Washington DC, US : September 7, 2026, Monday 08:29 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|बाढी प्रकोप सहयोगार्थ रोटरी क्लवको सहयोग हस्तान्तरण अभियान|दिल्ली विश्वविद्यालय नजिक विद्यार्थी बस्ने भवन भत्किँदा कम्तीमा ६ जनाको मृत्यु, अझै केही पुरिएको आशंका|अमेरिकाको मियामी विमानस्थलमा अमेजन प्राइम एयरको कार्गो विमान दुर्घटना, पाँचको मृत्यु, पाँच घाइते|रूस युक्रेन युद्ध अन्त्य गर्ने अमेरिकी प्रयास फेरि निर्णायक कूटनीतिक चरणमा प्रवेश|नेपालमा रसुवाबाट शुरु भएको बाढीको पछिल्लो अपडेट यस्तो छ !|नौ दिन सम्म न सास न लाश , तनाब र पीडाकावीच दाहसंस्कार, पशुपति, देबघाट, त्रिबेणी, रिडी देखि नारायणघाटमा आशुको भेल बग्यो|Breaking News : विश्व ‘चरम मौसमको खतरा क्षेत्र’ मा प्रवेश|नेपालमा रसुवा बाढी प्रकरणको नालीबेली, खतरा कति ?|एनआरएनएको राहत तथा मानवीय अभियान सातौँ दिन पनि जारी|१,२०४ शव तथा मानव अवशेष फेला, अझै ४,२१६ जना सम्पर्कविहीन

विश्वकप ! - दीपक ज्ञवाली

  NepalMother.com | २ असार २०८३, मंगलवार ०१:३०

टस जित्यौँ हामीले
मस्कियौँ तिमी र म
कारण– म थिएँ गोलकिपर
तिमी थियौ स्ट्राइकर ।

छिर्‍यौँ मैदानमा
हुटिङको हर्षमा तेजिलो भएँ म
तिमी भयौ वेगवान् ।

देशको प्रतिष्ठाको प्रश्न थियो
अपेक्षा थियो स्वजनहरूको
चम्काउनु थियो नाम
उत्कृष्ट गोलकिपर म
उत्कृष्ट स्ट्राइकर तिमी ।

चलाख विपक्षी डिफेन्डरको
तोडेर व्यूह रचना
पहिलो हाफको अन्तिम सेकेन्डमा
जब बढायौ बल दुस्मनलाई धुलो चटाए झैँ
जब गोल गर्‍यौँ पहिलो
साँच्चै
खुसीले उफ्रिएँ दुनियाँ बिर्सिँदै
अङ्गालो हाल्यौँ एकार्कालाई अनुरागले
यो बेला मैदान हाम्रै भयो
दर्शकले उल्लास छरे
लामो हुटिङले तिम्रो गोल अनुमोदन गरे ।

दोस्रो हाफको अन्तिम सेकेन्ड
रोमाञ्चक थियो खेल
उत्साही थियौ तिमी
तिम्रा खुट्टाहरूको लयमा हराएको थिएँ म
अचानक झ्याप्प उफ्रियो मिडफिल्डर
कसैले छल्दै मेरो आँखा
छिरायो मेरै पोस्टमा बल
देखेँ त्यो बेला
तिम्रो आँखामा आँसुको भल ।

अर्कै भयो अनायास
संसार जित्ने अन्तिम सेकेन्ड !
मानौँ तिमीले जिन्दगीको बाटो बिरायौ
र मेरै पोस्टमा गोल छिरायौ
तिमीले गर्‍यौ आत्मघाती गोल
मेरो नेताले देशविरुद्ध गोल गरेझैँ
तिमीले मेरै जिन्दगीको मोल गरेझैँ ।

म मुर्छा परेँ
अनन्त अन्धकारको सुरुङमा
ब्युँझिँदा म थिएँ भुईँमा
तिमी पनि भुईँमा ।

धत्
सपना पो रहेछ यो सब !
अघिल्लो रात ‘म प्यारो कि फुटबल?’
भन्दै तिमी रुष्ट थियौ
मैले समय नदिएकामा ठुस्स थियौ
रातभर खेल हेरेपछिको अनिँदोमा
निदाएछु ठाउँको ठाउँ
र, देखेछु यस्तो बेइमान सपना ।

 

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor