Washington DC, US : July 8, 2025, Tuesday 10:45 AM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपालीभाषी समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार
|यस्ता महान प्रधानमन्त्री र राष्ट्रपति पाउने नेपाली हामी कति भाग्यमानी !|नेपालमा बाढी : ७ जनाको शब भेटियो, अझै २० जना बेपत्ता|१०४ जनाको ज्यान गयो, १० क्याम्पर र १ जना सल्लाहकार अझै बेपत्ता|लोग्ने स्वास्नी, घर भंडाउने, बिगार्ने भए पत्रकार !|डोनाल्ड ट्रम्पले टेक उद्यमी एलन मस्कप्रति कडा टिप्पणी गरे|हिरण्य भोजपुरेको चर्चित उपन्यास ‘सगरमाथाभन्दा माथि’ को अंग्रेजी अनुवाद सार्वजनिक|यो हप्ता अमेरिकाका ५ मुख्य समाचारहरु यस्ता छन !|अमेरिकाको टेक्सासमा बाढीको बितण्डा, मृत्यु हुनेको संख्या बढ्दै|एकै परिवारका चार जनाको सामूहिक हत्या, स्थानीय स्तब्ध !|जापानको कान्साईमा ‘कास्की पोखरा समाज’

NepalMother.com

यस्ता महान प्रधानमन्त्री र राष्ट्रपति पाउने नेपाली हामी कति भाग्यमानी !

उखान टुक्का, कथन भन्न, ब्यङ्ग गर्न र जगत हँसाउन माहिर प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् शिव चाम्लिङ समुदायका हुन सक्ने संकेत गरेका छन्। असार २३ गते..

पुरा पढ्नुहोस »

नेपालमा बाढी : ७ जनाको शब भेटियो, अझै २० जना बेपत्ता

Updated : रसुवा जिल्लामा लगातार परेको भीषण वर्षापछि आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। हालसम्म ७ जनाको शव फेला परेको छ भने अझै २० जना बेपत्ता छन्।..

पुरा पढ्नुहोस »

१०४ जनाको ज्यान गयो, १० क्याम्पर र १ जना सल्लाहकार अझै बेपत्ता

अमेरिकाको स्वतन्त्रता दिवस अर्थात् जुलाई ४ को बिहानैदेखि मध्य टेक्सासमा आएको अचानक बाढीले गर्दा कम्तीमा १०४ जनाको ज्यान गएको छ। हण्ट, टेक्सासमा..

पुरा पढ्नुहोस »

लोग्ने स्वास्नी, घर भंडाउने, बिगार्ने भए पत्रकार !

मेरा मौलिक तीज गीतहरू हेर्न, अरू गीतहरू हेर्न मेरो Youtube Channel - https://www.youtube.com/@RamPrasadKhanal मा जान सक्नुहुन्छ। मेरा गीत सङ्गीत, भिडियोहरू निर्धक्क सपरिवार सँगै बसेर..

पुरा पढ्नुहोस »

डोनाल्ड ट्रम्पले टेक उद्यमी एलन मस्कप्रति कडा टिप्पणी गरे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेक उद्यमी एलन मस्कप्रति कडा टिप्पणी गरेका छन्। ट्रम्पले मस्क पछिल्ला पाँच हप्तामा पूर्ण रूपमा "अफ द रेल्स"..

पुरा पढ्नुहोस »

हिरण्य भोजपुरेको चर्चित उपन्यास ‘सगरमाथाभन्दा माथि’ को अंग्रेजी अनुवाद सार्वजनिक

कोलोराडो / संगीतकार, गायक तथा लेखक हिरण्य भोजपुरेको चर्चित उपन्यास ‘सगरमाथाभन्दा माथि’ को अंग्रेजी अनुवाद ‘Ang Sherpa and Ocean of Heights’ सार्वजनिक गरिएको छ।..

पुरा पढ्नुहोस »

यो हप्ता अमेरिकाका ५ मुख्य समाचारहरु यस्ता छन !

स्वतन्त्रता दिवसको सप्ताहन्तमा टेक्सासको हिल कन्ट्री क्षेत्रमा आएको विनाशकारी बाढीले दर्जनौँको ज्यान लिएको छ। केर्फिल्ल, हन्ट, र कम्फर्ट क्षेत्रका..

पुरा पढ्नुहोस »

अमेरिकाको टेक्सासमा बाढीको बितण्डा, मृत्यु हुनेको संख्या बढ्दै

ट्रम्पद्वारा टेक्सासको केर काउन्टीलाई ‘प्रमुख विपद् क्षेत्र’ घोषणा, ८५० जनाभन्दा बढीको उद्धार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेक्सास..

पुरा पढ्नुहोस »

एकै परिवारका चार जनाको सामूहिक हत्या, स्थानीय स्तब्ध !

भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीमा गए राति एकै परिवारका चार जनाको सामूहिक हत्याकाण्डले स्थानीयलाई स्तब्ध बनाएको छ। प्रहरीले घटनामा..

पुरा पढ्नुहोस »

जापानको कान्साईमा ‘कास्की पोखरा समाज’

जापानमा रहेका कास्की र पोखरावासी नेपालीहरूलाई एकताबद्ध गर्ने उद्देश्यले कास्की पोखरा समाजजापानको कान्साई क्षेत्रीय समिति गठन भएको छ। जुलाई ५,..

पुरा पढ्नुहोस »

एलन मस्कले स्थापना गरे नयाँ राजनीतिक दल ‘अमेरिका पार्टी’

टेक अर्बपति एलन मस्कले अमेरिका अहिलेको दुईदलीय प्रणालीबाट थकित भइसकेको बताएका छन् र त्यसको विकल्पस्वरूप नयाँ राजनीतिक दल गठन गरेका छन्। शनिबार..

पुरा पढ्नुहोस »

एएफसी एसियन कप छनोटबाट नेपाल बाहिरियो

नेपालको महिला राष्ट्रिय फुटबल टोली एएफसी एसियन कप छनोटको समूह चरणमै रोकिएको छ। समूह चरणको अन्तिम खेलमा उज्बेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४–२ को..

पुरा पढ्नुहोस »

न्यूयोर्कमा स्वर्गीय गिरिजाप्रसादको स्मृति कार्यक्रम

उडसाइड, न्यूयोर्क / नेपाली राजनीतिका  शीर्ष नेता तथा पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १०२ औं जन्मजयन्तीको अवसरमा अमेरिका..

पुरा पढ्नुहोस »

दाहाल पिता पुत्रको संयुक्त कविताकृति ‘वंशवृक्ष’को लोकार्पण

कविद्वय प्रा.पुरुषोत्तम दाहाल तथा अनिमेष दाहालको संयुक्त कविताकृति ‘वंशवृक्ष’को लोकार्पण गरिएको छ । साहित्यिक पत्रकार संघ तथा मिलाप पब्लिकेशनको..

पुरा पढ्नुहोस »

अमेरिकाको टेक्सासमा बाढीका कारण कम्तीमा ४३ जनाको मृत्यु

Updated ... अमेरिकाको टेक्सास राज्यमा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको संख्या ४३ पुगेको छ। सीएनएनका अनुसार शुक्रबार बिहानदेखि लगातार परेको अविरल..

पुरा पढ्नुहोस »