Washington DC, US : April 1, 2025, Tuesday 03:30 AM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार
|संसद फेस गर्न नसक्ने दुइ तिहाइको तर “लुते” सरकार, संसदको चालु अधिवेशन अबरुद्ध भएपछि अन्त्य गर्ने निर्णय !|भाट भटेनीका पाउरोटी, तरकारी चोरहरु !|मारिएका पत्रकार सुरेश रजकका परिवारले प्रधानमन्त्री ओलीलाई भेटे|प्रधानमन्त्री खड्ग प्रसाद ओली माथि छानबिन र कारवाहीको माग|अधिबक्ता एबम प्रबक्ता स्वागत नेपाल रिहा भए पछि के भन्छन ?|अमेरिकाको जस्तै देखिने बाटोको नाम, घरको नम्बर र स्टप साईन !|रवीन्द्र मिश्र, धवलशमशेर सहित ११ जनालाई राज्यविरुद्धको कसुर|डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति असन्तोष व्यक्त गरे|अधिवक्ता स्वागत नेपाल विना सर्त रिहा|बेपत्ता भनिएका दुर्गा प्रसाइको भिडियो सार्बजनिक, के भन्छन सुन्नुस !

गजल – आकाश अधिकारी

  NepalMother.com | १७ माघ २०८१, बिहीबार १२:११

गजल

यही परिधि भित्र स्वाभिमान ढलपल भयो!
शिर झुकायौ र त सगरमाथा हलचल भयो!

भुकम्पले थला परेकी आमाको छाती टेकेर!
बिश्वासको धरहरा उठाउने छलफल भयो!

नदी यौवन बोकेर प्यास बुझाउन बगेको छ!
नारीको अस्मिता बिक्रिमै कानुनी मलजल भयो!

ओदान गाढ्नु पहिला एकपटक सोच्नु पर्थ्यो!
आगो सल्केर अगेना हिलाम्मे भो दलदल भयो!

कसरी उठ्यो बादल?खै कसरी उड्यो जहाज?
जिन्दगी पोखियो अनि यो”आकाश”अलमल भयो!

– आकाश अधिकारी-तनहुँ।

Go to Home Page

 

 

प्रतिक्रिया

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।