अमेरिकाले अहिले अवैध रुपमा प्रबेस गरेका र बसिरहेका आप्रवासीहरुलाई यसरी दिन रात पक्राउ गर्दै देश निकाला गरिरहेको छ ! अमेरिकी सेनाका विमानहरू र अन्य बिमानहरुमा उडानबाट र मेक्सिकोको सिमाबाट पनि देश निकाला गर्ने क्रम जारी छ ! ‘इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान चलिरहेको’ छ भन्छ ह्वाइट हाउस
प्रतिक्रिया