Washington DC, US : July 26, 2026, Sunday 07:20 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|सर्वोच्च अदालतमा महाअभियोगको तयारीले नयाँ राजनीतिक तरंग|अब फेरि स्वर्ग गए पनि, नर्क गए पनि संगै जाने सहमति भएछ, ल बधाई छ !|प्रतिनिधि सभाका सदस्यहरूका लागि स्वकीय सचिवको सङ्ख्या थप गर्ने विषयलाई लिएर ‘राष्ट्रिय जेन–जी नागरिक अभियान’ को बिरोध प्रदर्शन|विकास कि विस्थापन ? राज्य किन मानव अधिकार उल्लङ्घनतर्फ उन्मुख हुँदैछ ?|गीत : प्रेम नशा रहेछ भुल्न सक्दिनँ|भूमिकाको पीडा !|इरान समर्थित यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको दक्षिणी सहर जिजानमा मिसाइल आक्रमण|प्रश्नपत्र लिक विवादपछि भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा|के के भइरहेको छ भारतको आन्दोलनमा ? अब के हुन्छ ?|अमेरिका साउदी आणविक सम्झौता सार्वजनिक हुने तयारी

मीना शर्माको नेतृत्वमा शिब मन्दिर टोल सुधार समिति

  NepalMother.com | ८ असार २०८२, आईतवार २२:०६

काठमाडौ । काठमाडौ टोखा नगरपालिका धापासी शिब मन्दिर टोल सुधार समितिको अधिबेशनले जेण्डर बिशेषज्ञ मीना शर्माको नेतृत्वमा पहिलो पटक महिला मात्र भएको उदाहरणीय नयां कार्यसमिति निर्वाचित गरेको छ । १ सय ५० घर धुरी भएको टोल सुधार समितिको अधिबेशनले कार्यसमितिको उपाध्यक्ष सरिता शर्मा , सचिव अनिता बिष्ट, सहसचिव कल्पना खड्का , कोषाध्यक्ष राधा सापकोटा सदस्यहरुमा लीला थापा मगर, मञ्जु रायमाझी, शारदा पाण्डे र डिलमाया पोख्रेललाई सर्वसम्मत रुपमा निर्वाचित गरेको छ
कार्यसतिका निवर्तमान अध्यक्ष डा सन्तोष नेपालको अध्यक्षतामा भएको अधिबेशनको उदघाटन गर्र्देै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्य क्षेत्रमा नागरिकका लागि नयां आयाम हुने गरी काम भैरहेको जानकारी गराउनुभएको छ । स्वास्थ्य वीमालाई प्रभावकारी बनाउने गरी स्वास्थ्य मन्त्रालयवाट बिशेष योजनाका साथ काम भैरहेकोले आम नागरिकलाई त्यसको उपयोग गर्न आग्रह गर्नुभएको छ ।
टोखा नगरपालिकाका उपमेयर मुरारी तामाङले शिब मन्दिर टोलमा चिकित्सक , पत्रकार , कानून ब्यबसायी , सामाजिक अभियनता, ब्यबसायी , सुरक्षाका निकाय र सरकारी उच्च अधिकारीहरुको उल्लेख्य सहभागिता रहेको र यहि क्षेत्रमा पवित्र धार्मिक स्थल हरिहर मन्दिर सन्न्यास आश्रम रहेकोले यस क्षेत्रको बिकासका लागि नगरपालिकाले बिशेष महत्व दिएको भन्दै हरेक क्षेत्रका बिज्ञ र प्रभावशाली नागरिक भएको टोलको अधिबेशनले यस नगरपालिकाका लागि मात्र अन्य क्षेत्रका लागि उदाहरणीय हुने खालको महिला मात्र भएको कार्यसमिति चयन गरेकोमा बिशेष आभार ब्यक्त गर्नुभएको छ । उहांले यो क्षेत्रमा स्वस्थ जीवनका लागि योग अभ्यासका लागि बजेट बिनियोजन भैसकेकोले सो कार्यलाई सपन्न गर्नुपर्ने कुरामा जोड दिनुभएको छ ।
अधिबेशनले सचिब दिपेन्द्र न्यौपानेले प्रस्तुत गर्नुभएको सचिबको प्रतिबेदन, कोषाध्यक्ष मीना शर्माले प्रस्तुत गर्नुभएको कोषाध्यक्षको प्रतिबेदन सर्वसम्मत रुपमा पारित गरेको छ । कार्यक्रममा सल्लाहकार समितिका संयोजक बरिष्ठ पत्रकार टंक पन्त , सल्लाहकारहरु अधिबक्ता सूर्यकुमार बिमली , रामचन्द्र ज्योति, खुशीराम पाण्डेले शुभकामना ब्यक्त गर्नुभएको थियो भने टोखा ६ का वडाध्यक्ष शान्ता खनालले शुभकामना सन्देश पठाउनुभएको थियो । स्वागत मन्तब्य पुष्पा भुसालले राख्नुभएको कार्यक्रममा देबी अर्याल , तेजप्रसाद काफ्ले , निर्वाचन समितिका संयोजक बासु रेग्मी र सदस्य प्रकाश बानियाले पनि निर्वाचित कार्यसमिति युनिक बनेको भन्दै बधाई सहित सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।
साधारणसभाले शिबमन्दिर क्षेत्रका घरपरिवार पहिचान गर्ने, शिबमन्दिर परिसर भित्रै रहेको नैनदेबी हरिहर गुरुकुल धार्मिक बन ब्यबस्थापन समितिको नैनदेबी हरिहर भवनको छतमा स्वस्थ जीवनका लागि बजेट परेर पनि रोकिएको योग अभ्यास हल निर्माण प्रक्रियालाई निष्कर्षमा पुरयाउने , प्रत्येक महिना टोल सफा गर्ने , सीमपाखामा निर्माण भैहरेको खानेपानी ट्यांकी निर्माण कार्यलाई नैनदेवी हरिहर गुरुकुल धार्मिक बन ब्यबस्थापन समितिको कार्ययोजना अनुसार संपन्न गर्ने, शिबमन्दिर परिषरका बिभिन्न क्षेत्रका बिज्ञहरुको पहिचान गर्ने र आबश्यक छलफल गर्ने , शिबमन्दिर परिषर भित्र हरेक बिकास र सामाजिक काममा टोखा नगरपालिका , वडा कार्यालय , हरिहर मन्दिर सन्यास आश्रम , पूर्व सैनिक सेवा समाज , नैनदेबी हरिहर समाज लगायतका सामाजिक संस्थासंग सहकार्य गर्ने लगायतका बिशेष प्रस्ताब पारित गरेको छ । साधारण सभाले अडिटर नियुक्तिका लागि कार्यसमितिलाई जिम्मेवारी दिएको छ । साधारणसभाले नैनदेबी हरिहरि गुरुकुल धार्मिक बन ब्यबस्थापन समिति र हरिहरि सन्यास आश्रम क्षेत्रमा जनस्वास्थ्य कार्यालयको सहयोग र शिबमन्दिर परिषर टोल सुधार समितिको संयोजनमा निर्माण भएको ब्यायामका समानलाई संरक्षण गरी लामो समय सम्म टिकाउनका लागि आबश्यक पहल गर्ने प्रस्ताब पनि पारित गरेको छ ।
साधारण संपन्न भए लगत्तै बसेको नबनिर्वाचित अध्यक्ष मीना शर्माको अध्यक्षतामा बसेको पहिलो बैठकले सल्लाहकार समिति गठन, आगामी कार्ययोजना एवं साधारण सभाले पारित गरेका बिशेष प्रस्ताब कार्यान्वयन गर्दे लैजाने निर्णय गरेको छ । बैठकले साधारणसभा संपन्न गर्न लाग्नुहुने पुर्व कार्यसमिति, सल्लाहकार समिति , निर्बाचन समितिलाई बिशेष धन्यवाद दिने निर्णय गरेको छ ।

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor