Washington DC, US : July 27, 2026, Monday 09:37 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|सुनसरीको कप्तानगञ्ज हिंसा : मृतक संख्या दुई पुग्यो, सामुदायिक सद्भावमा गम्भीर चोट|अमेरिका : फुड फेस्टिभलमा तीनको मृत्यु, दुई वर्षीय बालकसहित चार घाइते, एक पक्राउ, अर्कोको खोजी जारी|प्रहरीको गोलीबाट युवाको मृत्यु, कर्फ्यु उल्लंघनपछि सेना परिचालन|सर्वोच्च अदालतमा महाअभियोगको तयारीले नयाँ राजनीतिक तरंग|अब फेरि स्वर्ग गए पनि, नर्क गए पनि संगै जाने सहमति भएछ, ल बधाई छ !|प्रतिनिधि सभाका सदस्यहरूका लागि स्वकीय सचिवको सङ्ख्या थप गर्ने विषयलाई लिएर ‘राष्ट्रिय जेन–जी नागरिक अभियान’ को बिरोध प्रदर्शन|विकास कि विस्थापन ? राज्य किन मानव अधिकार उल्लङ्घनतर्फ उन्मुख हुँदैछ ?|गीत : प्रेम नशा रहेछ भुल्न सक्दिनँ|भूमिकाको पीडा !|इरान समर्थित यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको दक्षिणी सहर जिजानमा मिसाइल आक्रमण

प्रचण्डलाई प्रश्न : “राजनीति छोड्दा गर्ल्याम गुर्लुम हुने के छ ?” जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै “शेषनागले पृथ्वी बोकेको कुरा अब दन्त्यकथा मात्र भएको” टिप्पणी गरे

  NepalMother.com | ७ भाद्र २०८२, शनिबार ०८:२९

काठमाडौं, भदौ ७ / नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लक्षित गर्दै तीव्र प्रहार गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै रिजालले प्रचण्डले केही दिनअघि दिएको अभिव्यक्तिलाई प्रश्न गर्दै भने, “नाम लिन जरुरी छैन, तर नेपालमा कुनै दलका नेताले भन्नुहुन्छ– मैले छोडिदिएँ भने सबै गल्र्यामगुर्लुम हुन्छ। आखिर त्यस्तो के हो जसले पृथ्वी नै बोकेको जस्तो देखिन्छ ?”

केही दिनअघि प्रचण्डले आफू राजनीतिबाट बाहिरिएपछि “सबै गर्ल्यामगुर्लुम ढल्ने हो कि” भन्ने अनुभूति हुने बताएपछि कांग्रेस नेता रिजालले ती टिप्पणीलाई कटाक्ष गरेका हुन्।

उनले थपे, “राजनीति छोड्नै नसक्ने, एकछिन पनि पदमा नबस्दा देशभर गोलमाल हुने अवस्था के हो ? यस्तो मानसिकता राजतन्त्रमा त हुन्थ्यो, तर लोकतन्त्रमा होइन। राजनीतिक दलमा पुस्तान्तरण नहुने भन्ने कुरा कहाँको तर्क हो ? राजनीतिमा जो सक्छ, उसले नेतृत्व लिन सक्ने हो।”

रिजालले आफ्नै दललाई पनि संकेत गर्दै भने, “कांग्रेसमा पनि धुलो, तुवाँलो लागेको छ, त्यो पुछ्ने मात्रै काम भयो भने कांग्रेस फेरि कांग्रेस जस्तो देखिन्छ।”

शेषनागले कहीँ पनि पृथ्वी बोकेको छैन, न त बोकेको हुन सक्छ। शेषनाग हल्लिँदा भूकम्प आउँछ भन्ने त दन्त्यकथा हो।

यसै बीच नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै “शेषनागले पृथ्वी बोकेको कुरा अब दन्त्यकथा मात्र भएको” टिप्पणी गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रचण्डको पछिल्लो अभिव्यक्तिलाई आलोचना गर्दै भने, “शेषनागले कहीँ पनि पृथ्वी बोकेको छैन, न त बोकेको हुन सक्छ। शेषनाग हल्लिँदा भूकम्प आउँछ भन्ने त दन्त्यकथा हो। आज विज्ञानले पृथ्वी किन हल्लिन्छ भन्ने प्रमाणित गरिसकेको छ।”

उनले थपे, “पृथ्वी कसैले छोड्यो भनेर नढल्छ। यो पृथ्वी चल्छ, तर केही गर्ल्यामगुर्लुम हुने होइन।”

शर्माले प्रचण्डले केही दिनअघि व्यक्त गरेको “आफूले राजनीति छोडे सब गर्ल्यामगुर्लुम हुन्छ” भन्ने भनाइलाई प्रत्यक्ष जवाफ दिँदै, कुनै व्यक्ति वा पदसँग पृथ्वीको स्थायित्व नजोडिएको स्पष्ट गरेका हुन्।

जनार्दन शर्माको आत्मग्लानि : “कानुन चोरी हुने संसद्‌मा किन आइएछ जस्तो लाग्छ”

 शर्माले हालको संसदीय अभ्यासप्रति गहिरो असन्तुष्टि व्यक्त गरेका छन्। शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले “कानुन चोरी हुने संसद्‌मा के बेकार आइएछ जस्तो लाग्छ” भन्दै आत्मग्लानि हुने गरेको बताए।

शर्माले आफू अन्तरिमकालदेखि निरन्तर संसद्मा रहे पनि संविधानले दिएको अधिकार र अवसर जनतासम्म पुर्‍याउन नसकिएकोमा दुःख प्रकट गरे। उनले भने, “संविधानमा लेखिएका धाराहरू, पानामा लेखिएका कुरा व्यवहारमा लागू गर्न सकिएन। संविधानको उपभोग बनाउन जनताले पाउने अवस्था सिर्जना गर्न हामी चुक्यौँ।”

उनले आफ्नो प्रश्न अरूलाई होइन, आफैंलाई भएको उल्लेख गर्दै, “मैले किन संविधानको कार्यान्वयन भएन भनेर आफैँलाई प्रश्न गर्छु, तर मेरो प्रश्नले अरू तर्सन्छन्। गाह्रो त्यसै कारण हुन्छ, किनभने त्यही ठाउँमा त हामी नै छौँ,” भने।

शर्माले पछिल्लो समय संसद्‌प्रति मोहभंग भएको खुलाउँदै भने, “आजभोलि लाग्छ– कानुन नै चोरी हुने संसद्मा किन आइएछ ? अलि दिक्क लाग्छ, सायद अलि पुरानो भएर पनि होला।”

उनको भनाइले संसद्मा भएका विवादास्पद विधेयक, प्रक्रियागत त्रुटि र नीतिगत असफलताप्रति प्रत्यक्ष आलोचना गरेको प्रस्ट भएको छ।

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor