – ओम गौचन

(बिगतमा २ दशक देखि स्वोर्गीय अर्जुन प्रसाद मैनाली ज्यु संग रक्तदान अभियान मा काम गर्ने मान्छे हुँ म अफसोच उहा हामी संग हुनु हुन्न तर उहाको अभियान हामी..

पुरा पढ्नुहोस »

“हेमराज पहारी स्मृति पुरस्कार-२०८१” प्रदान

पोखरा । यस बर्षको हेमराज पहारी स्मृति पुरस्कार-२०८१ कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ३ घाचोकस्थित सिर्जना साहित्य सदनलाई प्रदान गरिएको छ..

पुरा पढ्नुहोस »

अब यस्तै हो ?? – बालानन्द भण्डारी

मुखिया भुकेकाभुकै छन् आवेस , आक्रोस , तुक्ष पाइला ? गन्तब्य बिहिन ! अरु ? खबरदार सास बिस्तारै फेर आवाज आउला द्वार पाले अनि बहिदारहरु नि ? दृष्‍टि सुन्य,..

पुरा पढ्नुहोस »

प्रा.डा. देवी नेपालका सात छन्दका सात कविता

(प्रा.डा. देवी नेपाल, नाम नै काफी छ । उनको लेखन, साहित्य, रचना देखी प्रस्तुति सम्म सबै तिर बेजोड लाग्छन् उनी । मान्छे देख्दा मात्र चिटिक्कका छैनन् प्रा.डा...

पुरा पढ्नुहोस »

गजल – आकाश अधिकारी

गजल यही परिधि भित्र स्वाभिमान ढलपल भयो! शिर झुकायौ र त सगरमाथा हलचल भयो! भुकम्पले थला परेकी आमाको छाती टेकेर! बिश्वासको धरहरा उठाउने छलफल भयो! नदी..

पुरा पढ्नुहोस »

शकुन ज्ञवालीका दुई कविता: सन्तान लाई के थाहा ? र फरक !

शकुन ज्ञवाली मुक्तक, कविता, गजल देखी गीत सम्म लेख्छिन, गाउँछिन बाचन गर्छिन । साहित्यिक क्षेत्रमा लामो समय देखी सँलग्न शकुन आफै मा जति सुन्दरी छिन यिनका..

पुरा पढ्नुहोस »

सुदीपभद्र खनालका नेपाल मदर लाई मन परेका ५ कविताहरु

सुदीपभद्र खनाल, छन्द कविताका सिद्ध हस्त कवि हुन । उनी गद्य कविता र गीत पनि लेख्छन । नेपाली साहित्यको डायस्पोराको एउटा राम्रो खम्बा खनालका नेपाल मदर लाई..

पुरा पढ्नुहोस »

स्पन्दन विनोदका मन परेका ५ कविताहरू

स्पन्दन विनोदको कलम मिठो छ तर यिनले कविता, गजलमा अलिकति तल माथि देखे भने कलमलाई नै छुरा बनाएर अट्याक गर्न पनि बेर लगाउन्नन् । लेखक, कवि, साहित्यकार..

पुरा पढ्नुहोस »

राम प्रसाद ज्ञवालीका केही कविताहरु !

पेशाले विश्व विद्यालयमा प्राध्यापन गर्दै गरेका राम प्रसाद ज्ञवाली नेपालका जाने मानेका कवि, साहित्यकार र लेखक पनि हुन । उनी मान्छे देख्दा मात्र राम्रा..

पुरा पढ्नुहोस »

देशभित्र अटाइन – प्रकाश चापागाई

प्रवासमा रहनु भएका नेपालीहरूमा समर्पित कविता देशभित्र अटाइन जितेको युध्दमा हार मैले स्विकार्न मानिनँ आँखा चिम्लेर संसार देख्दैछु छु भन्न..

पुरा पढ्नुहोस »

मुक्तक : शकुन ज्ञवाली

खुकुरीको धार माथी नै टिक्नुपर्छ हजुर डाहा इर्श्या मनै बाट झिक्नुपर्छ हजुर अर्को जस्तो बन्न त सकिदैन कसैगरी जे छ त्यहीमा सन्तोष लिन सिक्नुपर्छ हजुर।

पुरा पढ्नुहोस »

“झरना जस्तै जीवन” : नदिया

कहिले तिमी दुख्यौ कहिले म दुखें, कहिले तिमी झुक्यौ कहिले म झुकें यसरी नै बित्यो गत साल पनि जसरी बित्यो अनगिन्ती सालहरु जीवन त यसरी नै चल्ने..

पुरा पढ्नुहोस »