Washington DC, US : September 22, 2026, Tuesday 06:55 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार

समाचार

अमेरिका सामु झुक्यो मेक्सिको पनि, ट्र्म्प र मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शिनबाउम बिच बार्ता, दुई देशबीच नयाँ ‘सम्झौता’का लागि आधार तयार गरिंदै !

अन्तत मेक्सिकोले पनि अमेरिका सामु घुँडा टेकेको छ । भर्खरै अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्प र मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शिनबाउम बिच फोन..

पुरा पढ्नुहोस »

ब्यापार युद्ध शुरु, राष्ट्रपति ट्रम्पको अर्को नयाँ धम्की, क्यानडा अप्ठ्यारोमा, मेक्सिको र चीनलाई पनि धक्का, अमेरिका सहित विश्व बजारमै असर पर्ने

अमेरिकी सामानमा क्यानडा, मेक्सिको र चीनले पनि अमेरिकालाई थप शुल्क लगाउने घोषणा गरे लगत्तै विश्व अर्थतन्त्रमै पर्न सक्ने यसको असर बारे बहस शुरु भएको छ..

पुरा पढ्नुहोस »

विमानस्थल सञ्चालनको अवधि १६ घण्टा पुग्दा १२ प्रतिशत उडान थप हुने, उडान सङ्ख्या थपिएसँगै भाडा दर पनि घट्न सक्ने अपेक्षा

दैनिक १० घण्टा बन्द रहँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिवारबाट दैनिक आठ घण्टा मात्रै बन्द रहँदा अन्तर्राष्ट्रिय उडानमा यसअघि..

पुरा पढ्नुहोस »

साउदी अरबमा सडक दुर्घटनामा परी तीन नेपाली कामदारको मृत्यु

साउदी बाट एउटा अर्को दु:खद खबर प्राप्त भएको छ । साउदी अरबमा सडक दुर्घटनामा परी तीन नेपाली कामदारको मृत्यु भएको छ । साउदीको जिजाननजिकै भएको दुर्घटनामा..

पुरा पढ्नुहोस »

अमेरिकामा ३ दिन भित्रै अर्को बिमान दुर्घटना, विमानमा सवार सबै ७ जनाको मृत्यु, १९ घाइते

Updated....अमेरिकामा ३ दिन भित्रै अर्को दु:खद बिमान दुर्घटना भएको छ । अमेरिकाको उत्तरपूर्वी फिलाडेल्फियामा गएराति एउटा निजी विमान दुर्घटनामा परेको छ ।..

पुरा पढ्नुहोस »

सान् फ्रान्सिस्कोमा १ हजार ५ सय जनाले लिए राहदानी

- ईश्वरी न्यौपाने, सान् फ्रान्सिस्को (क्यालिफोर्निया) / नेपाली राजदूतावास वासिङटन डीसीद्वारा क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोमा सञ्चालित..

पुरा पढ्नुहोस »

साँखुस्थित शालीनदीमा माधवनारायणको एक महिने कठोर व्रत

साँखुस्थित शालीनदीमा माधवनारायणको एक महिने कठोर व्रत गरिरहेका व्रतालुले आजदेखि फेरि दोस्रो परदेश यात्रा गर्दैछन् । माधवनारायणका व्रतालुले..

पुरा पढ्नुहोस »

स्क्यामर / ह्याकरले छिन भरमै तपाईँको बैङ्कको पैसा देखी सब चट पार्दिन र तपाईं हामीलाई बर्बाद पार्न सक्छन् ख्याल गर्नुहोला !

स्मार्ट फोन बोक्ने, फेसबुक, टिकटक लगायतका सामाजिक सन्जाल चलाऊने मान्छेहरु आफू पनि उत्तिकै स्मार्ट हुनुपर्छ नत्र स्क्यामर / ह्याकरले छिन भरमै तपाईँको..

पुरा पढ्नुहोस »

कांग्रेस एमालेको सरकार बिरुद्ध अरु सबै दल एक भएर सँसदमा भिड्ने

माओवादीले संसदको हिउँदे अधिवेशनमा विपक्षी दलहरुसँग भएको सहमतिका आधारमा प्रस्तुत हुने निर्णय गरेको छ । संसदमा पेश हुने अध्यादेशबारे छलफल गर्न र..

पुरा पढ्नुहोस »

अर्बौं रुपियाँ लगानी गरेर निर्माण गरेका विमानस्थलको वार्षिक आम्दानी ४७४ रुपियाँ !

अर्बौं रुपियाँ लगानी गरेर निर्माण गरेका विमानस्थलको वार्षिक आम्दानी ४७४ रुपियाँ ! सुन्दा अचम्म लाग्न सक्छ तर खोटाङको लामिडाँडा विमानस्थलले सन् २०२४..

पुरा पढ्नुहोस »

आज ट्रम्प सँग लामो फोन बार्ता गरेका मोदीले बार्ता पछि आफु र आफ्नो देश भारत अमेरिकासँग मिलेर काम गर्न तयार भएको बताए

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफु र आफ्नो देश भारत अमेरिकासँग मिलेर काम गर्न तयार भएको बताएका छन । आज ट्रम्प सँग लामो फोन बार्ता गरेका मोदीले..

पुरा पढ्नुहोस »

नाकाबन्दी गर्ने ट्रम्पको घोषणा लगत्तै कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेत्रो १ घण्टामै गले, ट्रम्प र अमेरिकाका सबै शर्त मान्न तयार

अमेरिकाबाट देश निकाला गरिएका दुई जहाज अबैधानिक आप्रबासीहरु बोकेर उडेका दुई अमेरिकी सेनाका जहाज कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेत्रोले अबतरण..

पुरा पढ्नुहोस »