Washington DC, US : November 16, 2026, Monday 09:34 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|बीपी कोइरालाको सालिक तोडफोड, शशांकद्वारा घोर भर्त्सना|वाह ! परिवर्तन त गजबकै भएछ, अब २० होइन, अझ ठूलो हुल बाँधेर पठाउनुपर्छ !|अमेरिकी नौसेनाका दुई उच्च अधिकारीलाई इरानको धम्की|नेपालमा छठ पर्व यसरी सम्पन्न भयो : फोटो आफै समाचार बोल्छन !|अन्तरिक्ष इतिहासमा स्पेसएक्सको नयाँ कीर्तिमान|म त मर्छु कि क्या हो ? – भाग -१०|अमेरिकामा हवाई उडान अझै अस्तव्यस्त : आज मात्रै ५ हजारभन्दा बढी उडान रद्द, १४ हजार ६ सयभन्दा बढी ढिलाइ, भोलिसम्म सामान्य हुने अपेक्षा|सामाजिक सञ्जालको दुरुपयोग, बाँदरको हातमा नरिवल र पत्रकारिताको दुर्दशा !|विश्व राजनीतिमा ऐतिहासिक मोड : ट्रम्प, पुटिन र सीबीच चीनमा त्रिपक्षीय वार्ता हुँदै|अमेरिकाभर हवाई उडान प्रतिबन्ध हट्यो, हजारौँ उडान रद्द

नेपाल

Breaking News: अमेरिकाले जनवरी २१, २०२६ देखि नेपाललाई पनि भिसा बन्ड आवश्यक पर्ने देशको सूचीमा राख्यो

Updated ... अमेरिकी Department of State ले भिसा बन्डसम्बन्धी नयाँ व्यवस्था सार्वजनिक गरेपछि यसको प्रत्यक्ष असर नेपाल र नेपाली नागरिकहरूमा पर्ने देखिएको छ। जनवरी २१,..

पुरा पढ्नुहोस »

शुशीला कार्की, रबि लामिछाने, प्रचण्डका कुरा देखि बीरगंजको कर्फ्युसम्म

काठमाडौं । सुशीला कार्कीले सामाजिक सद्भाव कायम गर्दै शान्तिपूर्ण र भयरहित निर्वाचन सफल बनाउन सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेकी..

पुरा पढ्नुहोस »

फेरि उही पुरानै बाटोमा फर्किन खोज्दै ओली देउबा र प्रचण्ड

नेपालको राजनीतिमा गठबन्धन अब नीति र सिद्धान्तको विषय रहेन, सत्तामा टिकिरहने उपाय मात्र बनेको छ। यही प्रवृत्तिको चरम अभिव्यक्ति आज फेरि..

पुरा पढ्नुहोस »

Breaking News: विजय साहको सशस्त्र प्रहरीको गोली लागेर मृत्यु, “मुठभेड होइन, लेनदेन नमिल्दा गरिएको हत्या”

सुनसरीको कोशी गाउँपालिका–१ मा बुधबार मध्यराति भएको एक घटनाले सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थापन, तस्करी, सुरक्षाकर्मीको भूमिका र नागरिकको जीवन..

पुरा पढ्नुहोस »

लगानीमैत्री वातावरण निर्माण तर्फ गम्भीर पहल गर्न आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझै पनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नपुगेको बताएका..

पुरा पढ्नुहोस »

बालेन र रबिको एकता, बिच्केका कुलमान, मौन जेंजी र नेपाली राजनीति

काठमाडौं / ऊर्जामन्त्रीसमेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच चलिरहेको..

पुरा पढ्नुहोस »

समुन्नत नेपाल पार्टी, सर्बेन्द्र खनाल र नेपालको राजनीति

समुन्नत नेपाल पार्टी नेपालको राजनीतिमा देखिएको असन्तुष्टि, निराशा र विकल्पको खोजीको परिणामस्वरूप जन्मिएको राजनीतिक पहल र नयन पार्टी हो । दशकौँदेखि..

पुरा पढ्नुहोस »

शुशीला सरकार, निर्बाचनका कुरा, ओली, देउबा र प्रचण्डका चालहरु

चार दिनअघि प्रमुख तीन दलका केन्द्रीय कार्यालयको अवलोकन गरेका सूचना, प्रविधि तथा सञ्चारमन्त्री जगदीश खरेल ले आज ती दलका शीर्ष नेताहरूसँग क्रमशः..

पुरा पढ्नुहोस »

पूर्व न्यायाधीश, वरिष्ठ अधिवक्ता र नागरिक अभियन्ताहरू एकजुट

काठमाडौँ । देशमा गहिरिँदै गएको दण्डहीनता, नीतिगत भ्रष्टाचार, न्यायालयलाई कमजोर र निष्प्रभावी बनाउने प्रयास, तथा न्यायिक क्षेत्रभित्र देखिएका..

पुरा पढ्नुहोस »

राजनीतिक घटनाक्रमले मुलुक झनै अन्योल र अस्थिरतातर्फ उन्मुख

काठमाडौँ । नेपालमा पछिल्ला दिनहरूमा विकसित हुँदै गएका राजनीतिक घटनाक्रमले मुलुक झनै अन्योल र अस्थिरतातर्फ उन्मुख भएको संकेत देखिएको छ । तोकिएकै..

पुरा पढ्नुहोस »

केपी शर्मा ओली निवासमै पुगेर देउवालाई हौस्याएपछि….

काठमाडौँ । एमालेको अध्यक्षमा लगातार तेस्रो कार्यकाल (ह्याट्रिक) जितेपछि केपी शर्मा ओलीले दिएको कडा वक्तव्यले नेपाली राजनीति फेरि तनावपूर्ण मोडमा..

पुरा पढ्नुहोस »

ओली यति असंयमित र गैरजिम्मेवार कसरी हुन सक्छन हँ ??

“५ मिनेट ढिलो भएको भए मलाई मार्थे” भन्ने वाक्य स्वयं **केपी शर्मा ओली**ले भदौ २३–२४ पछाडि सार्वजनिक रूपमा स्वीकार गरेको कुरा हो । यो वाक्य सामान्य..

पुरा पढ्नुहोस »

रवि, हर्क, प्रचण्ड, माधब, विप्लब र रिमाले के के भने आज ?

काठमाडौँ । पछिल्ला दिनहरूमा देशको राजनीतिक वृत्त अत्यन्तै तरंगित बनेको छ । विभिन्न दलका शीर्ष नेताहरूका अभिव्यक्ति, चेतावनी र दाबीहरूले आगामी..

पुरा पढ्नुहोस »

पुराना राजनीतिक दलहरूले आफूमाथि मात्र नभई सिंगो देशमाथि अन्याय गरे, त्यसको हिसाबकिताब गर्न बाँकी : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले थुनामुक्त भए पनि न्यायको लडाइँ अझै बाँकी रहेको बताएका छन्। जिल्ला अदालत..

पुरा पढ्नुहोस »