Washington DC, US : February 22, 2025, Saturday 09:16 PM

अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित
स्वतन्त्र, नाफा नकमाउने र १७५ देशमा पढिने डिजिटल पत्रिका
Old Archive >

ताजा समाचार
|लोकतन्त्र लुटतन्त्रमा परिणत भो !|“अबको केही वर्षभित्रै नेपालमा पनि अनलाइनबाट अदालती कामकारबाही अगाडि बढ्ने छ”|आखिर जे नहुनु थियो त्यही भयो – नेपाल सम्पत्ति शद्धीकरणको ‘ग्रे लिष्ट’ मा|नेपालका विश्वविद्यालय तथा शैक्षिक संस्था भने विद्यार्थी नपाएर छट्पटाउँदै|अमेरिका देखी नेपाल सम्मका कुरा, स्वतन्त्र कुरा, सत्य कुरा !|७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना|अमेरिकाले तत्कालका लागि बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहयोग रोक्यो|राष्ट्र जोगाउने हो भने हामीलाई साथ दिनुस्: पूर्वराजा ज्ञानेन्द्र शाह|केही दिनदेखि सामाजिक सञ्जालमा म लगायत केही लेखकका बारेमा एउटा अफवाह र भ्रम फैलियो|एनआरएनए उच्चस्तरीय समितिले थप ग-यो संघको सदस्य बन्ने मिति

कांग्रेस एमालेको सरकार बिरुद्ध अरु सबै दल एक भएर सँसदमा भिड्ने

  NepalMother.com | १७ माघ २०८१, बिहीबार २०:४३

माओवादीले संसदको हिउँदे अधिवेशनमा विपक्षी दलहरुसँग भएको सहमतिका आधारमा प्रस्तुत हुने निर्णय गरेको छ । संसदमा पेश हुने अध्यादेशबारे छलफल गर्न र आवश्यक रणनीति बनाउन आज बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । यसैबीच, अर्को विपक्षी दल एकीकृत समाजवादीले संसदमा सरकारले ल्याएका अध्यादेशको विरोध गर्ने निर्णय गरेको छ । पार्टीको सचिवालय बैठकले अध्यादेशको विरोध गर्ने निर्णय गरेको एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले बताए । हिउँदे अधिवेशन बोलाउन ढिलाइ गरी सरकारले अध्यादेशबाटै शासन गर्न खोजेको आरोप विपक्षी दलहरुले लगाउँदै आएका छन् ।

Go to Home Page

प्रतिक्रिया

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।