Washington DC, US : February 15, 2026, Sunday 05:47 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|बुटवलमा गुल्मेलीहरुले ल्याएको लोभ लाग्दो धार्मिक लहर|Heartbreaking True Story : “छायाँमा बाँचिरहेको छु। न घर छ, न देश, न त कतैको नागरिक भएको प्रमाण।”|अर्को आर्थिक संकट कहिले आउँछ भन्ने कसैले ठ्याक्कै भन्न सक्दैन, तर.. !|अग्रज लोक गायक बम बहादुर कार्कीको “जुन तारा झलल”|हजारौं “छोंटे राजा” र तिनका पछाडी लाग्नेको भीड हेर्नु भएकै छ, आज “बढे राजा” र उनको पछाडीको भीड पनि हेर्नुस !|कविता – धर्म|प्रधानमन्त्री सुशीला कार्कीले भनिन “हामी सबै मिलेर सफल, विश्वसनीय र ऐतिहासिक निर्वाचन सम्पन्न गर्नेछौँ”|हुने भनिएको यो निर्वाचन, यो राजनीति, यी नेता, यी उमेदवार र जनताका सन्दर्भमा लागेका सत्य तर तीता कुरा !|भ्रष्टाचार नियन्त्रणको सवालमा संवैधानिक निकाय र सरकारी संयन्त्रबीच प्रभावकारी समन्वय अभाव : अख्तियार दुरुपयोग अनुसन्धान आयोग|Breaking News: क्यानडाको सानो सहर टम्बलर रिजमा मंगलबार भएको सामूहिक गोलीकाण्डबारे विस्तृत विवरण सार्वजनिक

बुटवलमा गुल्मेलीहरुले ल्याएको लोभ लाग्दो धार्मिक लहर रूपन्देहीमा महाशिवरात्रीको अवसर पारेर तिलोत्तमा नगरपालिका–४ मा स्थापित शृङ्गेश्वरधाममा भव्य तथा ऐतिहासिक पूजाआजा, भजनकीर्तन र धार्मिक कार्यक्रम भव्य रूपमा सम्पन्न, हजारौँ श्रद्धालु भक्तजनको उल्लेखनीय उपस्थिति

  NepalMother.com | ३ फाल्गुन २०८२, आईतवार १०:३२

रूपन्देहीमा महाशिवरात्रीको अवसर पारेर तिलोत्तमा नगरपालिका–४ मा स्थापित शृङ्गेश्वरधाममा भव्य तथा ऐतिहासिक पूजाआजा, भजनकीर्तन र धार्मिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। गुल्मेली सम्पर्क समाज रूपन्देहीको गुरुयोजनाअन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रममा हजारौँ श्रद्धालु भक्तजनको उल्लेखनीय उपस्थिति रहेको थियो।

महाशिवरात्री पर्वका अवसरमा आयोजित कार्यक्रममा विभिन्न भजन मण्डलीले भक्तिमय प्रस्तुति दिएका थिए भने स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै मेडिटेक अस्पतालको चिकित्सकको समूहले स्वास्थ्य सेवा प्रदान गरेको थियो। कार्यक्रम सफल बनाउन विभिन्न समिति तथा उपसमितिहरू गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको थियो।

कार्यक्रमको सफलतापछि आयोजकहरूले सहभागी सम्पूर्ण सल्लाहकार, आजीवन सदस्य, कार्यसमिति, श्रद्धालु भक्तजन, भजन मण्डली, चिकित्सक टोली तथा व्यवस्थापनमा खटिनुभएका सबै शुभेच्छुकप्रति हार्दिक धन्यवाद, आभार तथा कृतज्ञता व्यक्त गरेका छन्। आगामी दिनमा पनि यस्तै सक्रिय सहभागिता र सहयोगको अपेक्षा गरिएको छ।

शृङ्गेश्वरधाम व्यवस्थापन समितिका अध्यक्ष ऋषि भण्डारी र सचिव गणेश कँडेलले संयुक्त रूपमा धन्यवाद ज्ञापन गर्दै धार्मिक तथा सांस्कृतिक कार्यक्रमले समाजमा एकता र आध्यात्मिक चेतना अभिवृद्धि गरेको बताएका छन्।

यसैगरी, शृङ्गेश्वरधामका संरक्षक तथा गुल्मेली सम्पर्क समाज रूपन्देहीका अध्यक्ष डा. नारायणप्रसाद पन्थ र महासचिव राजेन्द्र कुँवरले कार्यक्रमलाई ऐतिहासिक सफलताको रूपमा मूल्यांकन गर्दै सम्पूर्ण सहयोगी संस्थाहरू र व्यक्तित्वहरूलाई विशेष धन्यवाद दिएका छन्।

महाशिवरात्री कार्यक्रम मूल व्यवस्थापन समितिका संयोजक नेत्रप्रसाद ज्ञवालीले कार्यक्रम व्यवस्थापनमा सहयोग पुर्‍याउने सम्पूर्ण समिति परिवारप्रति आभार व्यक्त गरेका छन्। साथै ज्येष्ठ नागरिक मिलनकेन्द्रका अध्यक्ष यदुनाथ पाण्डे र सचिव दयानिधि भण्डारीले ज्येष्ठ नागरिकहरूको सक्रिय सहभागिताले कार्यक्रमको गरिमा बढाएको बताएका छन्।

निशुल्क आवासीय छोरी शिक्षा कार्यक्रमकी अध्यक्ष ओमीकला पुनले धार्मिक कार्यक्रमसँगै सामाजिक उत्तरदायित्वका अभियानलाई समेत अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

समग्रमा, गुल्मेली सम्पर्क समाज रूपन्देही तथा शृङ्गेश्वरधाम परिवारको संयुक्त आयोजनामा सम्पन्न महाशिवरात्री महोत्सवले धार्मिक आस्था, सामाजिक एकता र सांस्कृतिक संरक्षणलाई सुदृढ बनाएको आयोजकहरूको भनाइ छ।

May be an image of temple and text

May be an image of crowd, temple and text

May be an image of one or more people

May be an image of temple

May be an image of tree and temple

May be an image of one or more people, temple and tree

No photo description available.

May be an image of one or more people and temple

May be an image of one or more people and temple

May be an image of temple

May be an image of temple and text that says 'ar TOKYO'

May be an image of one or more people, temple, crowd and text that says 'TOKYO'

May be an image of one or more people, wedding and text

May be an image of one or more people, temple, crowd and text

May be an image of one or more people, crowd and text

May be an image of one or more people, crowd and temple

May be an image of one or more people, people studying and text

May be an image of one or more people, temple and text

May be an image of one or more people, temple and text

May be an image of temple

May be an image of one or more people and temple

May be an image of one or more people and temple

May be an image of one or more people, train, temple and text

May be an image of one or more people, temple and text

May be an image of one or more people, temple, wedding and text

May be an image of one or more people, crowd and text

May be an image of one or more people, temple and text

May be an image of one or more people and temple

May be an image of one or more people and temple

May be an image of one or more people and temple

May be an image of temple, dais and text

May be an image of temple

May be an image of one or more people, henna, wedding and temple

May be an image of ‎one or more people, temple and ‎text that says '‎श्री शडेश्वरधाम 肉最イ पात pe3 د जुत्ता चप्पल ま SiVpO 深 Ppea‎'‎‎

May be an image of one or more people, temple and text

May be an image of one or more people and temple


Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।