Washington DC, US : November 16, 2026, Monday 10:53 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|बीपी कोइरालाको सालिक तोडफोड, शशांकद्वारा घोर भर्त्सना|वाह ! परिवर्तन त गजबकै भएछ, अब २० होइन, अझ ठूलो हुल बाँधेर पठाउनुपर्छ !|अमेरिकी नौसेनाका दुई उच्च अधिकारीलाई इरानको धम्की|नेपालमा छठ पर्व यसरी सम्पन्न भयो : फोटो आफै समाचार बोल्छन !|अन्तरिक्ष इतिहासमा स्पेसएक्सको नयाँ कीर्तिमान|म त मर्छु कि क्या हो ? – भाग -१०|अमेरिकामा हवाई उडान अझै अस्तव्यस्त : आज मात्रै ५ हजारभन्दा बढी उडान रद्द, १४ हजार ६ सयभन्दा बढी ढिलाइ, भोलिसम्म सामान्य हुने अपेक्षा|सामाजिक सञ्जालको दुरुपयोग, बाँदरको हातमा नरिवल र पत्रकारिताको दुर्दशा !|विश्व राजनीतिमा ऐतिहासिक मोड : ट्रम्प, पुटिन र सीबीच चीनमा त्रिपक्षीय वार्ता हुँदै|अमेरिकाभर हवाई उडान प्रतिबन्ध हट्यो, हजारौँ उडान रद्द

नेपाल

नक्कली कागजातसहित भारतबाट ४७ नेपाली महिला कुवेत जान लाग्दा…

भारतबाट ४७ नेपाली महिला कुवेत जान लाग्दा उद्धार, सबै नक्कली कागजातसहित नेपाल फर्काइयो भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले कुवेत जान लागेका..

पुरा पढ्नुहोस »

भ्रष्टाचारीको मुख हेर्दिन भन्ने ओली हेर्छन के ? किन हुन्छ यस्तो ?!

काठमाडौं / संघीय मन्त्री राजकुमार गुप्ताको राजीनामाबाट सुरु भएको पछिल्लो अडियो प्रकरणले देशको राजनीति र शासन प्रणालीमा गहिरो प्रश्न उठाएको छ।..

पुरा पढ्नुहोस »

‘भिजिट भिसा’ विवादमा फेरी रास्वपा–राप्रपाको संसद बहिष्कार

, छानबिन समिति गठनको माग काठमाडौं / ‘भिजिट भिसा’ काण्डमा गहिरो छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी..

पुरा पढ्नुहोस »

जस्तो सरकार, जस्ता प्रधानमन्त्री, मन्त्री, कम्ताका छैनन मेयरहरु पनि !

सरकारी औपचारिक पत्राचारको यो नमुनाले पनि हामी नेपाली, हाम्रो बास्तबिकता, हाम्रो सरकार, हाम्रा मन्त्री, प्रधानमन्त्री र जन प्रतिनिधिहरुलाई राम्रो संग..

पुरा पढ्नुहोस »

केपी ओलीलाई बिद्या भण्डारीको कडा चेतावनी

ओली–भण्डारी विवाद गहिरिँदै : एमालेभित्र डरको वातावरण, भण्डारी भने ‘अडिग’ काठमाडौं / नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र..

पुरा पढ्नुहोस »

नेपाली काँग्रेसका पूर्वपदाधिकारीको चाक्सीबारी बैठक

काठमाडौं, असार ५ / नेपाली काँग्रेसका पूर्वपदाधिकारीहरूको विशेष बैठक सोमबार दिउँसो काठमाडौंको चाक्सीबारीस्थित उपप्रधानमन्त्री तथा शहरी..

पुरा पढ्नुहोस »

ओली आक्रामक, बिद्या चाल चल्दै, एमालेमा गुटबन्दी बढ्दो, के होला ?

ओलीको कडा चेतावनी : ‘विद्या भण्डारीको प्रवक्ता नबनिउँ, पार्टीभित्र अस्वस्थ गतिविधि सह्य हुँदैन’ काठमाडौं, एमाले मुख्यालय / नेकपा (एमाले) का अध्यक्ष..

पुरा पढ्नुहोस »

आगे बिद्या भण्डारी र खड्ग प्रसाद ओलीलाइ नै थाहा होला !

हिजो सम्म नानाथरी, यो त्यो ! आज दुवै जना मुसुक्क मुस्काएको फोटो आए पछि 'दाल मे कुछ काला हे' भन्दै यो ओलीकै डिजाइन हो भनेर भन्नेहरुको भनाइमा अलिकति सत्यता..

पुरा पढ्नुहोस »

पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा सरोकार केन्द्रको कार्यक्रम

सलम्बुमा सामाजिक सचेतनामूलक अन्तर्क्रिया सम्पन्न, वैदेशिक रोजगारी उद्धारकर्तालाई सम्मान काठमाडौं, साउन ४ – सरोकार केन्द्रद्वारा आयोजित सामाजिक..

पुरा पढ्नुहोस »

एमाले बैठक, ओली–विद्याको बिग्रिंदो समीकरण र नयाँ शक्ति संघर्ष

विद्या भण्डारीको एमाले सदस्यता नै विवादमा, अध्यक्ष बन्ने बाटो सहज छैन  नेकपा (एमाले) को नेतृत्वमा फर्कने तयारीमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी..

पुरा पढ्नुहोस »

८ लाख ३९ हजार २७० जनाले वैदेशिक रोजगारीका लागि स्वीकृति लिए

अहिलेसम्मकै ठूलो संख्यामा नेपाली वैदेशिक रोजगारीमा, आर्थिक वर्ष २०८१/८२ मा ८ लाख ३९ हजारले श्रम स्वीकृति लिए काठमाडौं / नेपालीहरू वैदेशिक..

पुरा पढ्नुहोस »

बिद्या भण्डारी एमालेको राजनीतिमा फर्किने कुराले ओलीको सातो गयो

नेकपा (एमाले) को आन्तरिक शक्ति सन्तुलन पछिल्ला दिनमा थप जटिल हुँदै गएको छ। पूर्वराष्ट्रपति विद्या भण्डारीको सम्भावित पार्टी पुनरागमन र सक्रियताले..

पुरा पढ्नुहोस »

“ओली नेतृत्वको सरकार पूर्ण रूपमा असफल”, जसपाको समर्थन फिर्ता 

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान सरकारलाई दिएको समर्थन..

पुरा पढ्नुहोस »

स्वतन्त्र ऊर्जा उत्पादकहरूको साधारणसभा काठमाडौंमा सम्पन्न

इप्पानको २३औं वार्षिक साधारणसभा सम्पन्न, ऊर्जा विकासमा सहजीकरणको जोड काठमाडौं, असार ३१ — स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २३औं..

पुरा पढ्नुहोस »

Breaking News : २०७२ साल अगाडि विवाह गरिसकेका छोरीहरूलाई अंशको अधिकार नहुने सर्वोच्च अदालतको ठहर

विवाहित छोरीलाई अंश दिनुपर्ने विषयमा सर्वोच्च अदालतमा मतभेद : बहुमतले हक नदिने निर्णय काठमाडौँ/ विवाहित छोरीले पैतृक सम्पत्तिमा समान अंश पाउने..

पुरा पढ्नुहोस »