Washington DC, US : May 17, 2026, Sunday 01:47 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीलाई लिएर राजनीतिक वृत्तमा तीव्र बहस|“युनाइट द किङडम” नाम दिइएको विशाल प्रदर्शनमा हजारौँ मानिस सहभागी हुँदा बेलायती राजनीतिमा कट्टर राष्ट्रवाद र दक्षिणपन्थी आन्दोलन झन् संगठित बन्दै गएको संकेत|भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित सिन्धु जल विवादमा नेदरल्यान्ड्सको हेगस्थित मध्यस्थता अदालतले पाकिस्तानको पक्षमा फैसला|काठमाडौंमा वरिष्ठ लोकगायक तथा अग्रज पत्रकार रामप्रसाद खनाललाई “लोकगीत, दोहोरी गीत, संगीत, पत्रकारिता र साहित्य क्षेत्रको अति विशिष्ट सम्मान–२०२६” प्रदान|Cartoon|अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवान र चीन दुवैलाई स्पष्ट सन्देश दिँदै ताइपेईले अमेरिकाको सैन्य समर्थनलाई ‘खुला चेक’ का रूपमा नलिन चेतावनी|Breaking News : देशको कुल बेरुजु रकम साढे ७ खर्ब रुपैयाँ|चलचित्र “सिन्दुरे जात्रा” शुभ मुहुर्त संगै छायांकन सुरु|चीन भ्रमणको अन्तिम दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बेइजिङमा उच्चस्तरीय वार्ताको अन्तिम चरण जारी|वरिष्ठ लोकगायक, कलाकार, साहित्यकार तथा पत्रकार रामप्रसाद खनाललाई पोखरामा विशेष सम्मान

यो सरकारलाई पनि बिगतका सरकारले जस्तो गल्ति गर्ने छुट छैन है ! This government also does not have the freedom to make the same mistakes as past governments.

  NepalMother.com | १५ चैत्र २०८२, आईतवार ०७:११

– रामप्रसाद खनाल

कुनै पनि भ्रष्ट, अपराधी, दोषी उम्किन नपाउन, निर्दोष नफसुन, न्याय नमरोस, अराजकता बन्द होस्, भीडतन्त्र हाबी नहोस, सुशासन कायम होस्, जोसमा होस पुर्याएर काम होस् , गर्न सकिने र सम्भब कुराहरु मात्र गरियोस, सस्तो लोकप्रियताका लागि र क्षणिक होइन, परिपक्क निर्णय गरियोस जुन कार्यान्वयन गर्न पनि सकियोस, गर्न सम्भब पनि होस् ।

आजलाई हेरेर मात्र होइन भोलिको भबिष्य र तत्कालिन, दीर्घकालीन रुपमा आफ्ना निर्णयले पार्न सक्ने, पर्न सक्ने असर, राजनीतिक, कुटनीतिक, आर्थिक, सामाजिक लगायतका हर क्षेत्रमा त्यसले पार्न सक्ने प्रभाब, असर, परिणामहरुको बारेमा पनि पहिलेनै आंकलन, सोंच बिचार गरेर कदम चालियोस ।

ओली, देउबा, प्रचण्ड, माकुने, बाबुरामहरुले बिगतमा गरेको गल्ति नदोहोरियोस, ती गल्तीहरुबाट पनि पाठ सिकेर देश र जनतालाई सर्बोपरि ठानेर, मानेर काम गरियोस, पाइला चालियोस । राम्रो कामलाई साथ र प्रशंशा, गलत काम भए आलोचना गरिने छ । हामीले भन्ने यत्ति न हो !

This government also does not have the freedom to make the same mistakes as past governments.

No corrupt individuals, criminals, or guilty persons should escape; no innocent person should be punished; justice must not die; lawlessness must end; mob rule must not prevail; good governance must be upheld. Work should be carried out with enthusiasm guided by wisdom. Only what is feasible and achievable should be pursued. Decisions should not be made for cheap popularity or short-term gain, but should be mature, well-considered, and capable of implementation.
Decisions should not be based only on today, but should also take into account their impact on the future both immediate and long-term. Before taking any step, there must be careful assessment and thoughtful consideration of the political, diplomatic, economic, social, and other consequences those decisions may bring.
The mistakes made in the past by Oli, Deuba, Prachanda, Makune, and Baburam should not be repeated. Lessons must be learned from those errors, and actions should be guided by placing the nation and its people above all else. Good work will be supported and appreciated; wrong actions will be criticized. That is all we have to say.

  • Ram Prasad Khanal

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।