Washington DC, US : April 23, 2026, Thursday 09:04 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|मध्यपूर्वमा चर्किँदै गएको तनावबीच इरान र अमेरिकाबीचको शान्ति प्रयासमा गम्भीर अवरोध|चीनको औद्योगिक सहरहरूको भित्री गल्लीमा देखिने दृश्य अहिले विश्व अर्थतन्त्रको बदलिँदो यथार्थको प्रतिबिम्ब|Breaking News : गृहमन्त्री सुदन गुरुङ पनि चट, एक महिना भित्रै दुइ मन्त्री चट हुनु सुभ संकेत होइन है ! जोशमा होस पुर्याउ, आशाहरु निराशामा परिणत नहोउन है बालेंन सरकार !|श्री एयरलाइन्स लिमिटेड अब अन्तरराष्ट्रिय आकाशमा उडान भर्ने तयारीमा|अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानसँगको युद्धविराम थप गर्ने घोषणा गरे|राष्ट्र बैंकले बैंकिङ प्रणालीमा बढ्दो तरलता नियन्त्रण गर्न पुनः निक्षेप संकलन उपकरण प्रयोग गर्ने|होर्मुज बन्द भएपछि सयौँ व्यावसायिक तेल ट्यांकरहरू दुवै किनारमा अलपत्र|Breaking News : अमेरिकाको लुइसियानामा एक व्यक्तिले आठ बालबालिकाको गोली हानी हत्या गरे|अमेरिकाबाट कति नेपाली डिपोर्ट भए ? कुन जिल्लाका कति ? कस्तो छ अवस्था ?|नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले वर्तमान सभापति गगनकुमार थापा को नेतृत्वलाई वैध ठहर

क्यानडाको ग़ज़ल साँझ सम्पन्न

  NepalMother.com | १२ मंसिर २०८२, बिहीबार ०९:५७

नोभेम्बर २२ २०२५ ( मिति २०८२ साल मङ्सिर ६ गते ) शनिवार नेपाली साहित्य समाज, क्यानडाको आयोजनामा नमस्ते पेभिलियनमा तेस्रो सशुल्क ग़ज़ल साँझको सुसम्पन्न भयो। वाचन र गायनका रूपमा प्रस्तुत गरिएका विभिन्न रूप रंग र स्वरूपमा सजिएका गजलहरूको प्रस्तुति रहेको थियो। ग़ज़ल पनि कविताका लागि प्रयोग हुन्छ र यसमा विशेषतः लय, भिन्न भिन्न ‘मतला’ (कतार/शेर), ‘काफिया’–‘रदीफ’ को संरचना भएको काव्यरूप रहने गर्छ। ’ (दुई पंक्ति) हरू मिलेर गजल बन्छ। गजलको संरचनामा • मिसरा = पंक्ति, शेर = दुई मिसरा मिलेर एक शेर, काफिया = तुक, रदीफ = दोहोरिने शब्द/वाक्यांश, पहिलो शेर ‘मत्ला’, अन्तिम ‘मक़्ता’ रहने गर्छ। कार्यक्रममा प्रस्तुत गजलहरूमा प्रेम, वियोग, वात्सल्य, बिछोड, व्यंग्य, सामाजिक अस्तव्यस्तता, राजनीतिक अस्थिरता, देश प्रेमको भावना, आध्यात्मिकता, दर्शन आदि विषय समेटिएका प्रस्तुति रहेको थियो। विशेष गरेर बहरबद्ध र चारु( स्वच्छन्द गजल) प्रवृतिका ग़ज़लहरू वाचन र गायन रहेको थियो। कार्यक्रमना माधव बराल, राधिका कुसुम, रबीन्द्र लम्साल, लीलानाथ पाण्डे, रबिन थपलिया, विनया निरौंला (गायन) , कुबेर बिष्ट, शरद मैनाली, सुमन गौतम, खेम गुरागाई, पारू पाण्डे (गायन) , लक्ष्मी न्योपाने (गायन), प्रेमा उपाध्याय (गायन), कपिल सुवेदी, राजन पौडेल, शोभी गुरागाई, विष्णुहरी भण्डारी, स्नेह गुरागाई (गायन), कृष खड्का, मोहन खरेल, राधा अर्याल, सुसिला तिमिल्सिना, कृष्णप्रसाद पोखरेल, शेष राज दाहाल, प्रदिप पौडेल, दुर्गा पौडेल, नारायण खड्का, रविन्द्र घिमिरे, पुण्य मरहट्टा आदिको प्रस्तुति रहेको थियो। यसै मौकामा राधिका अर्यालको पहिलो कविता संग्रह”अड्कूर” कवियत्रीको हातबाट पाउने मौका पाए।

May be an image of dais and text that says 'बয়য় Cimc परय KA 宝蛋品 नेपाली साहित्य समाज A K HT J क्यानडाको आयोजनामा รี่นนัท गजल- जल-साँभ -साँभ सुमधुर गजल/ गीतको साथ NOVEMBER 22 2025 SATURDAY 5:00 PM 10:00 PM Socialme Socialm f NESAASA. ANADA nepalisar NAMASTE AMAS Fant'

May be an image of dais and text that says 'नेपाली साहित्य समाज क्यानडाको आयोजनामा गजल-साँभ गजल -साँभ सुमधुर गजल गीतको साथ NOVEMBER2 22 2025 SATURDAY 5:00 PM ρo PM socialmedia MASACANADA mepalisal palisa AMAST 1am E NEEWER'

No photo description available.

May be an image of smiling and text that says 'कत បន្ជា B नेपात 0 य समाज डा NF RE SOCIETY अडकर Socialr DA ARIO ca 品'

May be an image of one or more people and text

 

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।