Washington DC, US : April 19, 2025, Saturday 01:47 AM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार

आजकल ! - रामप्रसाद खनाल

  NepalMother.com | ३ बैशाख २०८२, बुधबार १२:१९

जति छाडा, गायो, बोल्यो त्यति हिट हुन्छन् आजकल
छाडा गाउने बोल्ने सबलाई जता पनि सुन्छन् आजकल
अनुशासित राम्रा, अशल किन चाहिए ? किन बन्ने ??
श्रोता दर्शक पनि छाडा, नाङ्गासँग झुम्छन् आजकल

मेला महोत्सव कार्यक्रम ठेकेदारले धुन्छन् आजकल
आफ्नै स्वार्थ सिद्ध गर्ने “जाले रुमाल” बुन्छन् आजकल
बिक्न छाडे राम्रा कुरा, चाहिए चाइनिज माल जस्तो
असल राम्रा मान्छेहरू विरक्त भई रुन्छन् आजकल

– रामप्रसाद खनाल, बैशाख ३, २0८२

May be an image of text

Go to Home Page

 

 

प्रतिक्रिया

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।