Washington DC, US : August 21, 2026, Friday 04:29 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|हराउँदै गएका आफ्ना पनहरू र स्वार्थी मनहरू देख्दा र भोग्दा !|विदेशी हतियारमाथिको निर्भरता घटाउँदै युक्रेन, आफ्नै ‘Equalizer’ ग्लाइड बम !|ट्रम्पको इतिहासकै ठुलो धम्की पछि इरानको जबाफ, चीनले गर्यो बिरोध, अब के हुन्छ ?|न्यायको खोजीमा दुई महिना नेपाल बसेर फेरि अमेरिका फर्किए धुर्मुस|ट्रम्पको ‘आर्थिक युद्ध’ असफल हुने तेहरानको दाबी|इरान विरुद्ध ‘इतिहासकै सबैभन्दा कठोर आर्थिक अभियान’ घोषणा गर्दै ट्रम्प|अमेरिकी B1/B2 भिसामा नेपालीमाथि बढ्दो कडाइ|अमेरिका,क्यानडा व्यापार सम्झौता अन्तिम चरणमा|रबि भन्छन ‘बालेनसंग कुनै मतभेद छैन, मन्त्री फेरबदलको कुनै तयारी छैन, रास्वपाभित्र गुटबन्दी छैन’|Cartoon

नेपाल

प्रवासी नेपालीहरुको माग कुन कुन दलले सुन्लान हेरौं !

काठमाडौं । आसन्न संघीय प्रतिनिधिसभा सदस्यको आम निर्वाचन २०८२ लाई लक्षित गर्दै विश्वभर छरिएका प्रवासी नेपालीहरूले आफ्ना साझा माग र मुद्दाहरू सबै..

पुरा पढ्नुहोस »

नेपाली कांग्रेसले निर्वाचनलाई लक्षित गर्दै ‘प्रतिज्ञापत्र’ सार्वजनिक

काठमाडौं / नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ‘प्रतिज्ञापत्र’ सार्वजनिक गरेको छ । मधेस प्रदेशको राजधानी..

पुरा पढ्नुहोस »

चुनाबको मुखैमा, प्रजातन्त्र दिवसका अवसरमा सार्वजनिक गरिएको पूर्वराजा ज्ञानेन्द्र शाहको भिडियोको सन्देशको मर्म के हो ?

पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय सहमतिबिना निर्वाचन गरिन नहुने बताएका छन् । ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बुधबार सार्वजनिक..

पुरा पढ्नुहोस »

रबि लामिछाने माथि फेरि बज्यो खतराको घन्टी, कानुनी अनिश्चितता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध दर्ता भएका सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा नयाँ कानुनी..

पुरा पढ्नुहोस »

सत्य र न्यायको खोजी अभियानका माग यस्ता छन

काठमाडौं । “सत्य र न्यायको खोजी अभियान”का अध्यक्ष ध्रुवलाल श्रेष्ठले वर्तमान सरकारलाई “अवैध, भ्रष्ट र विदेशी कठपुतली” भएको आरोप लगाएका छन् र..

पुरा पढ्नुहोस »

बुटवलमा गुल्मेलीहरुले ल्याएको लोभ लाग्दो धार्मिक लहर

रूपन्देहीमा महाशिवरात्रीको अवसर पारेर तिलोत्तमा नगरपालिका–४ मा स्थापित शृङ्गेश्वरधाममा भव्य तथा ऐतिहासिक पूजाआजा, भजनकीर्तन र धार्मिक कार्यक्रम..

पुरा पढ्नुहोस »

Heartbreaking True Story : “छायाँमा बाँचिरहेको छु। न घर छ, न देश, न त कतैको नागरिक भएको प्रमाण।”

दक्षिण एशियाको एक अज्ञात स्थानमा लुकेर बसेका मोहन कार्की हरेक बिहान मोबाइल स्क्रिनमा आफ्नी सात महिनाकी छोरी ब्रियानालाई हेर्छन्। करिब ९ हजार माइल..

पुरा पढ्नुहोस »

प्रधानमन्त्री सुशीला कार्कीले भनिन “हामी सबै मिलेर सफल, विश्वसनीय र ऐतिहासिक निर्वाचन सम्पन्न गर्नेछौँ”

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सोलुखुम्बु र भोजपुर जिल्लाको भ्रमणपछि निर्वाचन तयारी सन्तोषजनक रहेको बताएकी छन्। देशकै सबैभन्दा उच्च..

पुरा पढ्नुहोस »

भ्रष्टाचार नियन्त्रणको सवालमा संवैधानिक निकाय र सरकारी संयन्त्रबीच प्रभावकारी समन्वय अभाव : अख्तियार दुरुपयोग अनुसन्धान आयोग

काठमाडौं । भ्रष्टाचार नियन्त्रणको सवालमा संवैधानिक निकाय र सरकारी संयन्त्रबीच प्रभावकारी समन्वय अभाव देखिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग..

पुरा पढ्नुहोस »

नेपाल फिल्म सोसाइटी, अभियान तथा ग्लोबल नेपाली फिल्म अवार्ड ले यसरी सम्मान दियो स्वर्गीय सुनिल थापालाई

नेपाली चलचित्र क्षेत्रका दिग्गज अभिनेता सुनिल थापाको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै अध्यक्ष कृष्ण मल्लको अध्यक्षतामा बसेको नेपाल फिल्म..

पुरा पढ्नुहोस »

नेपालमा भ्रष्टाचार कायमै रहेको अन्तर्राष्ट्रिय सर्वेक्षण प्रतिबेदन

नेपालमा भ्रष्टाचार नियन्त्रणका प्रयासहरू अझै प्रभावकारी हुन नसकेको अन्तर्राष्ट्रिय सर्वेक्षणले देखाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले..

पुरा पढ्नुहोस »

Breaking News: तामाकोशी नदीमा यात्रुवाहक बस खस्दा ज्यान गुमाउनेको संख्या १२, ९ जनाको सनाखत, ३ जनाको परिचय खुल्न बाँकी

रामेछापस्थित तामाकोशी नदीमा यात्रुवाहक बस खस्दा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ। दुर्घटनामा परेकामध्ये ९ जनाको सनाखत भइसकेको छ भने ३ जनाको परिचय..

पुरा पढ्नुहोस »

जाँचबुझ आयोगको म्याद थपप्रति सत्य र न्यायको खोजी अभियानको आपत्ति

जेन–जी आन्दोलनका घटनाबारे छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगको म्याद दोस्रो पटक थपिएपछि सत्य र न्यायको खोजी अभियान ले कडा आपत्ति जनाएको छ। अभियानले..

पुरा पढ्नुहोस »
slot gacor