जति “कुरौटे” भए पनि कहिले काहिँ, ‘सत्य’ कुरा बोल्नुहुन्छ “बा”
बोल्दा बोल्दै भाबुकतामा चिप्लिएर, भएकै कुरा खोल्नुहुन्छ “बा”
झोलेहरुलाई “झोले” नभनेर के भन्ने ? ठिक भन्नु भो “बा” तपाईंले,
“झोले” कुरानै सही, फ्याट बोलेर, “खतरा” पनि मोल्नुहुन्छ “बा” !
***
झापा हुँदा “टाउका काट्न” सिकाएकै हुन यिनै “बा” ले
प्रधानमन्त्री भएकै बेला म “झोले” हुँ भन्न थाले
“झोले हुँ म” भन्ने लेख्ने “बा” का दाश “झोले” हरु
“झोले” बन्दा “ठुलो” भइन्छ भन्ने “भ्रम” पाल्न थाले !
– Ram Prasad Khanal
प्रतिक्रिया