Washington DC, US : April 24, 2025, Thursday 11:55 PM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार
|अदालतले आन्दोलनरत शिक्षकलाई तीन दिनभित्र काममा फर्किने वातावरण बनाउन सरकारका नाममा आदेश|सर्बाधिक आलोचित र बदनाम प्रधानमन्त्री ओली अरु माथि यसरी खनिए, कस्तो भयो आजको एमालेको सभा हेर्नुस जस्ताको तस्तै !|प्रत्येक आतंककारी र उनीहरूका समर्थकहरूलाई दण्ड दिने घोषणा|काठमाडौंको माईतीघर मण्डलामा चिकित्सकहरुले प्रदर्शन|चीनसँग वार्ता गरिरहेको र समग्रमा अन्य देशहरूसँगको व्यापार वार्ता राम्रो भइरहेका छन : ट्रम्प|अमेरिकी उपराष्ट्रपति जेडी भान्सले युक्रेन र रुसबीच सम्झौता नभए आफ्नो देश “पछाडि हट्ने” चेतावनी दिए|जम्मू कश्मीरमा “आतङ्कवादी हमला”, एक नेपाली नागरिक सहित कम्तीमा २६ जनाको मृत्यु, घटनाको भर्त्सना|ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ बर्खास्त, रघुजी पन्त शिक्षा मन्त्री नियुक्त|सत्य र न्यायको खोजी अभियानको अपिल|हुरी !

साहित्य

प्रा.डा. देवी नेपालका सात छन्दका सात कविता

(प्रा.डा. देवी नेपाल, नाम नै काफी छ । उनको लेखन, साहित्य, रचना देखी प्रस्तुति सम्म सबै तिर बेजोड लाग्छन् उनी । मान्छे देख्दा मात्र चिटिक्कका छैनन् प्रा.डा...

पुरा पढ्नुहोस »

गजल – आकाश अधिकारी

गजल यही परिधि भित्र स्वाभिमान ढलपल भयो! शिर झुकायौ र त सगरमाथा हलचल भयो! भुकम्पले थला परेकी आमाको छाती टेकेर! बिश्वासको धरहरा उठाउने छलफल भयो! नदी..

पुरा पढ्नुहोस »

शकुन ज्ञवालीका दुई कविता: सन्तान लाई के थाहा ? र फरक !

शकुन ज्ञवाली मुक्तक, कविता, गजल देखी गीत सम्म लेख्छिन, गाउँछिन बाचन गर्छिन । साहित्यिक क्षेत्रमा लामो समय देखी सँलग्न शकुन आफै मा जति सुन्दरी छिन यिनका..

पुरा पढ्नुहोस »

सुदीपभद्र खनालका नेपाल मदर लाई मन परेका ५ कविताहरु

सुदीपभद्र खनाल, छन्द कविताका सिद्ध हस्त कवि हुन । उनी गद्य कविता र गीत पनि लेख्छन । नेपाली साहित्यको डायस्पोराको एउटा राम्रो खम्बा खनालका नेपाल मदर लाई..

पुरा पढ्नुहोस »

स्पन्दन विनोदका मन परेका ५ कविताहरू

स्पन्दन विनोदको कलम मिठो छ तर यिनले कविता, गजलमा अलिकति तल माथि देखे भने कलमलाई नै छुरा बनाएर अट्याक गर्न पनि बेर लगाउन्नन् । लेखक, कवि, साहित्यकार..

पुरा पढ्नुहोस »

राम प्रसाद ज्ञवालीका केही कविताहरु !

पेशाले विश्व विद्यालयमा प्राध्यापन गर्दै गरेका राम प्रसाद ज्ञवाली नेपालका जाने मानेका कवि, साहित्यकार र लेखक पनि हुन । उनी मान्छे देख्दा मात्र राम्रा..

पुरा पढ्नुहोस »

देशभित्र अटाइन – प्रकाश चापागाई

प्रवासमा रहनु भएका नेपालीहरूमा समर्पित कविता देशभित्र अटाइन जितेको युध्दमा हार मैले स्विकार्न मानिनँ आँखा चिम्लेर संसार देख्दैछु छु भन्न..

पुरा पढ्नुहोस »

मुक्तक : शकुन ज्ञवाली

खुकुरीको धार माथी नै टिक्नुपर्छ हजुर डाहा इर्श्या मनै बाट झिक्नुपर्छ हजुर अर्को जस्तो बन्न त सकिदैन कसैगरी जे छ त्यहीमा सन्तोष लिन सिक्नुपर्छ..

पुरा पढ्नुहोस »

“झरना जस्तै जीवन” : नदिया

कहिले तिमी दुख्यौ कहिले म दुखें, कहिले तिमी झुक्यौ कहिले म झुकें यसरी नै बित्यो गत साल पनि जसरी बित्यो अनगिन्ती सालहरु जीवन त यसरी नै चल्ने..

पुरा पढ्नुहोस »

मन – सुदीपभद्र खनाल

जिब्रो स्वाद लिने छ साथ सयनै वर्षौँ बडो तन्मय आँखा मात्र असी प्रकाशमय छन् पक्रेर आफ्नो लय पापी पेट छ जन्मदै सँगसँगै यो मृत्यु पर्यन्तक यौटै सकृय धेर..

पुरा पढ्नुहोस »

खानकै छ प्रतिस्पर्धा !

खानकै छ प्रतिस्पर्धा ! कोही बोलेरै खाए कोही नबोलेरै खाए कोही धेरै बोलेर खाए कोही बोल्न नजानेरै खाए देश र जनताले के पाए ?? खानकै छ प्रतिस्पर्धा,..

पुरा पढ्नुहोस »
  1. 1
  2. 2