Washington DC, US : March 31, 2025, Monday 09:52 PM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार
|संसद फेस गर्न नसक्ने दुइ तिहाइको तर “लुते” सरकार, संसदको चालु अधिवेशन अबरुद्ध भएपछि अन्त्य गर्ने निर्णय !|भाट भटेनीका पाउरोटी, तरकारी चोरहरु !|मारिएका पत्रकार सुरेश रजकका परिवारले प्रधानमन्त्री ओलीलाई भेटे|प्रधानमन्त्री खड्ग प्रसाद ओली माथि छानबिन र कारवाहीको माग|अधिबक्ता एबम प्रबक्ता स्वागत नेपाल रिहा भए पछि के भन्छन ?|अमेरिकाको जस्तै देखिने बाटोको नाम, घरको नम्बर र स्टप साईन !|रवीन्द्र मिश्र, धवलशमशेर सहित ११ जनालाई राज्यविरुद्धको कसुर|डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति असन्तोष व्यक्त गरे|अधिवक्ता स्वागत नेपाल विना सर्त रिहा|बेपत्ता भनिएका दुर्गा प्रसाइको भिडियो सार्बजनिक, के भन्छन सुन्नुस !

राम प्रसाद ज्ञवालीका केही कविताहरु !

  NepalMother.com | १२ माघ २०८१, शनिबार ११:२६

पेशाले विश्व विद्यालयमा प्राध्यापन गर्दै गरेका राम प्रसाद ज्ञवाली नेपालका जाने मानेका कवि, साहित्यकार र लेखक पनि हुन । उनी मान्छे देख्दा मात्र राम्रा छैनन् उनको कलम त्यत्तिकै राम्रो छ । उनको कविता वाचन शैली त झन् के कुरा गर्नु । हामीले उनका कविताहरू उनलाई नै वाचन गर्न लगाएर एउटा उनको एकल कविता वाचन कार्यक्रम गर्ने पनि मन छ । भविष्यमा हामी त्यो पनि गर्ने छौँ । हुन त उनका यस्ता कविता धेरै छन्, लोकप्रिय पनि छन् तर नेपाल मदर डट कम लाई मन परेका उनका केही कविताहरू अहिले यहाँ प्रस्तुत गरिएको छ तपाईँहरूका लागि ।

No photo description available.

No photo description available.

No photo description available.

Go to Home Page

 

 

प्रतिक्रिया

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।