Washington DC, US : November 16, 2025, Sunday 10:22 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|Exclusive News : अमेरिका र चीन दुवै प्रशान्त क्षेत्रमा हवाई प्रभुत्व सुनिश्चित गर्न भिन्न–भिन्न तरिका प्रयोग|Breaking News : तोडफोड र आगजनीका कारण निजी क्षेत्रमा मात्र करिब ३६ अर्ब रूपैयाँ बराबरको क्षति, आगजनी गर्ने समूहको पहिचान तथा पक्राउ अभियान तीव्र, हालसम्म ५११ जना पक्राउ,|अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रिपब्लिकन कंग्रेसवुमन मार्जोरी टेलर ग्रिनबीचको मतभेद अहिले खुला विवादमा रूपान्तरित|Breaking News : जापान र चीनबीच तन्नाव चुलियो|संसारले चुन्यो नेपाल, हामी कता हरायौं ?|“राजनीति फोहोरी खेल रहेछ”|नेपालमा ‘केजरीवाल मोडेल’, ‘योगी मोडेल’, ‘नीतीश मोडेल’ सबै दुई दिनको चर्चामा सीमित, “आज सम्झियो, भोलि बिर्सियो” मानसिकता|Breaking News – मृत्यु विवरण : वैदेशिक रोजगारीका क्रममा ११ वर्षमा १२ हजारभन्दा बढी नेपालीको मृत्यु|Breaking News : बीबीसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ६ जनवरी २०२१ को भाषणलाई गलत तरिकाले सम्पादन गरिएको स्वीकार्दै औपचारिक क्षमायाचना|डेमोक्र्याटिक पार्टीमाथि प्रहार गर्दै उनीहरूले फेरि जेफ्री एपस्टीन प्रकरणलाई उठाउन थालेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी

सान् फ्रान्सिस्कोमा १ हजार ५ सय जनाले लिए राहदानी

  NepalMother.com | १८ माघ २०८१, शुक्रबार २१:३४

– ईश्वरी न्यौपाने,

सान् फ्रान्सिस्को (क्यालिफोर्निया) / नेपाली राजदूतावास वासिङटन डीसीद्वारा क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोमा सञ्चालित शिविरमा १ हजार ५ सय ६ जनाले राहदानी लिएका छन् ।

नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्निया (नान्स) र गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यालिफोर्निया च्याप्टरको स्थानीय व्यवस्थापन भएको शिविर ८ दिन चलेर बुधबार सकिएको हो । सुरुमा ५ दिन भनिएको शिविर राहदानी लिनेको भीड बढेपछि ३ दिन थप गरिएको थियो ।
स्थानीयको एकता र सहयोगले यति धेरैलाई राहदानी दिन सकिएको कार्यबाहक राजदूत शरदराज अरनले समापन समारोहमा बताउनुभयो । ‘यति ठूलो डायस्पोरा यहाँ छ भन्ने नै थाहा थिएन,’ अरनले भन्नुभयो ‘संस्था, अगुवा, पत्रकार सबैको एकता यस्तो अन्यत्र देखिएको थिएन ।’
क्यालिफोर्नियाका लागि अवैतनिक महावाणिज्य दूत ऋषि ढकालले दूतावासबाट धेरै टाढा रहेको सान फ्रान्सिस्कोमा भएको यो शिविरले धेरैको आवश्यकता पूरा गरेको बताउनुभयो ।

नान्सका अध्यक्ष प्रितेश कार्कीले दूतावासका कर्मचारीको सबेरैदेखि अबेरसम्मको खटाइले शिविरमा धेरैले लाभ लिन सकेको भन्दै उहाँहरूको कामको प्रशंसा गर्नुभयो । त्यस्तै एनआरएनएका च्याप्टर अध्यक्ष हरि ओझाले स्थानीयको सहयोग पनि सराहनीय रहेको भन्दै धन्यवाद दिनुभयो ।

शिविर समापनका क्रममा ६३ जना स्वयं सेवकलाई दूतावासका तर्फबाट कार्यबाहक राजदूत अरनले हस्तान्तरण गर्नुभयो । आयोजक संस्थाका तर्फबाट नान्सका अध्यक्ष कार्की र एनआरएनएका च्याप्टर अध्यक्ष ओझाले कर्मचारीलाइ सम्मानस्वरुप प्रमाण पत्र प्रदान गर्नुभएको थियो । दूतावासबाट अरन स्वयंको नेतृत्वमा बिजनेस काउन्सिलर युगराज पाण्डे, थर्ड सेक्रेटरी सोना थडराई, बालकृष्ण भण्डारी, रामजी दाहालसहित ५ जना कर्मचारी पुरै दिन खटिएका थिए ।

नेपाली कम्युनिटी सेन्टरलाई सघाउन राजदूतको आग्रह

यसैबीच, समापन समारोहमा नान्सले यहाँ खरिद गर्न लागेको कम्युनिटी सेन्टरलाई सबैले सघाउन कार्यबाहक काबा राजदूत अरनले विशेष आग्रह गर्नुभयो । ‘कम्युनिटी सेन्टरले नै सबैलाई एकताबद्ध बनाउने हो,’ उहाँले भन्नुभयो । नेपाली संस्कृति संरक्षणलगातय विभिन्न नेपालीपन झल्काउने काम हुने कम्युनिटी सेन्टर जसरी बन्दैछ, भावी पुस्तासम्म झन् महत्त्वको हुनेछ ।
समापनको अघिल्लो दिन अरनले कम्युनिटी सेन्टरको आर्थिक संकलन सहयोग अभियानको कार्यलयमा पुगेर यसबारे जानकारी लिनुभएको थियो ।

नान्सले सान फ्रान्सिस्कोको रिचमन्डमा १ दशमलव ८ मिलियन डलरमा नेपाली कम्युनिटी सेन्टर खरिद प्रकृया सुरु गरेको छ । फेब्रुअरी १७ सम्ममा यसको हस्तान्तरण प्रकृया पूरा हुने नान्सका अध्यक्ष कार्कीले जानकारी दिनुभयो । सो कार्यका लागि अहिले आर्थिक संकलन सहयोग अभियान जारी रहेको छ ।

 


रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।